ताजा अपडेट
अन्नपूर्ण र मुस्ताङमा पर्यटकको लर्को
- wp_days_ago_v3(); ?>
- ११ कार्तिक २०८२, सोमबार
म्याग्दीस्थित अन्नपूर्ण आधार शिविरमा गत असोजको अन्तिम सातादेखि सुरु भएको पर्यटकको लर्को यही कात्तिक दोस्रो हप्ताको सुरुआतसम्म पनि रोकिएको छैन् । यी दुई ठाउँमा यस वर्ष यति धेरै पर्यटक आउलान् भनेर कसैले कल्पना गरेका थिएनन् ।पछिल्ला दिन मुस्ताङ, म्याग्दी, बागलुङ र पर्वतका होटलहरु भरिभराउ भएका छन् । होटल सञ्चालकलाई आवास... पुरा पढ्नुहोस
जवरजस्तीकरणी र हत्यामा संलग्न अभियुक्त २० बर्षपछि पक्राउ (भिडियाे सहित)
- wp_days_ago_v3(); ?>
- १० कार्तिक २०८२, आईतवार
म्याग्दी , ९ कात्तिक । म्याग्दीमा २० बर्षअघि भएको हत्या घटनामा संलग्न एक जना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बेनी नगरपालिका–६, माझखेतका कर्णबहादुर घर्ती क्षेत्रीको बि.स २०६२ साल असोज ६ गते भएको हत्यामा संलग्न सोही ठाउँका छिमेकी टोल जरबुटाका ४३ बर्षिय कृष्ण भनिने ठहरबहादुर घर्ति क्षेत्रीलाइ प्रहरीले घटना... पुरा पढ्नुहोस
अपाङ्गता भएका व्यक्तिहरु पहिलो पटक पुगे अन्नपूर्ण आधार शिविरमा
- wp_days_ago_v3(); ?>
- १० कार्तिक २०८२, आईतवार
म्याग्दी ९ कात्तिक । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक अपाङ्गता भएका पर्यटकहरु पुगेका छन् । पछिल्लो समय आन्तरिक पर्यटकहरुको आगमन बढेको अन्नपूर्ण आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्ग हुँदै अपाङ्गता भएका व्यक्तिहरुले आधार शिविरसम्मको भ्रमण गरेका हुन् । अपाङ्ग सञ्जाल अन्नपूर्ण गाउँपालिकाको... पुरा पढ्नुहोस
आहा ! मनै लोभ्याउने पुनहिल
- wp_days_ago_v3(); ?>
- १० कार्तिक २०८२, आईतवार
गण्डकी । झिसमिसेमै नपुगे पुनहिलको यात्रा अधुरो हुन्छ । पुनहिल गएर सूर्योदय नहेरी के फर्कनु । घोरेपानीमा रात काटेका आगन्तुकहरू सूर्योदय नियाल्न सखारै पुनहिलको उकालो लाग्छन् । पूर्वमा लाली चढ्दै गर्दा पुनहिल सेरोफेरो आगन्तुकले ढाकिइसकेको हुन्छ । सबै सूर्योदय नियाल्न व्यग्र देखिन्छन् । चराहरूको चिरबिरसँगै बिस्तारै हिमाल खुल्न थाल्छ ।... पुरा पढ्नुहोस
ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित
- wp_days_ago_v3(); ?>
- २ कार्तिक २०८२, शनिबार
म्याग्दी , १ कात्तिक । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आयोजित निःशुल्क आँखा शिविरबाट तीन सय जना लाभान्वित बनेका छन् । म्याग्दी जेसीजको आयोजना र नेपाल नेत्रज्योति संघ आँखा उपचार केन्द्र म्याग्दीको प्राविधिक सहयोगमा शनिवार आयोजित शिविरमा सर्वसाधारणले आँखा जाँच गरी उपचार सेवा लिएका हुन् । शिविरमा वडा नम्बर ७ ताकमका... पुरा पढ्नुहोस
सिमाना कुर्न बसेको ‘चिमाङ’ गाउँ
- wp_days_ago_v3(); ?>
- १ कार्तिक २०८२, शुक्रबार
मुस्ताङ । झण्डै पाँच सय वर्षअघि यहाँको घरपझोङ–५ ठिनीमा राजा थर्कोचेनले शासन चलाएका थिए । मुस्ताङको पान्डाखोलादेखि तल्लो भूभाग चिमाङ र चोखोपानी खोलासम्म राजा थर्कोचेनको राज्य थियो ।राजा थर्कोचेनको राज्य सुरक्षाका लागि बसाइलिएको बस्ती हो मुस्ताङको घरपझोङ–१ चिमाङ गाउँ । राजा थर्कोचेनले त्यस समय ठिनी गाउँमा रहेको तीन गाउँले थकाली... पुरा पढ्नुहोस
सञ्चार सुविधा नहुँदा अन्नपूर्ण प्रथम आधार शिविर जाने पर्यटकहरुलाई सास्ती
- wp_days_ago_v3(); ?>
- ३० आश्विन २०८२, बिहीबार
म्याग्दी , ३० असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जाने ‘मौरिस हर्जोग’ पदमार्गमा सञ्चार सुविधाको अभाब भएको छ । हिमाल आरोहणको इतिहासमा जेठो हिमालको नामले चिनिने अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा होटल सुविधा र पदमार्गको व्यवस्थापनले पर्यटकको आगमन बढेपनि सञ्चारको पहुँच नहुँदा... पुरा पढ्नुहोस
पोखरेबगरबाट घोडेपानीहुँदै कास्कीको नयाँपुल जोड्ने सडक सञ्चालनमा
- wp_days_ago_v3(); ?>
- २८ आश्विन २०८२, मंगलवार
२८ असोज, म्याग्दी। गण्डकी प्रदेशको राजधानी पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङ जोड्ने सडक सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट घार, शिख, घोडेपानी, कास्कीको उल्लेरी, बिरेठाटी हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिकामा पर्ने नयाँपुल जोड्ने सडकमा यातायात सञ्चालन गर्न थालिएको हो । मध्यपहाडी लोकमार्गको नयाँपुलबाट कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकमा पर्ने पोखरेबगर... पुरा पढ्नुहोस
मोना बेल्जियमको अध्यक्षमा ज्ञान रकाल चयन
- wp_days_ago_v3(); ?>
- २८ आश्विन २०८२, मंगलवार
म्याग्दी प्रवासी नेपाली संघ (मोना) बेल्जियमको अध्यक्षमा रकाल चयन हुनुभएको छ । संस्थाको नवौँ अधिवेशनबाट रकालको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपमा चयन भएको हो । समितिको निवर्तमान अध्यक्षमा सुमन थापा “प्रदिप“,वरिष्ठ उपाध्यक्षमा ज्ञानु बरुवाल, उपाध्यक्षमा कृष्ण सुनार, रामचन्द्र थापा मगर, महासचिवमा सुदिप सेर्पुन्जा, सचीवमा लिलाधर पौडेल, कोषाध्यक्षमा... पुरा पढ्नुहोस
बरुवालको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीबाट दुई लाख ९१ हजार सहयोग
- wp_days_ago_v3(); ?>
- २७ आश्विन २०८२, सोमबार
टाउकोमा गम्भिर स्वास्थ्य समस्याबाट पीडित हुनुभएका म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवती, घट्ट निवासी ३४ बर्षिय प्रकाश बरुवालको उपचारमा अष्ट्रेलियामा रहेका राखुबासीले करिब रु ३ लाख सहयोग गरेका छन् । टाउकोमा नसा सम्बन्धि गम्भिर स्वास्थ्य समस्याबाट पिडित भई सल्यक्रिया मार्फत उपचार गराइरहनुभएका बरुवालको उपचारमा राखु समाज अष्टे«लियाको पहलमा रु २ लाख... पुरा पढ्नुहोस