ताजा अपडेट
हारबाट विचलित नभएकी ज्योति
- 3 बर्ष, 1 महिना अगाडि
- २५ बैशाख २०७९, आईतवार
म्याग्दीको बेनी नगरपालिका–६ की ३३ वर्षीया ज्योती लामिछाने पौडेलको चुनावी प्रतिस्पर्धामा असफल हुदाँ पनि सामाजिक र राजिनीतिक क्षेत्रमा क्रियाशिलता घटेन् । झन बढ्यो । जनप्रतिनिधी नभएपनि उहाँले राजनीतिकसँगै बेनीका सामाजिक, आर्थिक र शैक्षिक क्षेत्रमा आवद्ध भएर योगदान गर्नुभयो । गत स्थानीय तह चुनावमा नेकपा (माओवादी केन्द्र) बाट बेनी नगरपालिकाको उपप्रमुखमा उमेद्वार... पुरा पढ्नुहोस
देविस्थानमा कांग्रेसको चुनावी सभा
- 3 बर्ष, 1 महिना अगाडि
- २५ बैशाख २०७९, आईतवार
म्याग्दी, २५ बैशाख । म्याग्दीको मालिकामा गाउँपालिका वडा नम्बर ५ देविस्थानमा कांग्रेसले चुनावी कार्यक्रम गरेको छ । शनिबार देविस्थानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँले मालिकाको विकास ,सुशासन र समृद्धीको लागि कांग्रेसका उम्मेद्वारहरुलाई मत दिन आह्वान गर्नुभयो । कांग्रेसको नेतृत्वमा देशमा हरेक... पुरा पढ्नुहोस
विभेदरहित सेवा र विकासका साथै शुसासन प्रथामिकता– जुग्जाली
- 3 बर्ष, 1 महिना अगाडि
- २५ बैशाख २०७९, आईतवार
म्याग्दी, २५ वैशाख । नेकपा माओवादी केन्द्रको जिल्ला समन्वय समितिका संयोजक तथा मालिका गाउँपालिकाको अध्यक्षका उम्मेद्वार रेशम जुग्जालीले विभेदरहित सेवा, सन्तुलित विकास र शुसासनमा प्राथमिकता दिने प्रतिवद्धता जनाउनु भएको छ । मलिका गाउँपालिका–३ किटिनीमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्नुहुदै जुग्जालीले गाउँपालिकालाई पुरानै गाविस ठानेर त्यस्तै असक्षम कार्यशैली भएकाहरुको हातमा... पुरा पढ्नुहोस
मतदान अधिकृतलाई तालिम
- 3 बर्ष, 1 महिना अगाडि
- २४ बैशाख २०७९, शनिबार
म्याग्दी, २४ वैशाख । वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा खटिने म्याग्दीका मतदान अधिकृत र सहायक मतदान अधिकृतका लागि तालिम सञ्चालन गरिएको छ । जिल्लामा ७४ वटा मतदानस्थलको ११४ मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शनिबार देखि बेनीमा तालिम सञ्चालन गरिएको हो । जिल्ला निर्वाचन... पुरा पढ्नुहोस
बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा
- 3 बर्ष, 1 महिना अगाडि
- २४ बैशाख २०७९, शनिबार
म्याग्दी, २४ बैशाख । म्याग्दीको मंगला गाउँपालिकाको वडानम्वर ३ र ४ वडालाई लक्षित गरेर बंरजामा नेकपा माओवादी केन्द्रको चुनावी सभा भएको छ। शनिबार बंरजाको अर्वाङस्थित गतिशिल युवा क्लवको प्राङ्गरणमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चार्ज गोविन्द्र पौडेल र संविधान सभा सदस्य एवम् पुर्व सांसद गमबहादुर श्रीषले जनयुद्धको उपलब्धीलाई... पुरा पढ्नुहोस
निर्वाचन लक्षित सुरक्षा रणनीति कार्यान्वयन
- 3 बर्ष, 1 महिना अगाडि
- २४ बैशाख २०७९, शनिबार
म्याग्दी, २४ बैशाख । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरि म्याग्दीको निर्वाचन सुरक्षा रणनीति तयार गरिएको छ । जिल्लामा रहेको ७४ मतदान स्थल र ११४ मतदान केन्द्रमा हुने मतदान र मतदान अघि तथा मतगणना सम्मको अवस्था सम्मका लागि जिल्ला स्थिति सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति तयार गरी... पुरा पढ्नुहोस
रघुगंगाका सबै वडामा माओवादी केन्द्रको घरदैलो,अध्यक्षका प्रत्यासी विश्वकर्मा उत्साहित
- 3 बर्ष, 1 महिना अगाडि
- २४ बैशाख २०७९, शनिबार
म्याग्दी, २४ बैशाख । आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर रघुगंगा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले गाउँपालिकाका ८ वटै वडामा घरदैलो गरेको छ । रघुगंगामा माओवादी केन्द्रबाट जिल्लामा एकमात्रै दलित महिला गाउँपालिका अध्यक्षको प्रत्यासी बन्नुभएको छ । आफ्नो बच्चालाई पिठ्युमा बोकेर चुनाबी मैदानमा होमिनुभएकी मिना विश्वकर्मा र... पुरा पढ्नुहोस
बेनीमा नमुना मतदान
- 3 बर्ष, 1 महिना अगाडि
- २२ बैशाख २०७९, बिहीबार
म्याग्दी, २२ बैशाख । वैशाख ३० गते हुन गईरहेको स्थानिय तहको निर्वाचनमा मत बदर कम गराउन विहिबार बेनीमा नमुना मतदान गरिएको छ । मंगलबार बेनीमा निर्वाचन कार्यालय म्याग्दी र नेपाल पत्रकार महासंघ म्याग्दीको सयुक्त आयोजनामा नमुना मतपत्रमा मतदान गरिएको थियो । मत बदर कम गराउने उद्देश्यले बेनीमा बेनी सामुदायिक... पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचन : ‘घरदैलोमा उम्मेदवार, जनतालाई आश्वासन नै उपहार’
- 3 बर्ष, 1 महिना अगाडि
- २२ बैशाख २०७९, बिहीबार
बेनी, २२ वैशाख । ३० गतेको स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरु जनताको घरदैलोमा पुग्न थालेका छन् । पार्टीका चुनाबी गीतमा तामझाम सहित उम्मेदवाहरु गाउँ–गाउँमा पुग्न थालेका छन् । पार्टी र चुनाब चिन्हका झण्डा र व्यानरहरुले रंगाएका गाडी र सवारी साधनबाट चर्का स्वरमा भोट माग्दै राजनीतिक दल र उम्मेदवारहरु शहरदेखि गाउँघरसम्म... पुरा पढ्नुहोस
च्युरीबोटमा कांग्रेसको चुनावी सभा
- 3 बर्ष, 1 महिना अगाडि
- २२ बैशाख २०७९, बिहीबार
म्याग्दी, २२ बैशाख । नेपाली कांग्रेसले जिल्लाको मालिका गाउँपालिका वडा नम्बर ४ च्युरीबोटमा चुनावी कार्यक्रम गरेको छ । बुधबार च्युरीबोट आयोजित कार्यक्रममा उम्मेद्धारीहरुले सुशासन सहित समृद्ध गाउँपालिका निर्माण गर्न आफुहरुलाई भोट दिन आह्वान गरेका छन् । कार्यक्रमलाई कांग्रेस म्याग्दीका उपसभापति केबी भण्डारीले सम्बोधन गर्दै सुशासन सहितको समृद्धको लागि कांग्रेसका उम्मेद्धारहरुलाई... पुरा पढ्नुहोस