भजन कृर्तन (तस्बिर)

  • २० भाद्र २०७९, सोमबार
  • 688 पटक पढिएको

बेनी २० भदौ  : म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा भजन कृर्तन गाउँदै गरेका स्थानीय । पछिल्लो समय मौलिक कला, संस्कृतिको संरक्षणमा समुदायको अग्रसरता बढेको छ ।
तस्बिर : कमल खत्री