धमाधम सडक मर्मत (तस्बिर)

  • १४ आश्विन २०७९, शुक्रबार
  • 363 पटक पढिएको

बेनी, १४ असोज । म्याग्दीको बेनी नगरपालिका–४ सिंगाको ठूलो खोला सिस्नेरी हुँदै डाँडाखेल जोड्ने सडक मर्मत गरिँदै । बिजया दशमीको अवसरमा सर्वसाधारणलाई आवत जावतमा सहजता ल्याउन जिल्लाका स्थानीय तहहरुले बर्खायाममा बाढी पहिरोले अबरुद्ध बनेका ग्रामीण सडक धमाधम मर्मत गर्न थालेका छन् ।
तस्बिर : म्याग्दीअनलाइन डटकम