हिमपहिरोले रघुगंगाको मुहानमा गरेको कटान ( तस्बिर)
- १४ आश्विन २०७९, शुक्रबार
- 617 पटक पढिएको
बेनी, १४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिकामा अवस्थित धौलागिरि हिमालको दक्षिणी आधार शिविर क्षेत्रमा खसेको हिमपहिरोले रघगंगा नदीको मुहान क्षेत्रमा गरेको कटान ।

तस्बिर : हिमबहादुर छन्त्याल