ताजा अपडेट
अयोध्यामा लगीने कालीगण्डकीको शिला पूजाआजा सहित हस्तान्तरण (तस्बिर/भिडियाे)
- wp_days_ago_v3(); ?>
- १ माघ २०७९, आईतवार
https://www.youtube.com/watch?v=kfZIhojBc3k&t=2s कमल खत्री बेनी, १ माघ : भारतको अयोध्यामा लैजान लागिएको विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकीको शिलालाई पूजाआजा सहित हस्तान्तरण गरिएको छ । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल अयोध्यामा मुर्तिका रुपमा राख्न लागिएको हो । अयोध्यामा निर्माणधिन राम मन्दिरमा... पुरा पढ्नुहोस
पोखरामा ६८ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना
- wp_days_ago_v3(); ?>
- १ माघ २०७९, आईतवार
पोखरा, १ माघ । यति एयरलाइन्सको आइतबार बिहान भएको विमान दुर्घटनामा सवारहरूको पहिचान खुलेको छ । विमानमा ६८ यात्रु सवार रहेको खुलेको हो । त्यस्तै चालक दलका चारजना सदस्यहरु पनि विमानमा सवार थिए । आइतबार बिहान काठमाडौँबाट पोखरा विमानस्थलमा उडेको जहाज विमान स्थलनजिकै पर्ने सेती खोँचमा दुर्घटना भएको हो ।... पुरा पढ्नुहोस
अयोध्यामा लैजान लागिएको कालीगण्डकीको शिलाको उच्च स्तरीय अवलोकन (तस्बिर/भिडियो)
- wp_days_ago_v3(); ?>
- ३० पुष २०७९, शनिबार
बेनी, ३० पुस :विश्वमै शालीग्राम शिला पाइने एकमात्रै नदी कालीगण्डकी । मुस्ताङको प्रसिद्ध धार्मिक स्थल दोमोदरकुण्ड र मुक्तिनाथबाट बगेर आउने कालीगण्डकी नदीलाई कृष्णगण्डकीको उपमाले चिन्ने गरिन्छ । यसै नदीको शिलालाई हिन्दूहरुको धार्मिकस्थल भारतको अयोध्यामा मुर्तिका रुपमा राख्न लैजाने प्रकृया अघि बढाइएको छ । https://www.youtube.com/watch?v=yfCNf_cUy_g&t=420s अयोध्यामा निर्माणधिन राम मन्दिरमा कालीगण्डकीको... पुरा पढ्नुहोस
सिद्ध बहुउदेश्यीय सहकारीको अध्यक्षमा बरुवाल चयन
- wp_days_ago_v3(); ?>
- ३० पुष २०७९, शनिबार
म्याग्दी ३० पुस । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पोखरेबगरमा रहेको सिद्ध बहुउदेश्यीय सहकारी संस्थाको अध्यक्षमा बिमल बरुवाल चयन हुनुभएको छ । शनिवार सम्पन्न छैटौँ बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनबाट बरुवालको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरिएको हो । समितिको उपाध्यक्षमा यामबहादुर खड्का, सचिबमा रामकृष्ण खड्का, कोषाध्यक्षमा युवराज बरुवाल, सहसचिबमा सिर्जना... पुरा पढ्नुहोस
जलजलाको गाउँसभा स्थगित
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७९, शुक्रबार
लामाखेत, २९ पुष । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ । लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन, बजेटको शिर्षकान्तरका विषयमा छलफल गर्न गाउँसभा बोलाइएको थियो । गाउँपालिकाका अध्यक्ष... पुरा पढ्नुहोस
बेनीको बाह्रौँ नगरसभाः ७८ करोडको संसोधित बजेट पारित
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७९, शुक्रबार
बेनी, २९ पुष । म्याग्दीको बेनी नगरपालिकाको बाह्रौँ नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ । बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति प्रतिवेदन पारित भएको हो । असारको सभाले रु. ७३ करोड २२ लाख... पुरा पढ्नुहोस
मनोरम झरना (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७९, शुक्रबार
बेनी, २८ पुस : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा अवस्थित मनोरम नारच्याङ झरनाको दृष्य । पछिल्लो समय यो झरना पर्यटकहरुको आकर्षण बनेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
कृषि उपज पदर्शनी (तस्बिर)
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७९, शुक्रबार
बेनी, २९ पुस : म्याग्दी सदरमुकाम बेनीमा कृषि ज्ञान केन्द्र र म्याग्दी उद्योग बाणिज्य संघले आयोजना गरेको कृषि मेला पदर्शनीमा राखिएका जिल्लाका कृषकहरुले उत्पादन गरेका कृषि उपजहरु । सातौँ म्याग्दी महोत्सवको अवसरमा कृषि मेला पर्दशनी गरिएको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस
म्याग्दी महोत्सवको दोस्रो दिन : चर्चित कलाकारहरुको प्रस्तुती र रत्यौली प्रतियोगिता
- wp_days_ago_v3(); ?>
- २९ पुष २०७९, शुक्रबार
म्याग्दी २९ पुस । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा आज चर्चित कलाकारहरुको साँगेतिक प्रस्तुती रहने भएको छ । शुक्रवार गायिका एलिना चौहान, प्रकाश दुतराज, रवि कार्की, शक्ति छिनाल, राजीन भण्डारी, प्रकाश सुनार, रामकुमारी पुन लगायतका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन् । त्यसैगरि म्याग्देली मोडल विनु कार्की र फ्रि स्टार डान्स ग्रुपको... पुरा पढ्नुहोस
महोत्सवले स्थानीय उत्पादनलाई व्यवसायीकरण तथा पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउँछ : अध्यक्ष तिमिल्सिना
- wp_days_ago_v3(); ?>
- २८ पुष २०७९, बिहीबार
म्याग्दी २८ पुस । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्थानीय उत्पादनलाई व्यवसायीकरण गर्न आवश्यक रहेको बताउनुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा विहिबार म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको सातौं म्याग्दी महोत्सव तथा माघेसंक्रान्ती मेलाको उद्घाटन गर्नुहुँदै अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो ।‘परम्परागत उत्पादनलाई रुपान्तरण गरी व्यवसायीक बन्नुपर्छ ,’उहाँले... पुरा पढ्नुहोस