ताजा अपडेट

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए शपथ, प्रचण्ड नेतृत्वकाे क्याविनेट यस्ताे बन्याे

माघ ३,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्नुभएकाे छ। दाहालको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूको नियुक्तिपछि शपथग्रहण गराउनुभएकाे हाे । मंगलबार उपप्रधानमन्त्री तथा ऊर्जामन्त्री राजेन्द्र लिङ्देनसहित १२ मन्त्री र २ राज्यमन्त्रीले शपथग्रहण गर्नुभएकाे छ । उपप्रधानमन्त्री र मन्त्रीहरूको शपथ राष्ट्रपति भण्डारीले गराउनुभएकाे हाे भने राज्यमन्त्रीहरूको शपथ प्रधानमन्त्री दाहालले... पुरा पढ्नुहोस

घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन

म्याग्दी ३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दीमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाले बस्ती स्तरमा आधारभुत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एकाइ सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडास्तरको स्वास्थ्यचौकी औला गाउँमा छ । घराम्दीको छिमेकी टिकोटमा रहेको स्वास्थ्य एकाइमा पुग्न एक घण्टा ३०... पुरा पढ्नुहोस

पुख्र्यौली नृत्य प्रतियोगितामा काफलडाँडाको समूह बिजयी

म्याग्दी २ माघ । म्याग्दी सदरमुकाम बेनीमा जारी सातौँ म्याग्दी महोत्सवको अवसरमा आयोजित पुख्र्यौली नृत्य प्रतियोगितामा अन्नपूर्ण गाउँपालिका–८ काफलडाडाको पुख्यौली समूह बिजयी भएका छन् । सोमबार सम्पन्न प्रतियोगितामा विभिनन चार समूहले सहभागीता जनाएकोमा कालफडाँडाको पूख्र्यौली समूह प्रथम हुन सफल भएका हुन् । प्रतियोगितामा नेपाल मगर संघको बेनी नगरपालिकाको टिम दोस्रो... पुरा पढ्नुहोस

विमान दुर्घटना : एकै परिवारका चारको मृत्यु, चौरासी पूजामा रमाउने धोको पूरा भएन

पर्वत २ माघ। पर्वतको विहादी गाउँपालिका वडा नं ५ की ६३ वर्षीया जमुना शर्मा विगत तीन महिनादेखि काठमाडौँमा छोरासँग बस्दै आउनुभएको थियो । यही माघ ४ गते माइती गाउँ विहादी वडा नं ४ को वानीपोखरामा बाबुआमाको चौरासी पूजामा सरिक हुनका लागि छोरा युवराजसहित नाति र नातिनीसँग उहाँ पोखरा फर्कंदै हुनुहुन्थ्यो... पुरा पढ्नुहोस

विकास र सुविधाले पनि रोकिएन बसाइँसराइ

ध्रुवसागर शर्मा गलेश्वर, २ माघ । ‘गाउँगाउँ जस्तो छैन सहरसहर जस्तो छैन कसकसले केके गर्दिए कुन्नि आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ कवि हेम हमालको कवितामा भनिए झैँ तीव्ररुपमा भइरहेको बसाइँसराइ र वैदेशिक रोजगारीप्रतिको बढ्दो आकर्षणका कारण ग्रामीण सौन्दर्य रित्तिदै जाँदा गाउँगाउँजस्ता रहेनन् भने सहर पनि वर्णशङ्कर हुँदै जान थालेको... पुरा पढ्नुहोस

छेलो प्रतियोगिताको पहलमान मल्लाजका इन्द्र बरुवाल

  बेनी, २ माघ । म्याग्दीको सदरमुकाम बेनीमा म्याग्दी उद्योग वाणिज्य संघद्वारा आयोजित सातौँ म्याग्दी महोत्सवमा पाचौँ दिन भएको छेलो फाल्ने प्रतियोगितामा पहलमान मल्लाजका इन्द्र बरुवाल बनेका छन् । १८ जना सहभागि भएको छेलोमा पहलमान पर्वत जलजला गाउँपालिका– ३ मल्लाजका ५३ बर्षिय रिटायर भारतीय आर्मी बरुवाल बनेका हुन् । छेलो... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा ¥याफ्टिङ सरर….. (तस्बिर सहित)

बेनी, २ माघ : म्याग्दी सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा जलयात्रा सञ्चालन भएको छ । बेनीमा जारी सातौँ म्याग्दी महोत्सवमा लक्षित गरि सञ्चालित ¥याफ्टिङमा जलयात्राको रोमाञ्चक यात्रा गर्नेहरु बढेका छन् । https://www.youtube.com/watch?v=3cYjxCh3ZOE&t=216s कालीपुलमा रहेको गण्डकी होटलका सञ्चालक गम पुनको पहल र सक्रियतामा स्पलास नेपाल एडभान्चरले नियमित ¥याफ्टिङ सञ्चालन गरेको... पुरा पढ्नुहोस

पोखरामा भएको दुर्घटनाग्रस्त यती विमानको ‘ब्ल्याक बक्स’ भेटियो

पोखरा २ माघ । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको जानकारी दिए । ब्ल्याक बक्स विमान दुर्घटनाको कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ... पुरा पढ्नुहोस

पोखरा जहाज दुर्घटनामा अस्ताए पत्रकार त्रिभुवन पौडेल

पाेखरा, १ माघ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेलको पोखरामा आज भएको जहाज दुर्घटनामा परी निधन भएको छ । आइतबार बिहान काठमाडौंबाट पोखराका लागि उडेको ७२ जना सवार यति एयरलाइन्सको जहाज अवतरण हुन लाग्दा सेती खोंचमा दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका पौडेलको निधन भएको हो । पत्रकार... पुरा पढ्नुहोस

जहाज दुर्घटना : ६८ जनाको शब फेला, बेपत्ताको खोजी कार्य राति पनि गरिने

पोखरा, १ माघ । पोखरामा आज बिहान भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा ६८ जनाको शब फेला परेको छ । दुर्घटनामा परेका चार जना भने अझै वेपत्ता छन् । बेपत्ताको खोजी कार्य राति पनि जारी राखिने भएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक ( एसपी) अजय केसीले खोजी... पुरा पढ्नुहोस