ताजा अपडेट
रिखार कपमा महिला भलिबलतर्फ धर्मनारायण इन्टरप्राइजेज र म्याग्दी बस व्यवसायी समितिको प्रायोजन
- 7 बर्ष, 9 महिना अगाडि
- २१ श्रावण २०७४, शनिबार
म्याग्दी, २१ साउन । रिखार राष्ट्रिय दैनिक पत्रिकाले पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म आयोजना गरेको जिल्लाव्यापी वडास्तरीय रिखार कप भलिबल प्रतियोगिता अन्र्तगत महिला भलिबलको प्रथम पुरस्कार बेनीस्थित धर्मनारायण इन्टरप्राईजेज एण्ड सुविन भाँडा पसल र दोश्रो पुरस्कार म्याग्दी बस तथा जिप सञ्चालक समितिले गर्ने भएको छ । महिला... पुरा पढ्नुहोस
गाउँनै पहिरोको जोखिममाः विस्थापितलाई जिल्लाबाट राहत उपलब्ध
- 7 बर्ष, 9 महिना अगाडि
- २० श्रावण २०७४, शुक्रबार
म्याग्दी २० साउन । बेनी नगरपालीका १० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । बस्ती तल रहेको बान्द्रेखाल्टी र पाखाथरको पहिरोका कारण पुरै पात्लेखेत गाउँ जोखिममा परेको हो । रघुगंगा नदीको किनारबाट सुरु भएको पहिरो बस्ती नजिकै पुगेपछि जोखिम बढेको वडा अध्यक्ष रिम रोकाले बताउनुभयो । मंगलबार, बुधबार र... पुरा पढ्नुहोस
जिसस प्रमुखमा निर्विरोध निर्वाचित केसी को हुन् !
- 7 बर्ष, 9 महिना अगाडि
- २० श्रावण २०७४, शुक्रबार
म्याग्दी, २० साउन । जिल्ला समन्वय समिति म्याग्दीले परिपक्क नेतृत्व पाएको छ । मंगलवार मनोनयन दर्ताको समयसिमा भित्र एकल उम्मेदवारी परेपछि एमालेका देवेन्द्र बहादुर केसी निर्विरोध जिसस प्रमुखमा चुनिएका हुन् । साविक भगवती–४ कटुवाल टोल निवासी रहेका केसी गत वैशाख ३१ गते सम्पन्न स्थानीय तह निर्वाचनमा रघुगंगा गाउँपालिका–२ भगवतीबाट वडा... पुरा पढ्नुहोस
दुबै मृगौला खराब भएका ३१ वर्षीय धनबहादुरको जिबन रक्षाका लागि सहयोग अपिल
- 7 बर्ष, 9 महिना अगाडि
- १९ श्रावण २०७४, बिहीबार
म्याग्दी, १९ साउन । दुबै मृगौला खराब भएका कारण राजधानी स्थित राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्र बनस्थलीमा गत श्रावन ६ गते देखि उपचाररत धौलागीरी गाउपालिका - ५ साबिक मल्कबाङ्ग गाबिस वडा एक का ३१ वर्षीय धनबहादुर बुढाथोकीको जीवन रक्षाका लागि अस्पताल, वडा कार्यालय र परिवारले अपिल गरेका छन् । एक छोरी... पुरा पढ्नुहोस
बेनीमा जिल्ला बाल भेला सुरु
- 7 बर्ष, 9 महिना अगाडि
- १९ श्रावण २०७४, बिहीबार
बेनी १९ साउन । न्यु वेष्ट पोईन्ट आवाशिय माध्यमिक विद्यालयको आयोजनामा बेनीमा बिहीबारदेखि जिल्ला स्तरीय बालभेला सुरु भएको छ ।विद्यालयको रजत जयन्ती वर्ष २०७४ को अवसरमा आयोजित बालभेलामा म्याग्दीका विभिन्न २८ वटा माध्यमीक विद्यालयमा ९ र १० कक्षमा अध्ययन गर्ने ११ जना विद्यार्थी प्रतिनिधिहरुको सहभागिता रहेको छ । बालबालिका,... पुरा पढ्नुहोस
पात्लेखेतमा १५ घर पहिरोको उच्च जोखिममा, तिन घरपरिवार विस्थापित
- 7 बर्ष, 9 महिना अगाडि
- १९ श्रावण २०७४, बिहीबार
म्याग्दी, १९ साउन । बेनी नगरपालीका १० पात्लेखेतमा पहिरोका कारण पन्ध्र घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोले घरमा क्षत्ती पुर्याएपछि तिन घरपरिवार विस्थापित भएका छन् । लालबहादुर हमाल, खिमबहादुर सार्की र खम्बि गर्बुजाको परिवार पहिरोले घरमा क्षत्ती पुर्याएपछि विस्थापित भएका छन् । र थप १५ घर जोखिममा रहेका... पुरा पढ्नुहोस
बेनीमा घोडानाच प्रदर्शन
- 7 बर्ष, 9 महिना अगाडि
- १८ श्रावण २०७४, बुधबार
म्याग्दी, १८ साउन । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा देखाउँदै आईएको बर्खेचान अन्र्तगत बुधवार घोडानाच पदर्शन गरिएको छ । साउन ६ गते देखी सूरु भएको बर्खेनाच अन्र्तगत भदौ ८ गते सम्म विभिन्न नाचहरु देखाउने तयारी अन्र्तगत बुधवार बेनीमा घोडाचान देखाईएको नेपाल भाषा मंकाः खलः अन्र्तगत रहेको ल्यामपुचःका अध्यक्ष सुविन श्रेष्ठले... पुरा पढ्नुहोस
जिसस म्याग्दीका निर्वाचित जनप्रतिनिधिद्धारा पदभार ग्रहण (फोटो पिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- १८ श्रावण २०७४, बुधबार
म्याग्दी, १८ साउन । जिल्ला समन्वय समिति म्याग्दीमा निर्विरोध निर्वाचित जनप्रतिनिधिले पदभार समालेका छन् । मंगलबार निर्विरोध भएका जिसस प्रमुख देवेन्द्र बहादुर केसी र उप–प्रमुख लोकबहादुर मल्ल सहितका समितिका सदस्यहरुले सपथ ग्रहण लगतै जिल्ला समन्वय समितिमा आफ्नो पदभार ग्रहण गरेका हुन् । म्याग्दीमा काँग्रेस र एमालेबिच सहमती गरि राप्रपा र... पुरा पढ्नुहोस
जिल्ला बाल भेलाको तयारी पुरा
- 7 बर्ष, 9 महिना अगाडि
- १८ श्रावण २०७४, बुधबार
म्याग्दी,१८ साउन । न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक बिद्यालयद्वारा आयोजना गरिएको जिल्ला बाल भेलाको तयारी पुरा भएको छ । बिद्यालय स्थापनाको २५औं वर्ष रजत जयन्ति बर्षको अबसरमा सो कार्यक्रम आयोजना गरिएको हो । वर्ष २०७४ लाइ विद्यालयले रजत जयन्ति बर्षको रुपमा मनाइरहेको छ र विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।... पुरा पढ्नुहोस
डेढ करोड खर्च हुदाँपनि गलेश्वर–राखु सडक उस्तै –(फोटोफिचर)
- 7 बर्ष, 9 महिना अगाडि
- १८ श्रावण २०७४, बुधबार
म्याग्दी,१८ साउन । दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको लामो समय भएपनि सडक अवस्था दर्दनाक छ । म्याग्दीको रघुगंगा गाउँपालिकाको वडा ३ को राखु पिप्लेको गलेश्वरदेखि वडा २ को राखु भगवतीमा जाने सडकमा करोडौ रकम खर्च गरेपनि बर्खाको समयमा यात्रुलाई सास्ती पुर्ण बनेको हो । गलेश्वर देखि... पुरा पढ्नुहोस