खेलकुद

कुईनेमंगलेको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न

म्याग्दी, ३ भदौ । रघुगंगा गाउँपालीका ८ कुईनेमंगलको दुवाडीमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कालीबराह युवा कल्व र देउराली आमा समूहको आयोजनामा पुरुष महिला भलिबल, बास्केटबल र तारोखेल प्रतियोगिता सम्पन्न भएको हो । पुरुष भलिबल प्रतियोगितामा आयोजक कल्वको ए समूह प्रथम र कुईनेखानी दितृय हुँदै नगद तिस हजार र... पुरा पढ्नुहोस

ममाथि अत्याचार भयो : रोनाल्डो

रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले आफूमाथि पाँच खेलको प्रतिबन्ध लगाइनु अत्याचार भएको बताएका छन् । स्पेनिस सुपरकपमा बार्सिलोनाविरुद्ध ३–१ को जीत निकाल्दा रोनाल्डोले रातो कार्ड पाएका थिए । उनलाई दुई पहेँलो कार्डका लागि एक खेल तथा रेफ्रीलाई धकेलेको कारण थप चार खेलमा प्रतिबन्ध लगाइएको थियो । उनले एउटा पहेँलो सर्ट... पुरा पढ्नुहोस

रिखार दैनिक दोस्रो बर्षमा प्रवेश, बेनीमा जिल्लाव्यापी भलिबल प्रतियोगिता सुरु

  म्याग्दी, १ भदौ ।म्याग्दी सदरमुकाम बेनीमा प्रकाशन हुँदै आएको रिखार राष्ट्रिय दैनिक दोस्रो बर्षमा प्रवेश गरेको छ । गत बर्षको भदौ १ गतेदेखि प्रकाशन आरम्भ गरेको पत्रिकाले आफ्नो बार्षिक उत्सव मनाउन सुरु गरेको छ । पत्रिकाले आफ्नो बार्षिक उत्सवको अबसरमा आजदेखि बेनीमा ‘न्यू संगम टे«डर्स रिखार कप’ वडा स्तरीय... पुरा पढ्नुहोस

अमेरिकाको न्युर्योकमा आयोजित भलिबल प्रतियोतिामा पाखापानी बिजयी

म्याग्दी, ३२ साउन । म्याग्दी समाज न्युरोर्कको नियमित कार्यक्रम अन्र्तगत आयोजित भलिब प्रतियोगितामा म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीका खेलाडीहरु बिजयी भएका छन् । अमेरिकामा रहेका म्याग्देलिहरुबिच साविकको गाविस स्तरको टिमहरु बिच भएको प्रतियोगितामा पाखापानी प्रथम र दरबाङ द्धितिय भएका हुन् । विभिन्न ११ टिम सहभागि प्रतियोगितामा बिजयीलाई नेपाली नगद रु ७०... पुरा पढ्नुहोस

मोना कतारद्धारा खेलाडीलाई विदाई

दोहा “प्रबासी म्याग्देली दृष्टि,सम्वृद्ध म्याग्दीको सृस्टि” भन्ने मुला नारा लिएर खाडी रास्ट्र अन्तर्गत दोहा कतारमा सन् २००३ मा स्थापना भएको म्याग्दी प्रबासी नेपालि सङ्घ रास्ट्रिय कार्यकारी समिति कतारले खेलाडीलाई विदाई गरेको छ । कतारमा रहदा मोना कतारको खेलकुद विभागमा रही लामो समय देखि आफनो खेल कौसलता मार्फत योगदान दिदै आउनु... पुरा पढ्नुहोस

न्यू संगम टे«र्डस् रिखार कपःशान्ति कोष र पत्रकार महासंघ बीच मैत्रीपूर्ण खेल हुने

म्याग्दी, २५ साउन । न्यू संगम टे«र्डस् रिखार कपको उदघाटन सत्रमा परोपकारी संस्था ओमकुमारी शान्ति कोष बेनी र पत्रकार महासंघ म्याग्दी शाखा बीच मैत्रीपूर्ण भलिबल खेल हुने भएको छ । बेनीबाट प्रकाशन भइरहेको रिखार राष्ट्रिय दैनिक पत्रिकाको पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म बेनीमा आयोजना हुने जिल्लाव्यापी वडास्तरीय... पुरा पढ्नुहोस

म्याग्दीकी अरुणा शाहीलाई महिला वर्ष खेलाडीको अवार्ड प्रदान

म्याग्दी, २३ साउन । म्याग्देलि राष्ट्रिय भलिबल खेलाडी अरुणा शाहीले महिला बर्ष खेलाडीको अवार्ड प्राप्त गरेकी छिन् । खेलकुद पत्रकार मन्च कास्कीले शनिबार वितरण गरेको स्र्पोटस अवार्ड अन्र्तगत बर्ष महिला खेलाडीको अवार्ड म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेकी चर्चित भलिबल खेलाडी शाहीले हात पारेकी हुन् । बर्ष महिला खेलाडीको रुपमा शाहीलाई नगद... पुरा पढ्नुहोस

रिखार कपको मूख्य प्रायोजक न्यू संगम टेड्रर्स

म्याग्दी, २२ साउन । रिखार राष्ट्रिय दैनिक पत्रिकाले पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म आयोजना गरेको जिल्लाव्यापी वडास्तरीय रिखार कप भलिबल प्रतियोगिताको मूख्य प्रायोजक न्यू संगम टे«र्डस् (हाडवेयर्स) रहने भएको छ । यससँगै रिखार कपको टाइटल पनि परिर्वतन भएको छ । अब ‘न्यून संगम टे«र्डस रिखार कप’ टाइटल... पुरा पढ्नुहोस

तेस्रो एभरग्रीन कप फुटवलको उपाधि क्याम्पसचोकको पोल्टामा

म्याग्दी २१ साउन । म्याग्दी सदरमुकाम बेनीमा सम्पन्न तेस्रो एभग्रीन कप खुला सेभेन ए साईड फुटबल प्रतियोगितामा क्याम्पसचोक युथ युनाईटेड कल्व बिजयी भएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा भएको प्रतियोगिताको खुलामञ्चमा शनिवार सम्पन्न फाईनल खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई एकका विरुद्ध दुई गोल गर्दै क्याम्पसचोक युथ युनाईटेडका खेलाडीहरुले उपाधी... पुरा पढ्नुहोस

रिखार कपमा महिला भलिबलतर्फ धर्मनारायण इन्टरप्राइजेज र म्याग्दी बस व्यवसायी समितिको प्रायोजन

म्याग्दी, २१ साउन । रिखार राष्ट्रिय दैनिक पत्रिकाले पहिलो बार्षिकोत्सबको अवसरमा भदौ १ देखि ४ गतेसम्म आयोजना गरेको जिल्लाव्यापी वडास्तरीय रिखार कप भलिबल प्रतियोगिता अन्र्तगत महिला भलिबलको प्रथम पुरस्कार बेनीस्थित धर्मनारायण इन्टरप्राईजेज एण्ड सुविन भाँडा पसल र दोश्रो पुरस्कार म्याग्दी बस तथा जिप सञ्चालक समितिले गर्ने भएको छ । महिला... पुरा पढ्नुहोस