खेलकुद
बेनीमा आजदेखि राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता, खेलकुद मन्त्री श्रीपालीले उद्घाटन गर्ने
- 6 बर्ष, 6 महिना अगाडि
- ९ चैत्र २०७३, बुधबार
म्याग्दी, ९ चैत । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि राष्ट्रिय स्तरको चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता सुरु हुँदै छ । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा हुन लागेको प्रतियोगिता चैत १२ गतेसम्म सञ्चालन हुनेछ । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि हुने प्रतियोगिताको युवा तथा... पुरा पढ्नुहोस
बेगखोलामा १४ लाखको लागतमा पक्कि खेलमैदान निर्माण (बिबरण सहित)
- 6 बर्ष, 6 महिना अगाडि
- ७ चैत्र २०७३, सोमबार
म्याग्दी, ७ चैत । म्याग्दीको बेगखोला स्थित देउरालीमा लाखाँै लगानीमा पक्कि खेलमैदान निर्माण गरिएको छ । बेगखोला युवा क्लबको पहलमा स्वदेश तथा विदेशमा रहेका बेगखोलाबासिको आर्थिक सहयोगबाट पक्कि ढलान गरिएको खेलमैदान निर्माण गरिएको हो । करिब तीन महिनाको अबधिमा निर्माण गरिएको भलिबल र बास्केटवल खेल सञ्चालन गर्न सकिने खेलमैदान ढलान... पुरा पढ्नुहोस
केन्यामाथि नेपालको शानदार जित, शरदले छक्का हान्दै गरे ‘फिनिस’
- 6 बर्ष, 6 महिना अगाडि
- ३० फाल्गुन २०७३, सोमबार
३० फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तरगत केन्यासँगको दोस्रो म्याचमा नेपालले शानदार जित हात पारेको छ । उत्कृष्ट बलिङ, ब्याटिङ र फिल्डिङ गरेको नेपालले केन्यालाई सात विकेटले माथ दियो ।एकदिवसीय क्रिकेटमा केन्यामाथि नेपालको यो पहिलो विजय हो । नेपालका तर्फबाट ज्ञानेन्द्र मल्लले कप्तानी इनिङ खेले । उनले ९३ बलमा... पुरा पढ्नुहोस
नेपाल केन्यासँग ५ विकेटले पराजित
- 6 बर्ष, 6 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
काठमाडौं, २८ फागुन । विश्व क्रिकेट लिग च्याम्पियनसीपअन्तर्गतकाे खेलमा केन्याले नेपाललाई ५ विकेटले पराजित गरेकाे छ । वर्षाका कारण पटक पटक अवरुद्ध भएकाे खेलमा केन्याले अन्तिम समयमा डकवर्थ लुइस मेथड अनुसार २६ ओभरमा ९४ रन बनाउने लक्ष्य पाएको थियाे । जसलाई केन्याले ११ बल बाँकी छँदै ५ विकेटकाे क्षतिमा हासिल... पुरा पढ्नुहोस
दिल्लीको तयारी, पारस तंग्रिँदै
- 6 बर्ष, 6 महिना अगाडि
- २१ फाल्गुन २०७३, शनिबार
काठमाडौं, २१ फागुन । केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल आउन साता दिन बाँकी छ । यो अवस्थामा नेपाली क्रिकेटको ध्यान पारस खड्काको स्वास्थ्यस्थितिमा आएर रोकिएको छ । नेपाली राष्ट्रिय टिम केन्यासँगको खेलका लागि दिल्लीमा अभ्यास खेल खेलेर शुक्रबार काठमाडौं फर्किएको छ । अस्वस्थताका कारण कप्तान पारस भारत गएनन् ।... पुरा पढ्नुहोस
गंगटा युृथ क्लबद्धारा बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुँदै
- 6 बर्ष, 6 महिना अगाडि
- १६ फाल्गुन २०७३, सोमबार
म्याग्दी, १६ फागुन । म्याग्दी सदरमुकाम बेनीमा आगामी चैतमा राष्ट्रिय स्तरको व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । म्याग्दीका युवाहरुको नेतृत्वमा काठमाण्डौमा स्थापित गंगटा युथ क्लबको आयोजनामा चैत १० गतेदेखि १२ गतेसम्म बेनीमा चौथो खुल्ला राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता हुन लागेको हो । राष्ट्रिय स्तरका व्यवसायिक र विभागीय टोलिका खेलाडिहरु समेत सहभागि... पुरा पढ्नुहोस
कतारमा खुला भलिबल प्रतियोगिता सम्पन्न
- 6 बर्ष, 9 महिना अगाडि
- ११ पुष २०७३, सोमबार
तिलु शर्मा पौडेल दोहा कतार मोना कतार अन्तर्गत रहेको खेलकुद बिभागले गत बिहिबार राति र शुक्रबार गरेर खुल्ला पुरुष भलिबल सम्पन्न गरेको छ । दोहा सहर देखि केहि किलोमिटर टाढा रहेको सनैया (औधोगिक क्षेत्र ) को स्ट्रिट नम्बर ४१ को लेफ्ट साइडमा एन खालिद कम्पनीको मैदानमा सम्पन्न उक्त खेलमा कतारमा... पुरा पढ्नुहोस
नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि,एक वर्षमा लगातार तीन उपाधि
- 6 बर्ष, 10 महिना अगाडि
- ३० कार्तिक २०७३, मंगलवार
नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मलेसियाको कुचिङस्थित सरावक रंगशालामा मंगलबार भएको फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो । नेपालका लागि सुजल श्रेष्ठले २९औं मिनेटमा गोल गरे । उनले भरत खवासले मिलाइदिएको पासलाई सदुपयोग गर्दै हेडमार्फत् गोल गरेका हुन् । प्रतिस्पर्धात्मक... पुरा पढ्नुहोस
२५ जनालाई एल्लो वेल्ट प्रदान
- 6 बर्ष, 11 महिना अगाडि
- ३ कार्तिक २०७३, बुधबार
ललितपुर । एभरेष्ट वल्र्ड क्लास तेक्वान्डो भैसिपाटी शाखाले म्याग्दी , गुल्मी , बेनी क्षेत्रका २५ जनालाई एल्लो वेल्ट प्रदान गरेको छ । गोलपोष्ट स्पोर्टस एण्ड टेनिङ सेन्टरमा भएको वेल्ट परिक्षाबाट उनीहरुलाइ एल्लो वेल्ट प्रदान गरिएको हो । तेक्वान्डो प्रशिक्षक दिनेश श्रेष्ठ र वलराम कार्कीले खेलाडीहरुको परिक्षा लिनुभएको थियो । बेल्ट... पुरा पढ्नुहोस
बेनीमा जिल्ला स्तरीय अन्तर मावि जेसीजक प फुटवल हुँदै
- 6 बर्ष, 11 महिना अगाडि
- ३ कार्तिक २०७३, बुधबार
म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा आगामी मंसिर ५ गतेदेखि ९ गतेसम्म जिल्ला स्तरीय अन्तर मावि १५ औँ जेसीजकप फुटवल प्रतियोगिता सञ्चालत हुने भएको छ । म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगिता जिल्लामा विद्यालय तहमा हुने फुटवल प्रतियोगितामा लोकप्रिय मानिन्छ । प्रतियोगितामा प्रथम हुने विद्यालयलाई नगद रु ३०... पुरा पढ्नुहोस