खेलकुद

बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता सुरु (फोटो फिचर)

म्याग्दी, १७ साउन । म्याग्दी सदरमुकाम बेनीमा तेस्रो एभरग्रीन कप खुल्ला सेभेन ए साईड फुटवल प्रतियोगिता मंगलवारदेखि सुरु भएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा बेनी स्थित खुलामञ्चमा सुरु भएको प्रतियोगिता आगामी २१ गतेसम्म सञ्चालन हुनेछ । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा म्याग्दी, बागलुङ, पोखरा र... पुरा पढ्नुहोस

ख्वाङ्जु भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी

म्याग्दी, ९ साउन । कोरियामा सम्पन्न भएको ख्वाङ्जु समाजको आयोजनामा भएको भलिबल प्रतियोगितामा मोना कोरिया बिजयी भएको छ । फाईनलमा ख्वाङ्जु समाज लाई पराजित गर्दै दक्षिण कोरियामा रहेका म्याग्देलिहरुको टिम मोना कोरिया बिजयी हुन सफल भएको हो ।  यस अघि मोना कोरियाले मोक्पो भलिबल टिम र वाइजिवान् भलिबल टिमसमाज लाइ... पुरा पढ्नुहोस

बहुमुखी प्रतिभाका धनि परियार

सन्दीप खत्री  म्याग्दी । कोही मानिससँग जन्मजात नै प्रशस्त प्रतिभा हुन्छ त कोही मानिसले जिवनमा संघर्ष गर्दै आफूलाई बहुमुखी प्रतिभाको व्यक्तिको रुपमा स्थापित गर्छन् । म्याग्दी जिल्लामा पनि थुप्रै त्यस्ता व्यक्तिहरु छन् जो मेहनत र सघर्षले आफूलाई अब्बल बनाई सकेका छन् । तीनै मध्ये सानै उमेरमा विभिन्न क्षेत्रमा संघर्ष गर्दै... पुरा पढ्नुहोस

बेनीमा तेस्रो एभरग्रीन कप फुटवल प्रतियोगिता हुँदै

म्याग्दी, ४ साउन । म्याग्दी सदरमुकाम बेनीमा खुल्ला तेस्रो एभरग्रीन कप सेभेन ए साईड कप फुटवल प्रतियोगिता आयोजना गरिएको छ । एभरग्रीन युवा क्लबको आयोजनामा साउन १७ गतेदेखि २१ गतेसम्म बेनी स्थित खुलामञ्चमा सो प्रतियोगिता आयोजना गरिएको हो । हरेक समुहमा ७ जना खेलाडीहरुबिचमा खेलाईने सो फुटवल प्रतियोगितामा बिजेतालाई नगद... पुरा पढ्नुहोस

बेनीमा सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता आयोजना हुने

म्याग्दी, २ साउन । म्याग्दी सदरमुकाम बेनीमा आगामी असोज १ गतेदेखि ५ गतेसम्म तेस्रो बौद्ध कप फुटवल प्रतियोगिता सञ्चालन हुने भएको छ । बौद्ध युवा क्लब मंगलाघाटले बिजया दशमीको अबसरमा धौलागिरीमै सर्वाधिक पुरस्कार राशीको फुटवल प्रतियोगिता सञ्चालन गर्न लागेको हो । क्लबले सोमबार पत्रकार सम्मेलन गरि प्रतियोगिता सञ्चालनबारे जानकारी गराएको... पुरा पढ्नुहोस

म्याग्दीका दुई खेलाडि तेक्वान्दो राष्ट्रिय खेलमा छनौट

हालै पोखरामा सम्पन्न भएको ९ औं क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताबाट म्याग्दीका दुईजना खेलाडि तेक्वान्दो राष्ट्रिय खेलका लागि छनौट भएका छन् । तेक्वान्दोका टिपेन पुन र इच्छा राईले पोखरामा रजत पदक जित्दै राष्ट्रिय प्रतियोगिताका लागि छनौट भएको खेल प्रशिक्षक राजकुमार परियारले जानकारी दिए । ५२ केजीमा टिपेन पुन र ४६... पुरा पढ्नुहोस

भानु कपको उपाधी वेष्ट पोईन्टलाई

म्याग्दी, १० असार । बेनी नगरपालीका १ रत्नेचौरमा रहेको भानु मावीमा गठीत बाल कल्वको आयोजनामा शुक्रबार जिल्ला स्तरीय अन्तर मावि फुटबल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिताको फाईनलमा प्रकाश मावी बेनीलाई एकका विरुद्ध तिन गोल अन्तरले पराजित गर्दै न्यु वेष्ट पोईन्ट आवाशिय माविले उपाधि जितेको छ । ६ विद्यालय सहभागी... पुरा पढ्नुहोस

मोना कोरियाद्वारा खेलकुद जिम्मेवारी बाँडफाँड तथा सहयोग संकलन

कोरिया, ५ असार । म्याग्दी प्रवासी नेपाली संघ मोना कोरियाले खेलकुद व्यवस्थापनका निम्ति जिम्मेवारी बाँडफाँड गर्दै बिशेष तयारी गरेको छ । कोरियामा हरेक बर्ष संचालन हुँदै आएका भलिबल प्रतियोगिताहरुमा सहभागिता जनाउँदै उत्कृष्ट खेल प्रस्तुत गर्ने ध्येयका साथ खेलकुद व्यवस्थापन गर्न खेलकुद संयोजक, टिम कोच, टिम क्याप्टेन लगायत जिम्मेवारी बाँडफाँड गरिएको... पुरा पढ्नुहोस

भानुमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता

म्याग्दी, ४ असार । बेनी नगरपालीका १ रत्नेचौरमा रहेको भानु मावीमा गठन भएको बाल कल्वको आयोजनामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । असार ८ र ९ गते रत्नेचौर स्थित बडाचौर खेलमैदानमा मावि तहका विद्यार्थीको सहभागितामा सञ्चालन हुने प्रतियोगितामा प्रथम र दितृय हुने विद्यालयलाई ट्रफी, मेडल र प्रमाणपत्र... पुरा पढ्नुहोस

बेनीमा पहिलोपटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता (फोटो फिचर)

म्याग्दी, ३० जेठ । म्याग्दी सदरमुकाम बेनीमा मंगलवार दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । प्लान नेपालको सहयोग, जिल्ला शिक्षा कार्यालय र जिल्ला बाल सञ्जालको समन्वयमा अपांग संघले अपांगता भएका बालबालिकाहरुको लागि आयोजित खेलकुद प्रतियोगितामा जिल्लामै पहिलो पटक दृष्टिविहिनहरुको क्रिकेट प्रतियोगितालाई समावेश गरेके हो । मैत्रिपूर्ण तवरले सञ्चालन गरिएको प्रतियोगितामा... पुरा पढ्नुहोस