खेलकुद

मिलन र प्रितीले नचाए म्याग्देलिलाई (भिडियो सहित)

म्याग्दी, ३ माघ । बेनीमा जारी छैटौँ म्याग्दी महोत्सवमा चर्चित कलाकारहरुको प्रस्तुतीले दर्शकहरुलाई आकर्षित गरिरहेको छ । मंगलवार चर्चित राष्ट्रिय एवम स्थानीय कलाकारहरुको साँगेतिक प्रस्तुतीले महोत्सव स्थलमा पुगेका दर्शकहरुलाई भरपूर्ण मनोरञ्जन प्रदान गरे । माघ महिनाको चिसो मौसमका बिच महोत्सवको साँगेतिक माहोलमा रमाउन खुला मञ्च पुगेका दर्शकलाई मंगलवार साँझ गायक... पुरा पढ्नुहोस

म्याग्दी महोत्सवको अवसरमा बेनीमा स्थानीय तह स्तरीय खेलकुद प्रतियोगिता सुरु

म्याग्दी, २ माघ । म्याग्दी महोत्सवको अबसरमा बेनीमा मंगलबारदेखि स्थानीय तह स्तरीय भलिबल र बास्केटवल खेलकुद प्रतियोगिता सुरु भएको छ । छैठौ म्याग्दी महोत्सवको अवसरमा म्याग्दी उद्योग वाणिज्य संघको मुख्य आयोजनामा पुरुष÷ महिला भलिबल र पुरुष बास्केटबल प्रतियोगिता सुरु भएको । प्रतियोगितामा म्याग्दी, पर्वत र बागलुङका स्थानीय तहबाट खेलाडीहरुले सहभागिता... पुरा पढ्नुहोस

धवलागिरि गाउँपालिकामा भलिबल प्रशिक्षण सम्पन्न

म्याग्दी, २९ पुस । म्याग्दीको धौलागिरि गाउँपालिकाको आयोजनामा पाँच दिनको भलिबल प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । गाउँमा रहेका खेलप्रतिभाको पहिचान र भलिबल खेल सम्बन्धि नियमहरुको बारमा खेलाडीहरलाई जानकारी गराउने उदेश्यले धौलागिरि गाउँपालिका– ३ मुनामा सो कार्यक्रम आयोजना गरिएको हो । गाउँपालिकाका विभिन्न वडाबाट सहभागी भएका खेलाडीहरुलाई म्याग्दी जिल्ला का... पुरा पढ्नुहोस

सातौँ बेनी बोर्डिङ कप माघमा

म्याग्दी,२५ पुष  ।  बेनी बोर्डिङ आवासिय मावि अन्र्तगत रहेको जुनियर रेडक्रस सर्कलको आयोजनामा सातौँ बेनी बोर्डिङ कप रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । राष्ट्रिय शहिद दिवसको अवसरमा माघ १३ देखि प्रतियोगिता सञ्चालन गर्न लागिएको जुरेस शिक्षक नायक विनोद घर्तीले जानकारी दिए । प्रतियोगितामा विद्यालयका आधारभुत तहमा अध्ययनरत... पुरा पढ्नुहोस

मुसुङमा माघे संक्रान्ति मेला हुँदै

म्याग्दी, २१ पुस । म्याग्दीको बेनी नगरपालिका–मुसुङमा माघे संक्रान्ति पर्वको अवसरमा खेलकुद तथा साँस्कृतिक मेला सुरु हुने भएको छ । यहि पुस ३० गतेदेखि माघ ५ गतेसम्म विविध खेलकुद तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको मेला आयोजक स्वर्गाश्रम युवा क्लबले जनाएको छ । मेलाको अबसरमा पुरुष, महिला भलिबल, तारा खेल, मैत्रीपूर्ण... पुरा पढ्नुहोस

फुटवल खेलाडी हुँदै रेफ्रि बनायो जेसीजकपले : इपेन तिलिजा

म्याग्दी, १९ पुस । म बेनी बोडिङ स्कुलमा पढ्थे । हरेक बर्ष आयोजना हुने जेसिजकप फुटवलले हामीलाई बर्ष भरी नै कौतुहलता उत्पन्न गराउँथ्यो । जेसीज कपकै लागि भनेर हामीले हरेक दिन फुटवल अभ्यास गथ्र्यौँ । म कक्षा ७ देखि नै जेसीज कप खेल्न थालेको हुँ । त्यतिबेला बेनीमा फुटवल सम्बन्धी... पुरा पढ्नुहोस

अन्नपूर्णमा भलिबल खेलको प्रशिक्षण सुरु

बेनी १९ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा भलिबल खेलको प्रशिक्षण सुरु भएको छ । गाउँपालीकाको आयोजनामा भुरुङ तातोपानीमा मंगलबारदेखि सुरु भएको प्रशिक्षण ५ दिनसम्म सञ्चालन हुने जनाइएको छ ।गाउँपालीकाकाको वडाबाट पुरुष र महिला भलिबलका खेलाडीहरुलाई छनौट गरी उनिहरुलाई खेलसम्बन्धि प्रशिक्षण प्रदान गर्न लागिएको हो । प्रशिक्षणको गाउँपालीकाका उपाध्यक्ष केशमाया मगरले... पुरा पढ्नुहोस

केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पन्छाउँदै फाईनल प्रवेश ग¥र्यो वेष्ट प्वाइन्ट (फोटो फिचर)

  म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा न्यू वेष्ट प्वाइन्ट आवसीय मावि फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा केवी एकेडेमिलाई पराकिलो गोल अन्तरले पराजीत गर्दै साविक उप–विजेता समेत रहेको न्यू वेष्ट प्वाइन्टले फाईनल यात्रा तय गरेको... पुरा पढ्नुहोस

बुद्ध एकेडेमिलाई स्तब्ध बनाउँदै यसरी फाईनल प्रवेश ग¥र्यो माउण्ट एभरेष्ट (फोटो फिचर)

म्याग्दी, १७ पुस । सदरमुकाम बेनीमा जारी १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीज कप फुटवल प्रतियोगितामा माउण्ट एभेरेष्ट फाईनल प्रवेश गरेको छ । सोमबार भएको सेमिफाईनल खेलमा बुद्ध एकेडेमिलाई पराजीत गर्दै साविक विजेता माउण्टले फाईनल यात्रा तय गरेको हो । खुला मञ्चमा भएको खेलमा बुद्ध एकेडेमिलाई शुन्यका विरुद्ध ५... पुरा पढ्नुहोस

१६ औ जेसीजकप फुटवल प्रतियोगिताको उद्घाटन, शनिवार विहानदेखि खेल सुरु हुने

म्याग्दी, १४ पुस । म्याग्दी जेसीजको आयोजनामा सदरमुकाम बेनीमा शुक्रवारदेखि जिल्ला स्तरीय अन्तर मावि १६ औँ जेसीजकप फुटवल प्रतियोगिता सुरु भएको छ । १६ औँ अन्तर मावि जिल्ला स्तरीय जेसीजकप फुटवल प्रतियोगिताको बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको हो । जेसिजकप प्रतियोगितालाई उद्घाटन गर्दै मेयर हरिकुमार श्रेष्ठले म्याग्दीमा फुटवल... पुरा पढ्नुहोस