विश्व

पुर्वमन्त्रीको घरमा प्रहरीले छापा मार्दा २०० करोड फेला परेपछि…कार्बाही यस्तो हुने तयारी

एजेन्सी । ब्राजिलको इतिहासमा पहिलो पटक प्रहरीले छापा मार्दा लगभग २०० करोड रकम फेला परेको छ । ब्राजिलको प्रहरीले साल्भाडोरमा रहेको एक अपार्टमन्टमा छापा मार्दा लगभग २०० करोड रुपैयाँ फेला पारेको हो । मिडिया रिपोर्टका अनुसार यो धनराशि ब्राजिलका पुर्व मुख्यमन्त्री गेड्डाल वियेरा लिमालको हो । उक्त रकम गर्न सातवटा... पुरा पढ्नुहोस

विकास र सम्बृद्धीको नेतृत्वका लागि बामगठबन्धनको विकल्प छैन– थापा

म्याग्दी, २७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनले सोमबार रघुगंगा गाउँपालीका २ भगवतीमा संयुक्त आमसभा गरेका छन् । आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका बैकल्पीक केन्द्रिय सदस्य तथा प्रतिनिधिसभाका उमेद्वार भुपेन्द्रबहादुर थापाले एमाले र माओवादीको पहलमा... पुरा पढ्नुहोस

दिवंगत थाई राजाको भब्य समारोहका साथ अन्येष्टि

कार्तिक ९, २०७४ । गतवर्ष निधन भएका थाई नरेशको राजकीय सम्मानका साथ बिहीबार अन्त्येष्टि गरिएको छ । गतवर्ष अक्टोबरमा निधन भएका नरेश भूमिबोल अदुल्यादेजको राजदरबार ‘ग्रान्ड प्यालेस’ नजिक भव्य समाधिस्थल बनाउन लामो समय लागेका कारण अन्त्येष्टिमा ढिलाइ भएको हो । पाँच दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा ठूलो संख्यामा सर्वसाधारण दरबार अगाडि उपस्थित... पुरा पढ्नुहोस

हाइड्रोजन बम परीक्षणमा हानीकारक विकीरण छैन : चीन

बेइजिङ, २६ भदौ । गतहप्ता उत्तर कोरियाले गरेको आणविक परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालका कुनै पनि विकीरणहरु नदेखिएको चीनले जनाएको छ । उत्तर कोरियाले गत हप्तामात्र अहिलेसम्मकै सबैभन्दा शक्तिशाली परीक्षण गरेको थियो । उक्त परीक्षणबाट मानवीय स्वास्थ्यमा असर पर्ने खालको कुनै विकीरण भए नभएको बारेमा चीनले अध्ययन गरेको थियो... पुरा पढ्नुहोस

उत्तर कोरियाप्रति अमेरिका लचक, कूटनीतिक पहल खोजिँदै

न्युयोर्क- अमेरिकाले उत्तर कोरियासँगको विवाद समाधान गर्न अझै कूटनीतिक पहल गरिरहेको जनाएको छ । रक्षा सचिव जेम्स म्याटिस्ले अमेरिकाले अझै कूटनीतिक पहल गरिरहेको बताएका छन् । सम्बन्ध सुधारका लागि विनाशकारीभन्दा कूटनीतिक बाटो अपनाउनुमै विश्वको भलाई रहेको म्याटिस्को दाबी छ । उत्तर कोरियाले भने अमेरिकी सैनिक अखडा गुआमलाई निशाना बनाएर क्षेप्यास्त्र... पुरा पढ्नुहोस

कतार प्रकरणः ट्रम्प खुसी, फिलिपिन्सले कामदार पठाउन रोक्यो

काठमाडौं, २४ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासहितका खाडी मुलुकले कतारसँगको कुटनीतिक सम्बन्ध तोडेको घटनालाई आफ्नो सफलताका रुपमा ब्याख्या गरेका छन् । ट्रम्पले ट्वीट गर्दै हालै आफुले साउदी अरबको भ्रमण गरेपछि कतारलाई एक्ल्याउन सफल भएको बताएका छन् । ‘मेरो मध्यपूर्वको हालैको भ्रमणमा अतिबादलाई अब सहायता नदिइने बताएको थिएँ,’... पुरा पढ्नुहोस

अमेरिकामा दुई जना भारतीयको गोली हानी हत्या

वासिंटन, २३ वैशाख । अमेरिकामा एक भारतीय दम्पतिको बुधवार राति गोली हानेर हत्या गरिएको छ । समाचार अनुसार दम्पतिकी छोरीका पुर्वप्रेमीले यो हत्या गरेका हुन् । जुनिपर नेटवर्कमा काम गर्दै आएका नरेन प्रभु कर्नाटकका थिए । उनी पत्नी र छोरी रसेलसहित अमेरिकाको स्यान होजेमा बस्दै आएका थिए । ३ मे... पुरा पढ्नुहोस

भेनेजुएलामा लूटपाटका क्रममा गोली चल्दा १० जनाको मृत्यु

काठमाडौं, ९ बैशाख । भेनेजुएलाको राजधानी कराकसमा लूटपाटका क्रममा गोली चल्दा १० जना मारिएका छन् । कराकसमा रहेको एक बेकरीमा लूटपाट भएको र त्यसमा गोली चल्दा १० जना मारिएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । प्रहरीले परिस्थितिलाई निकै कठीनपूर्वक नियन्त्रणमा लिएको थियो । राजधानी बाहिर भएको... पुरा पढ्नुहोस

विश्वका दश सुखी राष्ट्रहरुमध्ये नर्वे पहिलो

वासिङ्गटन । तपार्इं आफूलाई सुख लाग्ने स्थानमा बसी जीवनयापन गर्ने इच्छा गर्नुहुन्छ र यसका लागि तपाईंलाई पैसाभन्दा बढी अरु चिजकै आवश्यकता पर्छ । जाडो यामका लागि जसरी एउटा भुवादार कोट भएपुग्छ, । त्यसैगरी केवल सुखी समाजको परिकल्पनामा इमान्दारीपूर्वक रमेर (सेन्स अफ कम्युनिटि) आफनो जीवनलाई सुखमय तुल्याउन सकिन्छ । सुख कहाँ... पुरा पढ्नुहोस

उत्तर प्रदेशमा भाजापालाई अत्याधिक बहुमत

फाल्गुन २८, २०७३ । भारतीय प्रान्त उत्तर प्रदेशमा सत्तारुढ भारतीय जनता पार्टीले ठूलो विजय हासिल गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी आवद्ध पार्टी भाजपाले ४०३ सिटमा तीनसय बढी सिटमा जित पाएको छ । भाजपाले कुनै पनि राज्यमा पाएको यो सबैभन्दा ठूलो सफलता हो । अहिलेसम्मको नतिजाअनुसार भाजपाले ३ सय २३... पुरा पढ्नुहोस