मनोरञ्जन

राखु पखटोलमा आयोजित विविध साँस्कृतिक तथा नभप्रतिभालाई सम्मान कार्यक्रम सम्पन्न (तस्विरसहित)

म्याग्दी, १६ पुष । रघुगंगा गाउँपालिका–२ राुख भगवती पखटोलमा आयोजित स्थानीय मौलिक कलासस्कृतिको संरक्षण तथा नभप्रतिभा प्रस्फुटन तथा सम्मान कार्यक्रम मंगलबार भब्य रुपमा सम्पन्न भएको छ । नमूना आमासमुहको आयोजना चौतारी युवा क्लवको सहआयोजनामा स्थानीय मौलिक कलासस्कृतिको संरक्षण गर्ने उद्देश्यले आयोजित सास्कृतिक कार्यक्रममा नभप्रतिभा प्रस्फुटन, जेष्ठ नागरिक सम्मान, राज्यको विभिन्न... पुरा पढ्नुहोस

राखु पखटोलमा नमूना आमा समुहद्धारा खुल्ला लोक दोहोरी प्रतियोगिता आयोजना

म्याग्दी, ८ पुष । म्याग्दीको रघुगंगा गाउँपालिका– २ राखु भगवती पखटोल ( खहरेखोला) मा कलासस्कृतिको संरक्षण गर्ने उद्देश्यले खुल्ला लोक दोहोरी प्रतियोगिता आयोजना गरिएको छ । नमूना आमासमुहको आयोजना चौतारी युवा क्लवको सहआयोजनामा नभप्रतिभाहरुलाई प्रोत्साहनसहित सम्मान र लोक दोहोरीको संरक्षण गर्ने उद्देश्यले पुष १५ गते सो प्रतियोागिता आयोजना गरिएको हो... पुरा पढ्नुहोस

म्याग्देली गायक गगनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’ ले चर्चा बटुल्दै (भिडियो सहित)

म्याग्दी १ पुस । म्याग्देली चर्चित गायक गगन पुनको पहिलो पञ्चेबाजा ‘बेनी बजार’बोलको गीतले चर्चा बटुल्न थालेको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाम घर भएका युवा गायक पुन र चर्चित गायिका मेलिना राईको स्वर रहेको गीतलाई म्युजिक भिडियो सहित बजारमा ल्याईएको छ । मङ्सिर अन्तिम साता युटुब मार्फत सार्वजनिक गरिएको... पुरा पढ्नुहोस

घनश्याम र जस्मिनको स्वरमा ‘माकुराको जालोमा’ रविना र राम्जीको छमछमी (भिडियो सहित)

म्याग्दी ३० मंसिर । मायाँ प्रेमलाई कथाबस्तु बनाएर तयार गरिएको ‘माकुराको जालो’ बोलको लोकदोहोरी गीत सार्वजनि भएको छ । गायक घनश्याम रिजाल र जस्मीन गुरुङको स्वर रहेको सो गीतलाई म्युजिक भिडियो सहित सार्वजनिक गरिएको हो । मौलिक भाकामा तयार भएको सो गीतको म्युजिक भिडियोमा म्याग्देली चर्चित मोडल रविना भण्डारी र... पुरा पढ्नुहोस

म्याग्देली गायिका अमृताको “चिलगाडी” सार्वजनिक (भिडियो सहित)

बेनी, ३० असोज । म्याग्देली कलाकार अमृता श्रीपालको लोक दोहोरी गित “चिल गाडी” को म्युजिक भिडियो सार्वजनिक भएको छ । बेनी नगरपालिका–३ भकिम्लीकी लोक तथा दोहोरी गायिका श्रीपाल र रञ्जित परियारको आवाज रहेको गितमा माया प्रेम र वैदेशिक रोजगारीको बाध्यतालाई प्रस्तुत गरिएको छ । वैदेशिक रोजगारिका लागि विदेशिन लागेका श्रीमान... पुरा पढ्नुहोस

म्युजिक भिडियोमा मराङ

  बेनी, ९ असोज । धवलागिरी गाउँपालिका–६ मा पर्ने साविक मराङ गाविसलाई समेटेर गित र म्युजिक भिडियो तयार भएको छ । चर्चीत लोक गायक खड्ग गर्बुजा र मिना सिंहको स्वर रहेको जहाँ म जन्मे... (मराङ) बोलको गित बुढा सुब्बा म्युजिक प्रा.लिको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=GPj7CgqGghY&feature=share&fbclid=IwAR3N1A5jVry6oTd8TtwqXR4NbXL82sIYzqqkH08XOz04T5gsjZBg7VwcKaY खड्ग... पुरा पढ्नुहोस

मिस मुस्ताङको उपाधी मेलिनालाई

  मुस्ताङ, ८ असोज । थाक खेलकुद तथा सांस्कृतिक विकास संस्थाले आयोजना गरेको मिस मुस्ताङ २०७६ को उपाधी मेलिना थकालीले जितेकी छिन् ।घरपझोङ गाउँपालिका–३ स्याङकी २० वर्षीया थकालीले अन्य ७ जना प्रतिस्पर्धीलाई पछि पार्दै मिस मुस्ताङको ताज पहिरिएकी हुन् । घरपझेङ गाउँपालिका–४ जोमसोमकी एलिना गुरुङ फस्ट रनरअफ र ताक्लुङकी मनिसा... पुरा पढ्नुहोस

गायिका जेनिशा छन्त्यालको छन्त्याल भाषाको म्यूजिक भिडियो सार्वजनिक (भिडियाे सहित)

म्याग्दी, १५ भदौ । गायिका जेनिशा छन्त्याल (जकमाया)को छन्त्याल भाषाको गीत “खानी गाउँरी म्हिन्थो फुलिसीम”को म्यूजिक भिडियो सार्वजनिक भएको छ । आइतबार पोखरामा आयोजित एक कार्यक्रमका बीच सो म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । म्यूजिक भिडियो सार्वजनिक गर्दै नेपाल छन्त्याल संघका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका अध्यक्ष खिम झिङ्राजा छन्त्यालले... पुरा पढ्नुहोस

पोर्चुगलमा कवि नवराज पराजुलीको कन्सर्ट हुने

म्याग्दी, ४ भदाैँ । रोजगार तथा ब्यवसायको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुको आयोजनामा कवि नवराज पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको छ । मेला लिस्बोआको आयोजनामा आगामी महिनाको सेप्टेम्वर ८ मा कवि पराजुलीको उपस्थितमा कविता कन्सर्ट हुने भएको हो । विदेशमा रहेका नेपालीहरुले नेपालको भाषा, सस्कृति, कला, साहित्य र संगितको संरक्षण... पुरा पढ्नुहोस

छन्त्याल खाम भाषाको लोकदोहोरी बजारमा आउँदै

म्याग्दी २६ साउन ।अल्पसंख्यक छन्त्याल समुदायको खाम भाषामा लोकदोहोरी गीत बजारमा आउने भएको छ । म्याग्दीका छन्त्याल समुदायका कलाकारहरु मिलेर ‘खानी गाउँरी म्हिन्थो फुलिसीम’ बोलको गीतलाई म्यजिक भिडियो सहित बजारमा ल्याउन लागिएको हो । छन्त्याल भाषा बोलिचालिमा रहेपनि लेखन र गीत संगीतमा भने न्युन मात्रामा प्रयोग हुने गरेको सन्दर्भमा यहाँका... पुरा पढ्नुहोस