#raghuganga rural municipality

रघुगंगा गाउँपालिकामा ५० करोड ११ लाख बढीको बजेट पारित

म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक २०८२/०८३ का लागि रु ५० करोड ११ लाख बढीको बजेट पारित गरेको छ । बिहिबार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न १९ औं गाउँ सभामा गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्षका लागि वार्षिक नीति, कार्यक्रम र उपाध्यक्ष प्रेमकुमारी पुनले पुस्तुत गर्नुभएको बजेट छलफल गरी... पुरा पढ्नुहोस

रघुगंगाको बिशेष गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित

म्याग्दी २२ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको १२ औँ (बिशेष)गाउँसभाबाट करिब एक दर्जन ऐन, कार्यविधि र नियमावली पारित भएको छ । मंगलवार गाउँपालिकाको केन्द्र मौवाफाँटमा सम्पन्न बिशेष गाउँसभाले केहि योजना संसोधन र विनियोजन सहित विभिन्न ऐन, कार्यविधि र नियमावलीहरु परित गरेको हो । विद्यायन समितिका संयोजक मनकुमार शेरपुञ्जाले प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस