#Myagdionline
बाढीले क्षति पु¥याएपछि ठूलोखोला जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित
- wp_days_ago_v3(); ?>
- २४ असार २०८०, आईतवार
कमल खत्री बेनी २४ असार । म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेमा निर्माणधिन २१ दशमलब ३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत आयोजनाको निर्माण कार्य प्रभावित बनेको छ । संयुक्त ऊर्जा प्रा.लि.ले निर्माण गर्न लागेको यस आयोजनाको बाँधतर्फ बाढीले क्षति पु¥याएपछि निर्माण कार्य प्रभावित बनेको हो । असार २१ गते राती आएको अविरल बर्षापछिको... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने अभियान सुरु
- wp_days_ago_v3(); ?>
- २९ जेष्ठ २०८०, सोमबार
म्याग्दी २९ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकालाई बालमैत्री पालिका बनाउने प्रतिबद्धता पत्र जारी गरिएको छ । बालमैत्री शासकीय व्यवस्थाको अवलम्बन गर्नका लागी गर्भाअवस्थादेखि १८ बर्ष उमेर नपुगेका बालबालिकाहरुको बालसंरक्षण, बालविकास, बालबचाउ, बालसहभागीता सम्बन्धि ५१ वटा सूचकहरुलाई पूरा गर्न आबश्यक तयारी सूरु गरिएको हो । सामाजिक विकास कार्यालयको आयोजना, गाउँपालिकाको... पुरा पढ्नुहोस
पर्यटकको आकर्षण बन्यो अन्नपूर्ण आधार शिविरको ‘पञ्चकुण्ड ताल’(फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- १० जेष्ठ २०८०, बुधबार
कमल खत्री बेनी, १० जेठ : म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण आधार शिविरमा रहेको ‘पञ्चकुण्ड ताल’ पर्यटकको आकर्षण बनेको छ । समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाईमा करिब २० हजार बर्गमिटर क्षेत्रफलमा फैलिएको यो ताल अन्नपूर्ण हिमाल आरोहण र आधार शिविरको भ्रमणमा जाने पर्यटकको मुख्य आकर्षणको... पुरा पढ्नुहोस