#gyanodayamavi
ज्ञानोदय माध्यमिक विद्यालयको ५९ औँ बार्षिक उत्सव मनाइयो (तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- ४ आश्विन २०८०, बिहीबार
म्याग्दी ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयको ५९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाइएको छ । बार्षिक उत्सवको अवसरमा विहिवार विद्यालयले गाउँपालिका स्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाभित्रका विभिन्न ६ विद्यालयले सहभागीता जनाएको उक्त प्रतियोगितामा ज्ञानोदय मावि मौवाफाँट... पुरा पढ्नुहोस
शिक्षकको विदाईमा गलाभरी माला ……(तस्बिर सहित)
- wp_days_ago_v3(); ?>
- १९ श्रावण २०८०, शुक्रबार
बेनी, १९ साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयबाट सरुवा हुनुभएका शिक्षक रमेस शाही ठकुरीलाई विदाई गरिँदै । विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी र अभिभावकले अविर, फुलमाला लगाएर विदाई गर्दा शिक्षकको गला फुलमालाले भरिएको थियो । यस विद्यालयबाट अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको प्रभा माध्यमिक विद्यालयमा सरुवा हुनुभएका... पुरा पढ्नुहोस