विशेष
गाई संरक्षण गर्न मिलनचोकमा नेपालमै पहिलो ‘गौमहोत्सव’ आयोजना (भिडियो सहित)
- 6 बर्ष, 10 दिन अगाडि
- १७ कार्तिक २०७६, आईतवार
कमल खत्री म्याग्दी १७ कात्तिक । स्थानीय गाईको संरक्षणको लागि नेपालमै पहिलो पटक ‘गौमहोत्सव’ आयोजना हुने भएको छ । पर्वतको जलजला गाउँपालिका–७ मिलनचोकमा आगामी मंसिर १९ देखि २६ गतेसम्म गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव आयोजना गरिएको हो । वडा नम्बर ७ धाइरिङमा रहेको गण्डकी गोपाल गौशालाको सुदृढिकरण... पुरा पढ्नुहोस
लोकदिप सहकारीको छैठौ साधारणसभा सम्पन्न
- 6 बर्ष, 10 दिन अगाडि
- १७ कार्तिक २०७६, आईतवार
म्याग्दी १७ कात्तिक । सहकारीले उत्पादनमुखी क्षेत्रलाई प्राथमिता दिएर लगानी गर्नुपर्नेमा जोड दिइएको छ । म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको तेस्रो अधिवेशन तथा छैंठौ साधारणसभा शनिबार उद्घाटन गदैं बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले सहकारीले साना ब्यवसायीलाई लक्षित गरी उत्पादनमुखी क्षेत्रमा लगानीमा जोड दिनुभयो । मेयर... पुरा पढ्नुहोस
रत्नेचौरको फाँटमा धान झुलेको छ………. ! (फोटो कथा)
- 6 बर्ष, 20 दिन अगाडि
- ७ कार्तिक २०७६, बिहीबार
म्याग्दी ७ कात्तिक । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको फाँटमा लटरम्म फलको धानबाली । रत्नेचौरको सम्मो फाँटमा गरिएको धान खेतिले यस क्षेत्रको सुन्दरता समेत बढाएको छ । यहाँबाट धवलागिरी हिमालको मनोरम दृष्य समेत अवलोकन गर्न सकिन्छ । म्याग्दी र बागलुङको सिधा सम्पर्क जोड्ने बेनी–बागलुङ सडक छेवैमा रहेको रत्नेचौरको धान खेतका फाँटमा... पुरा पढ्नुहोस
बेनीमा बजार अनुगमन : म्याद नाघेका बस्तु जफत गरि नष्ट गरियो
- 6 बर्ष, 21 दिन अगाडि
- ६ कार्तिक २०७६, बुधबार
बेनी, ६ कात्तिक । तिहारलाई लक्षित गरि बेनीमा बजार अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा सरोकारवालाहरुको टोलीले बुधवार बेनीमा बजार अनुगमन गरेको हो । अनुगमनको क्रममा म्याद नाघेका खाद्य तथा पेय पदार्थहरु भेटिएको टोलीले जनाएको छ । किराना, फलफुल र डेरी पसलहरुको अनुगमनको क्रममा म्याद नाघेका, स्पष्ट लेबल... पुरा पढ्नुहोस
कोरला नाकाको व्यापार मेलामा साढे ५ लाख बढी राजश्व संकलन (फोटो फिचर)
- 6 बर्ष, 21 दिन अगाडि
- ६ कार्तिक २०७६, बुधबार
कमल खत्री म्याग्दी ६ कात्तिक । नेपाल र चीनबिचको सिमाना कोरला नाकामा सञ्चालन भएको व्यापार मेलाबाट साढे ५ लाख बढी राजश्व संकलन भएको छ । उपल्लो मुस्ताङका स्थानीयलाई लक्षित चिनियाँ भुमिमा सञ्चालन गरिएको अन्तरदेशीय व्यापार मेलाबाट एक सातामा रु ५ लाख ६१ हजार ४ सय ६ राजश्व संकलन भएको मुस्ताङको... पुरा पढ्नुहोस
साहसिक पदयात्राको गन्तव्य बन्दै धौलागिरी पदमार्ग ( फोटो फिचर)
- 6 बर्ष, 22 दिन अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
म्याग्दी ५ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीमा अवस्थित संसारको सातौ (८,१६७ मिटर) अग्लो धौलागिरी हिमालको आधार शिविर जाने पदमार्ग साहसिक पदयात्राको रुपमा विकास हुन थालेको छ । अग्ला पहाड र हिमालको फेदी हुँदै निर्माण भएको पदमार्गमा हिमाल आरोहण, धवलागिरी हिमालको फन्को मार्न र आधार शिविर सम्मको पदयात्रामा जाने पर्यटकहरु... पुरा पढ्नुहोस
बहसः म्याग्दीको गुणात्मक पर्यटन विकासका लागि ऐच्छिक विषयमा चिनीयाँ भाषा !
- 6 बर्ष, 22 दिन अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
सागर भण्डारी गत असोज २५ र २६ मा चीनियाँ राष्ट्रपती सि जिङ् पिङको नेपालमा राजकिय भ्रमण भयो । फोब्र्स र द–ईकोनोमिस्ट जस्ता मिडियाले विश्वको सबैभन्दा शक्तिशाली व्यक्तित्वको उपमा दिएको र विश्व जनसङ्ख्याको ठुलो जमात भएको राष्ट्र प्रमुखको नेपाल भ्रमण हुनु नेपालको ऐतिहासिक उपलब्धि हो । चीनले यतिबेला आफ्नो औद्योगीक उपनिवेशमा... पुरा पढ्नुहोस
दृष्टिविहिन स्रोत कक्षालाई युकेमा रहेका राखुबासीबाट १ लाख ५४ हजार बढी सहयोग (तस्बिर र भिडियो सहित)
- 6 बर्ष, 22 दिन अगाडि
- ५ कार्तिक २०७६, मंगलवार
म्याग्दी, ५ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयमा सञ्चालित दृष्टिविहिन स्रोत कक्षालाई साढे १ लाख बढी सहयोग जुटेको छ । युकेमा बसोबास गर्ने राुख पिप्ले र भगवतीका बासिन्दाहरुबाट दृष्टिविहिन स्रोत कक्षाका विद्यार्थीहरुको सहज बसोबास र व्यवस्थापनको लागि रु १ लाख ५४ हजार २४३ सहयोग गरेको हो... पुरा पढ्नुहोस
कोरला नाका : ‘चिनियाँ धमाधम पूर्वाधार बनाउँदै, नेपालतर्फ सुरक्षा बन्दोबस्तको तयारी’ (फाेटाे फिचर)
- 6 बर्ष, 23 दिन अगाडि
- ४ कार्तिक २०७६, सोमबार
कमल खत्री बेनी ४ कात्तिक । समथर भू–भाग । उजाड फाँट । हिमाली मरुभूमिलाई आँशिक रुपमा हिमालले घेरिएको छ । समथर फाँटमा ‘नेपाल’ लेखिएको २४ नम्बरको पिल्लर ठडिएको छ । नेपाल–चिनको सिमानामा पर्ने कोरला नाकाको यो पिल्लर नै नेपालतर्फको एकमात्रै देखिने चिनारी हो । पिल्लरको अगाडी धमाधम चिनियाँ पक्षले पूर्वाधार... पुरा पढ्नुहोस
राखु समाज बेल्जियमद्धारा क्यासरपिडित मल्ललाई रु १ लाख ५ हजार सहयोग
- 6 बर्ष, 23 दिन अगाडि
- ४ कार्तिक २०७६, सोमबार
म्याग्दी ४ कात्तिक । म्याग्दीको रघुगंगा गाउँपालिका–२ निवासी स्तन क्यान्सरपिडित कृष्ण मल्ललाई राखु समाज बेल्जियमले आर्थिक सहयोग गरेको छ । बेलायतमा रहेका राखु भगवती र राखु पिप्लेका बासिन्दाहरुको साझा संस्था राखु समाज बेल्जियमले मल्लको उपचारार्थ रु १ लाख ५ हजार १६५ आर्थिक सहयोग गरेको हो । सो सहयोग रकम समाजका... पुरा पढ्नुहोस