विशेष
म्याग्दीका पर्यटकीय स्थल जोड्न नौ किलोमिटर पदमार्ग निर्माण
- 6 महिना, 19 दिन अगाडि
- ८ असार २०८१, शुक्रबार
म्याग्दी , ७ असार । म्याग्दीका पर्यटकीय स्थलहरु पुग्न नौ किलोमिटर पदमार्ग निर्माण गरिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयबाट चालु आर्थिक बर्ष २०८०/०८१ मा जिल्लामा विभिन्न १८ वटा पर्यटन पूर्वाधार योजनामा प्राप्त रु १ करोड ५६ लाख बजेटबाट पदमार्ग लगायतका पूर्वाधार निर्माण गरिएको पर्यटन तथा... पुरा पढ्नुहोस
मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण
- 6 महिना, 20 दिन अगाडि
- ७ असार २०८१, बिहीबार
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ स्थित पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ । मुन्द्रा चढाउने डाडाको पर्यटन बिकासका लागि अन्नपूर्ण गाउँपालिकाले पर्यटकहरुका लागि खाना र बास बस्न मिल्ने गरि डाइनिङ सहितको पाहुना आश्रय स्थल निर्माण गरेको हो । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको ९ लाख... पुरा पढ्नुहोस
कुश्मामा युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी अभिमुखीकरण
- 6 महिना, 20 दिन अगाडि
- ७ असार २०८१, बिहीबार
पर्वत सदरमुकाम कुश्मामा विहिवार युवा क्लब प्रशिक्षण तथा परिचालन सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयको आयोजनामा भएको उक्त कार्यक्रममा पर्वत र बागलुङका विभिन्न युवा क्लबका १ सय बढीको सहभागीता रहेको थियो । कार्यक्रममा युवा सञ्जालका संस्थापक अध्यक्ष बिबेक त्रिपाठी... पुरा पढ्नुहोस
अगुवा कृषकले सञ्चालन गरेको बाख्रापालन फार्म बीउको स्रोत केन्द्र बन्यो
- 6 महिना, 21 दिन अगाडि
- ६ असार २०८१, बुधबार
म्याग्दी , ५ असार । बेनी नगरपालिका–३ भकिम्लीका धनबहादुर श्रीषले रहरमा सुरु गरेको बाख्रापालन व्यावसायिक बनेपछि अगुवा कृषकको पहिचान बनाउनुभएको छ । १३ बर्षअघि खाडी मुलुकको वैदेशिक रोजगारलाई बिट मारेर श्रीषले स्थानीय जातका बाख्रापालन सूरु गर्नुभएको थियो । जीविकोपार्जन र स्वरोजगार बन्ने उदेश्यले सानो लगानीमा सुरु गरेको बाख्रापालनलाई व्यावसायिक बनाउनुभएका... पुरा पढ्नुहोस
धारापानी–ताकम–शिवाङ–झिनडाडा खण्डको सडक स्तरोन्नतिको तयारी
- 6 महिना, 21 दिन अगाडि
- ६ असार २०८१, बुधबार
धारापानी, ५ असार । म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी देखि धारापानी–ताकम–शिवाङ–झिनडाडा सम्मको सडक स्तरोन्नतिको तयारी भएको छ । मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना सडक अन्र्तगत धवलागिरी गाउँपालिकाको धारापानी देखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक... पुरा पढ्नुहोस
भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै
- 6 महिना, 21 दिन अगाडि
- ६ असार २०८१, बुधबार
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ । उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताए । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध... पुरा पढ्नुहोस
बेनी-पाखापानी सडक स्तरोन्नति सुरु
- 6 महिना, 24 दिन अगाडि
- ३ असार २०८१, आईतवार
म्याग्दी । जिल्लाको मध्यभागमा पर्ने बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकाका बस्तीहरूलाई सदरमुकाम बेनीसँग जोड्ने बेनी-पाखापानी सडक स्तरोन्नति सुरु भएको छ । बेनी नगरपालिका-९ किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीमा रहेको गलेश्वर मावि खण्डमा कालोपत्र थालिएको हो । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विनियोजन गरेको बजेटबाट पूर्वाधार विकास कार्यालयले चार किलोमिटर लामो यो... पुरा पढ्नुहोस
मंगलामा नकुहिने फोहोरलाई मोहोरमा रुपान्तरण
- 6 महिना, 26 दिन अगाडि
- १ असार २०८१, शुक्रबार
म्याग्दी , ३२ जेठ । म्याग्दीको मंगला गाउँपालिकाले नकुहिने फोहोरलाई मोहोरमा रुपान्तरण गर्न अभियान चलाएको छ । प्लास्टिकजन्य नकुहिने फोहोरलाई प्रशोधन गरेर घरायसी सजावटका सामाग्री बनाउन थालेपछि फोहोरबाटै आम्दानी गर्न थालिएको हो । राष्ट्रिय सरसफाई सप्ताह – २०८१ अवसरमा प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा सघाउ पु¥याउने उदेश्यले गाउँपालिकाले आयोजना गरेको तालिममा... पुरा पढ्नुहोस
अर्जममा भाषणकला तथा उदघोषण तालिम सम्पन्न
- 6 महिना, 27 दिन अगाडि
- ३१ जेष्ठ २०८१, बिहीबार
म्याग्दी, ३१ जेठ । म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा क्षमता विकासका लागि दुई दिने भाषणकला तथा उदघोषण तालिम सम्पन्न भएको छ । बेनी नगरपालिका– १ को वडा कार्यालयको सहयोगमा वडा स्तरीय आमा समूह सञ्जालको आयोजनामा सञ्चालित तालिममा अर्जमका ३९ जना महिलाहरुको सहभागीता रहेको थियो । तालिममा म्याग्दी जेसीजका पूर्व अध्यक्षद्धय खम... पुरा पढ्नुहोस
कृषि सहकारीको योगदान : ‘दुधबाट आत्मनिर्भर बन्दै किसान’
- 6 महिना, 27 दिन अगाडि
- ३१ जेष्ठ २०८१, बिहीबार
म्याग्दी , ३१ जेठ । बेनी नगरपालिका– ४ सोताका सर्वलाल थापाले दुई वटा भँैसी पाल्नुभएको छ । गाउँमा सामान्य खेती किसानी गर्ने थापाको परिवारको आम्दानीको स्रोत भैँसीको दुध विक्रिबाट हुने कमाई नै हो । घरमा उत्पादन हुने दुध सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्थामा विक्रि गर्दै आएको कृषक थापाको भनाई... पुरा पढ्नुहोस