विशेष

सामाजिक सुरक्षा भक्तामा अनियमितता गर्ने वडा सचिबलाई कारबाहिको सिफारिस

  म्याग्दी, १८  साउन : म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगका वडा सचिब सरस्वती आचार्यले सामाजिक सुरक्षा भक्तामा अनियमितता गरेपछि गाउँपालिकाले कारबाहिरको लागि सिफारिस गरेको छ । वडा सचिब आचार्यले लाभग्राहीको बैँक चेकमा आफैले हस्ताक्षर र औँठा छाप लगाएर सामाजिक सुरक्षा भक्तामा अनियमितता र हिनामिना गरेको गुनासो र उजुरी परेपछि गत असार... पुरा पढ्नुहोस

ऐतिहासिक ज्यामरुककोट पर्यटकीय गन्तव्य बन्दै

  म्याग्दी, १८ साउन । उत्तरतर्फ धौलागिरि, नीलगिरिलगायतका नौ वटा हिमशृङ्खला । दक्षिण फर्कंदा बागलुङको चर्चित धार्मिक तथा पर्यटकीयस्थल पञ्चकोटको सुन्दर दृश्य । माथितिर गौश्वारा र डोलेको घना जङ्गल र हरियाली । तल्लोपट्टी बेनी बजारको रमणीय दृश्य । शान्त वातावरण, स्वच्छ हावापानीले धेरैको मन फुरुङ्ग हुने म्याग्दीको ऐतिहासिक तथा प्राकृतिक... पुरा पढ्नुहोस

पाँच महिनामा ६० जना फरार अभियुक्त पक्राउ

  म्याग्दी, १७ साउन । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पाँच महिनाको अवधिमा विभिन्न मुद्दामा फरार रहेका ६० जना अभियुक्तलाई पक्राउ गरेको छ। अदालतबाट कसुरदार ठहर भई कैद र जरिवाना तोकिएका तर लामो समयसम्म कानुनको दायरामा नआएका अभियुक्तहरुलाई पक्राउ गरी अदालतको फैसला कार्यान्वयन गरिएको प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो... पुरा पढ्नुहोस

पैसाको लोभमा सवारी दुर्घटना गराउने दम्पती पक्राउ, अनुसन्धानका लागि मुद्दा दर्ता

  म्याग्दी, १७ साउन । साउन १० गते बुधबार कालीगण्डकी नदीमा योजनाबद्ध रुपमा बोलेरो जीप दुर्घटना गराउने कमलेस परियारको दम्पतीलाई प्रकाउ गरेर मुद्धा चलाएको छ । बेनी– जोमसोम सडक अन्तरगत अन्नपूर्ण गाउँपालिका– ७ भिरकाटेबाट ग २ च १०३१ नम्वरको बोलेरो जीपलाई न्यूटलमा राखेर कालीगण्डकी नदीमा खसालेका चालक कमलेस परियार र उहाँकी... पुरा पढ्नुहोस

म्याग्दीमा अभ्यास गर्नेे खेलकुद पूर्वाधारको अभाव

  बेनी, १७ साउन । पछिल्लो समयमा म्याग्दीमा खेलाडीहरुले अभ्यास गर्ने खेलकुद पूर्वाधार अभाव छ। जिल्लामा नयाँ खेलाडी उत्पादन गराउने प्रशिक्षण केन्द्र संचालन गर्ने पूर्वाधारको अभावले फुटवल, क्रिकेट, भलिवल लगायतको खेलले गति लिन सकेको छैन् । गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव श्रीधर शर्माको उपस्थितमा जिल्ला खेलकुद विकास समिति म्याग्दीले... पुरा पढ्नुहोस

साईबर अपराध मुद्दामा म्याग्दीका युवा विदेशबाट परे प्रकाउ

  म्याग्दी, १६ साउन । बैदेशिक रोजगारमा रहेका म्याग्दीका एक युवा साईवर अपराध मुद्दामा प्रकाउ परेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयले एक युवतीलाई सामाजिक संजालमार्फत चरित्रहत्या गरेको आरोपमा इन्टरपोलको सहयोगमा मलेशियाबाट मंगला गाउँपालिका– ५ सिर्कुमका प्रकाश विक लाई प्रकाउ गरेको हो । सामाजिक संजालबाट चिनजान भएकी युवतीको म्यासेन्जरमा भिडियो कलका... पुरा पढ्नुहोस

राखु समाज अष्ट्रेलियाको अध्यक्षमा शिव रकाल ठकुरी

  म्याग्दी, १६ साउन । पढाई र रोजगारीको सिलसिलामा अष्टे«लिया रहेका म्याग्दीको रघुगंगा गाउँपालिका– २ र ३ वडाका युवाहरुले राखु समाज अष्ट्रेलियाको नयाँ कार्यसमिति चयन गरेका छन् । अष्ट्रेलियमा रहेका राखुका युवाहरुले दोस्रो अधिवेशनबाट समाजको अध्यक्षमा शिव रकाल ठकुरीलाई चयन गरेका छन् । उहाँ यस अघिको कार्यसमितिमा उपाध्यक्ष पदमा रहनुभएको... पुरा पढ्नुहोस

कालीगण्डकी नदीमा जीपसहित बेपत्ता भनिएका चालक काठमाण्डौमा फेला परे

  बेनी, १५ साउन । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भीरकाटे खण्डबाट साउन १० गते जीपसहित कालीगण्डकीमा बेपत्ता भनिएका चालक काठमाण्डौमा रहेको खुलेको छ । जीपलाई कालीगण्डकी नदीमा बेपत्ता गराएर भागेर काठमाण्डौ गएका चालक जिल्ला प्रहरी कार्यालय सम्पर्कमा आएको प्रहरी नायव उपरिक्षक मदन कुँवरले जानकारी दिनुभयो । ग २ च... पुरा पढ्नुहोस

एनआरएनए जापानको उपाध्यक्षमा सचिन श्रेष्ठ, क्षेत्रीय नागोयाको कोषाध्यक्षमा रुपेश पुन विजयी

  म्याग्दी, १५ साउन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद जापानको उपाध्यक्षमा मोना जापानका अध्यक्ष सचिन श्रेष्ठ विजयी हुनुभएको छ। जुलाई ३० आइतबार अनलाइन भोटिंग मार्फत सम्पन्न निर्वाचनमा २७१२ मत प्राप्त गर्दै नयाँ कार्यकाल ( २०२३– २५) का लागि उपाध्यक्षमा श्रेष्ठ निर्वाचित हुनुभएको हो । आइतबार नै भएको... पुरा पढ्नुहोस

म्याग्दीमा गणित र विज्ञानका शिक्षक पाउनै मुस्किल

म्याग्दी, १४ साउन। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीको सर्वोदय माविले माध्यमिक तहका लागि पाँचौँपटकसम्म सूचना प्रकाशन गर्दा पनि गणित शिक्षक पाएको छैन । माध्यामिक विद्यालय तेस्रो तहको दरबन्दीअनुसार मासिक  ४३ हजार छ सय ७९ तलब हुने यो पदमा कसैले दरखास्त नदिएपछि गत पुसदेखि दरबन्दी खाली भएको हो । शिक्षक अभावमा... पुरा पढ्नुहोस