विशेष

मल्कबाङमा तीन दशक शिक्षणमा विताएका शिक्षकलाई अभिनन्दन (तस्बिर सहित)

कमल खत्री बेनी, ५ असोज : शिक्षणको सिलसिलामा तराईको रौटहट जिल्लाबाट म्याग्दी आउनुभएका जहुर आलमलाई दुर्गम गाउँमा तीन दशक लामो समय बस्नुपर्छ भन्ने लागेको थिएन । वि.स. २०५० सालमा शिक्षणको सिलसिलामा म्याग्दी आउनुभएका आलम जिल्लाको दुर्गम बस्ती धवलागिरि गाउँपालिका–५ मल्कबाङस्थित जनजागृती माविमा नियुक्त हुनुभएको थियो । छन्त्याल समुदायको बाहुल्य बसोबास... पुरा पढ्नुहोस

स्थानीय उत्पादनको बजार राम्रो (फोटोफिचर)

  म्याग्दी, ५ असोज । म्याग्दीका गाउँगाउँमा उत्पादित स्थानीय बस्तुहरुले बजार पाउन थालेका छन् । बेनीमा हुने मेला, महोत्सव, सम्मेलनमा जिल्लाका स्थानीय उत्पादित बस्तुहरु बजार राम्रो छ । म्याग्दी जेसीजको आतिथ्यतामा म्याग्दीको सदरमुका बेनीमा भएको नेपालन जेसीजको क्षेत्र ख सम्मेलनमा उपस्थित जेसिज पाउनाले नि:शुल्क स्टलमा राखेका म्याग्दीका उत्पादित बस्तुहरु कोसेलीका... पुरा पढ्नुहोस

ज्ञानोदय माध्यमिक विद्यालयको ५९ औँ बार्षिक उत्सव मनाइयो (तस्बिर सहित)

म्याग्दी ४ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा अवस्थित ज्ञानोदय माध्यमिक विद्यालयको ५९ औँ बार्षिक उत्सव तथा अभिभावक दिवस विविध कार्यक्रम सहित मनाइएको छ । बार्षिक उत्सवको अवसरमा विहिवार विद्यालयले गाउँपालिका स्तरीय अन्तरमावि लोकनृत्य प्रतियोगिता सम्पन्न गरेको छ । गाउँपालिकाभित्रका विभिन्न ६ विद्यालयले सहभागीता जनाएको उक्त प्रतियोगितामा ज्ञानोदय मावि मौवाफाँट... पुरा पढ्नुहोस

विकासमा तीन तहको सरकारले समन्वय सहकार्य गनुपर्छ : मुख्यमन्त्री पाण्डे

  म्याग्दी, ४ असोज । गण्डकी प्रदेशका मुख्मन्त्री सुरेन्द्रराज पाण्डेले जनताको आवश्यकता अनुसार विकास गर्न तीन तहको सरकारले समन्वय सहकार्य गर्नुपर्ने बताउनुभएको छ। म्याग्दीको सदरमुकाम बेनीमा सुरु भएको नेपाल जेसीजको क्षेत्र ख सम्मेलनलाई उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पाण्डेले विकासले पछी परेको म्याग्दी जिल्लालाई उकास्न तीन तहका जनप्रतिनिधिले सहकार्य... पुरा पढ्नुहोस

नेपाल जेसीजद्धारा म्याग्दीका चार जना सम्मानीत (तस्बिर र भिडियो )

म्याग्दी, ४ असोज । म्याग्दी सदरमुकाम बेनीमा सुरु भएको नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा म्याग्दीका चार जना युवाहरु सम्मानीत हुनुभएको छ । जेसीजले भेडापालक कृषक हिमबहादुर छन्त्याल, अल्लो लघुउद्यमी किरन थापा, पहिरोग्रस्त क्षेत्रमा उद्धारमा योगदान पु¥याएका इन्द्रसिंह शेरचन र गायन क्षेत्रमा चर्चा कमाउन सफल प्रकाश दुतराजलाई सम्मान गरेको हो... पुरा पढ्नुहोस

बेनीमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन सुरु (फोटो फिचर)

कमल खत्री बेनी, ४ असोज : म्याग्दी सदरमुकाम बेनीमा आजदेखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा बेनीमा आयोजना भएको क्षेत्र ‘ख’ सम्मेलनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभएको छ । बेनी बजारमा साँस्कृतिक झाँकी सहितको ¥यालीले... पुरा पढ्नुहोस

बेनी अस्पताल भवन अलपत्र पार्ने निर्माण कम्पनीलाई काममा फर्काउने की ठेक्का तोड्ने मात्रै विकल्प ? छ : मुख्य मन्त्री पाण्डे

बेनी, ४ असोज : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट अभाब र निर्माण कम्पनीको ढिलासुस्तीले अलपत्र भएका योजनाहरुको पहिचान गर्न लागिएको बताउनुभएको छ । नेपाल प्रेस युनियन म्याग्दीले आज बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले संघ सरकार मार्फत सञ्चालित योजना र बजेट हस्तान्तरण नहुँदा अस्पताल भवन, सडक... पुरा पढ्नुहोस

ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउने जोड दिएका छौ–मन्त्री जुग्जाली

  पिप्ले, ३ असोज । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन)ले ग्रामिण सडकलाई सुरक्षित र सहज बनाउन जोड दिएको बताउनुभएको छ । म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेमा नवसन्तोष युवा क्लवले आयोजना गरेको खेलकुद प्रतियोगिताको बुधबार उद्घाटन गर्दैै मन्त्री जुग्जालीले म्याग्दीका सडकहरुलाई सहज र सुरक्षित... पुरा पढ्नुहोस

म्याग्दीका स्वास्थ्य संस्था र साझेदारी संघ संस्थाद्धारा स्वास्थ्य सेवालाई प्रभाबकारी बनाउन १० बुँदे प्रतिबद्धता

बेनी, ३ असोज : म्याग्दीका स्वास्थ्य संघ संस्था र सरोकारवालाहरुले नागरिकका आधारभूत स्वास्थ्य सेवा प्राप्त गर्ने मौलिक हक र अधिकारलाई प्रभाबकारी बनाउने प्रतिबद्धता जनाएका छन् । स्वास्थ्य कार्यालय म्याग्दीले बेनीमा आयोजना गरेको आर्थिक बर्ष २०७९/०८० को जिल्ला स्तरिय बार्षिक स्वास्थ्य समिक्षा कार्यक्रमबाट सरोकारवालाहरुले स्वास्थ्य क्षेत्रका लक्ष्य प्राप्ती गर्न शत प्रतिशत... पुरा पढ्नुहोस

बेनी अस्पताललाई डायलाइसीस मेसिन

  बेनी, २ असोज । मृगौला रोगबाट पिडित बिरामीका लागि म्याग्दीको बेनी अस्पताललाई डायलाइसीस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार मृगौला सम्बन्धी बिरामीको डायलाइसीस गर्ने दुई थान डायलाइसीस मेसिन उपलब्ध गराएको हो । मन्त्रालयको आपुर्ति महाशाखाले डायलाइसीस मेसिन उपलब्ध गराएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र... पुरा पढ्नुहोस