विशेष

नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको तयारी पुरा

  बेनी, ३ असोज । म्याग्दी सदरमुकाम बेनीमा आजदेखि नेपाल जेसीजको क्षेत्र ख सम्मेलन सुरु हुँदै छ । असोज ५ गतेसम्म हुने जेसीजको सम्मेलनको विहिवार बेनीमा भव्य उद्घाटन हुनेछ । सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ । म्याग्दी जेसीज स्थापना भएको २५ बर्ष पुरा भएको अवसरमा हुन लागेको क्षेत्र ख... पुरा पढ्नुहोस

सम्मेलनलाई सम्झनयोग्य बनाउँछौँ : शाखा अध्यक्ष बानियाँ

  बेनी, २ असोज । म्याग्दी जेसीजको २५ औं बर्षकोे अवसरमा नेपाल जेसीजको क्षेत्र ख सम्मेलन म्याग्दी जेसीजको आतिथ्यततामा बेनीमा हुन गईरहेको छ। असोज ४ र ५ गते बेनीस्थित खुल्लामञ्चमा हुने सम्मेलनलाई सफल बनाउन म्याग्दीका स्थानीय तहका जनप्रतिनिधि, विभिन्न संघसंस्था, टोलसुधार समिति, क्लवसंग छलफल सहकार्य गरेर तयारी पुरा भएको छ... पुरा पढ्नुहोस

सम्मेलन म्याग्दी चिनाउने अवसर : निर्देशक श्रेष्ठ

  म्याग्दी, २ असोज । धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवम् उच्च पर्यटकीय सम्भावना बोकेको म्याग्दी जिल्लाको सदरमुकाम बेनी बजारमा नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्मेलन दोस्रो पटक आतिथ्यता गर्ने अवसर प्राप्त गरेकोमा गौरबको अनुभूति गर्दै सम्मेलनमा पाल्नु भएका सम्पूर्ण जेसीज मित्रहरुलाई स्वागत गर्न पाउँदा हामी हर्षित र उत्साहित भएका छौं । सन्... पुरा पढ्नुहोस

श्रीकृष्णले लाखेको बध गरेपछि बेनीमा एक महिना लामो ‘बर्खेनाच’ सकियो (फोटो फिचर)

बेनी, १ असोज : म्याग्दी सदरमुकाम बेनीमा एक महिना लामो ‘बर्खेचान’ सकिएको छ । सोमबार हरितालिका तिजको साँझ स्वरुपको लाखेको मुकुण्डोलाई भगवान श्रीकृष्णले बध गरेपछी असत्यमाथि सत्यको विजयी हुने सन्देश सहित यो नाच सकिएको हो । दिनभर बेनी बजारमा पदर्शन भएको लाखे नाच साँझ बेनीबजारको संगमचोकमा लाखे र श्रीकृष्णको स्वरुपम... पुरा पढ्नुहोस

म्याग्दीका नैनकुमार श्रेष्ठलाई नानी–सुक स्मृति पुरस्कार

पोखरा, १ असोज । म्याग्दीका अगुवा जेष्ठ नागरिक नैनकुमार श्रेष्ठ सोमबार पोखरामा पुरस्कृत हुनुभएको छ । नानी–सुक स्मृति प्रतिष्ठानले १९ औं वार्षिकोत्सवको अवसरमा सम्मान गरेको हो ।   गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद रु. २५ हजार ५२५ सहित ताम्रपत्र, दोसल्ला, मालासहित सम्मानित गर्नुभयो । बेनी नगरपालिका–७ निवासी ८१ वर्षीय... पुरा पढ्नुहोस

मोना क्रोयसियाको अध्यक्षमा रुपेश सुन्दास चयन

म्याग्दी । राजेगारीको सिलसिलामा क्रोयसियामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) क्रोयसियाको अध्यक्षमा रुपेश सुन्दास चयन हुनुभएको छ । आईतवार सम्पन्न भएको प्रथम अधिवेशनबाट बेनी नगरपालिका वडा नम्वर ९ निवासी सुन्दासको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । नवनिर्वाचित कार्यसमितिको बरिष्ठ उपाध्यक्ष सपना जुग्जाली, प्रथम उपाध्यक्ष देबिन... पुरा पढ्नुहोस

अक्षयकोषबाट छात्रवृत्ति वितरण

  राखु भगवती, १ असोज । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ स्थित सिद्धार्थ ज्ञान मन्दिर आधारभूत विद्यालयमा अध्ययनरत २० जना विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको छ । स्व. दिल कुमारी खत्री स्मृतिमा विद्यालयमा स्थापना गरिएको एक लाख रुपैयाँ अक्षयकोषबाट बार्षिक प्राप्त ब्याज १४ हजार ४८५ रुपैयाँबाट स्टेशनरी सामाग्री खरिद गरेर वितरण गरिएको... पुरा पढ्नुहोस

मोना युएईको हरितालिका तिज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न

म्याग्दी, १ असोज । मोना युएईले नेपाली नारीहरुको महान पर्व हरितालिका तिज पर्वको अवसरमा शनिबार हरितालिका तीज विशेष सांस्कृतिक कार्यक्रम गरेको छ। म्याग्दी प्रवासी नेपाली संघ (मोना) युएईको आयोजनामा युएईको वर दुबई स्थित बैट अल जैर्यान रेस्टुरेन्टमा भेटघाट तथा तिज विशेष दर खाने कार्यक्रम सम्पन्न गरेको हो । दर खाने... पुरा पढ्नुहोस

पोखरामा मिटरमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा

पोखरा, ३१ भदौ । पोखरामा मिटर प्रणालीमा नचल्ने करिब एक सय ट्याक्सी कारबाहीमा परेका छन् । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले यही भदौ १ गतेदखि पोखरा उपत्यकामा अनिवार्य मिटर प्रणाली लागू गरेको थियो । एक महिनाको अवधिमा ९५ ट्याक्सीलाई कारबाही गरिएको ट्राफिक प्रहरी कार्यालय, कास्कीका प्रहरी... पुरा पढ्नुहोस

मंगलेखानीको सिङ्गो गाउँ आलु र सिमी खेतीमा (फोटो फिचर)

कमल खत्री बेनी, ३१ भदौ : म्याग्दीको रघुगंगा गाउँपालिका–८ मंगलेखानीका नरप्रसाद छन्त्यालले परम्परागत मकै र कोदोखेती हुने बारीमा व्यवसायिक आलु र सिमीखेती गर्नुभएको छ । परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती हुने भएपछि नगदे बालीको रुपमा आलु र सिमीको व्यावसायिक खेती गर्न थालेको उहाँले बताउनुभयो । उहाँले करिब १५ रोपनी... पुरा पढ्नुहोस