विशेष

पूर्व विद्यार्थीद्धारा शिख माविलाई ल्यापटप सहयोग

म्याग्दी २४ असोज । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ मा रहेको शिख माविलाई एक पूर्व बिद्यार्थीले प्रबिधिका सामाग्री सहयोग गरेका छन् । शिखको स्वाँत घर भई हाल अमेरीकामा रहेका तिलक पाईजा पुनले सोमबार विद्यालयका प्रअ जगदिश आचार्यलाई दुई थान ल्यापटप कम्प्युटर हस्तान्तरण गर्नुभएको हो । पाईजाबाट यसअघि २२ थान कम्प्युटर, एउटा... पुरा पढ्नुहोस

दरबाङमा मोनाको महाधिवेशनका रोचक तस्बिर (फोटो फिचर)

म्याग्दी, २३ असोज ।म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्र्तराष्ट्रियको दोस्रो महाधिवेशन मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा जारी छ । आईतबारदेखि सुरु भएको दोस्रो महाधिवेशनको आईतवार एनआरएनएका अध्यक्ष शेष घलेले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विभिन्न २२ मुलुका विस्तार भएका मोनाका अन्र्तराष्ट्रिय संस्थाबाट आएका प्रतिनिधिहरुको सहभागिता रहेको छ । महाधिवेशनको अवसरमा... पुरा पढ्नुहोस

दरबाङमा हुन लागेको मोनाको महाधिवेशनको तयारी अन्तिम चरणमा

म्याग्दी १९ असोज । रोजगार, पेशा, व्यवसाय र अध्ययनका लागि विश्वका विभिन्न देशमा पुगेका प्रवासी म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रिय कार्यसमितिको दरबाङमा हुन लागेको दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी अन्तिम चरणमा पुगेको छ । मालीका गाउँपालीकाको केन्द्र दरवाङ बजारमा असोज २२, २३ र २४ गते... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीद्धारा प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवार सिफारिस

म्याग्दी १९ असोज । आगामी मंरि १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि नेपाली काँग्रेस म्याग्दीले उम्मेदवार सिफारिस गरेको छ । पार्टीको तर्फबाट उम्मेदवार बन्नेहरुको नामावली संकलन गरि काँग्रेस जिल्ला कार्य समितिको बैठकबाट उम्मेदवारहरुको टुङ्गो लगाएर पार्टी केन्द्रीय समितिमा रिफारिस गरिएको हो । काँग्रेस म्याग्दीले प्रतिनिधि सभामा प्रत्यक्षतर्फको... पुरा पढ्नुहोस

बेनी– जोमसोम गर्ने पर्यटकलाई बेगखोलाको बाढीले सास्ती –(फोटोफिचर)

म्याग्दी, १८ असोज । पर्यटनयाम सुरु भएसंगै बेनी जोमसोम सडक हुदै मुस्ताङ म्रमण गर्ने संख्या बढीरहेको बेला बेगखोलामा आउने बाढीले भने सास्ती दिने गरेको छ। म्याग्दीको रघुगंगा गाउँपालिका १ मा रहेको बेगखोलामा बर्षासाथ आउने बाढीले यात्रुहरुलाई अलपत्र पार्ने, सिधा सवारी अवरुद्ध बनाउने समस्या निम्ताईरहेको छ । गतबर्ष आएको बाढीले बेगखाोलामा... पुरा पढ्नुहोस

अपडेटः कागबेनीमा बस दुर्घटना तीनको मृत्यु, २० जना घाईते

जोमसोम (मुस्ताङ) १७ असोज । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथबाट जोमसोम आउँदै गरेको तीर्थयात्री सवार बस मँगलबार साँझ कागबेनीमा दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् । मुक्तिनाथ दर्शन गरि फर्कदै गरेको ग १ ख ५५२९ नम्बरको बस बे्रक फेल भई दुर्घटना हुँदा विराटनगर–८का... पुरा पढ्नुहोस

दरबाङमा हुने मोनाको दोस्रो महाधिवेशनको तयारी तिब्र

  म्याग्दी, १७ असोज । म्याग्दी प्रवासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमितिको आगामी हप्ता दरवाङ बजारमा हुने दोस्रो महाधिवेशन तथा तेस्रो साधारणसभाको तयारी तिब्र पारिएको छ ।मालीका गाउँपालीकाको केन्द्र दरवाङमा असोज २२, २३ र २४ गते हुने महाधिवेशनको तयारीका लागि मोनाका पदाधीकारीहरु म्याग्दी आउन थालेका छन् । महाधिवेशनका प्रतिनिधिहरु पनि महाधिवेशनमा... पुरा पढ्नुहोस

उम्मेदवार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक सुरु

म्याग्दी १७ असोज । आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार सिफारीस गर्न नेपाली काँग्रेस म्याग्दीको बैठक मंगलबार देखि बेनीमा सुरु भएको छ । बेनी स्थित पार्टी कार्यालयमा सुरु भएको बैठकमा उमेद्वारका आकाक्षीहरुले दावी प्रस्तुत गरेका छन् । बुधबार सकिने बैठकले उमेद्वारको नाम टुङ्गो लगाएर केन्द्रिय समितिमा सिफारीस... पुरा पढ्नुहोस

म्याग्दीका राजनितिक दलहरु संघ र प्रदेशको निर्वाचनको तयारीमा

म्याग्दी १७ असोज । म्याग्दीमा क्रियाशिल राजनितिक दलहरु आसन्न संघ र प्रदेशको निर्वाचनको तयारीमा जुटेका छन् ।२०७४ बैशाख ३१ गते पहिलो चरणमा स्थानीय तह निर्वाचन भएको म्याग्दीमा आगामी मंसिर १० गते पहिलो चरणमा संघ र प्रदेशको चुनाव हुदैछ् । एक नगरपालीका, पाँच गाउँपालीका र ४५ वटा वडा रहेको म्याग्दीमा प्रदेशसभाका... पुरा पढ्नुहोस

जयन्ती माविका भवन निर्माणको लागि यूएईबाट १ लाख १० हजार सहयोग ( नामावली सहित )

म्याग्दी, १७ असोज । बेनी नगरपालिका–३ भकिम्लीमा निर्माणधिन जयन्ती माविको भवनलाई युएईमा रहेका म्याग्देलिहरुले सहयोग गरेका छन् । युएईमा रहेका म्याग्देलिहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ मोना युएईको अगुवाई र जयन्ती मावि भूपु विद्यार्थी संघ युएईका संयोजक होम क्षेत्रीको सक्रियतामा रु १ लाख बढी रकम विद्यालयलाई सहयोग गरिएको हो... पुरा पढ्नुहोस