विशेष

यस्तो छ म्याग्दीमा जनप्रतिधीको पदबहालीको तयारी

म्याग्दी ४ जेठ । म्याग्दीका छ वटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिको पदबहालीको तयारी भएको छ ।     बेनी नगरपालीका, मंगला, मालीका, धौलागिरी, रघुगंगा र अन्नपूर्ण गाउँपालीकाको कार्यालयमा जनप्रतिनीधिको कार्यकक्ष तयार पार्ने देखि अन्य व्यवस्थापकीय तयारी तिब्र पारिएको छ । कर्मचारीहरु प्रमुख, उपप्रमुखको कार्यकक्ष बनाउने, सजावट, फर्नीचर ब्यवस्थापनमा जुटेका छन् ।... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको गुरुयोजना तयार गरि अघि बढ्छुः नवनिर्वाचित मेयर श्रेष्ठ

म्याग्दी, ४ जेठ । बेनी नगरपालीकाको प्रमुख सहित म्याग्दीका चार वटा स्थानीय तहको प्रमुख पदमा जित हाँसील गरेको नेपाली काँग्रेसले बिहीबार बिजयउत्सव मनाएको छ । बेनी बजारमा बिजयी उमेद्वारहरु सहितको ¥याली र आमसभा आयोजना गरेको काँग्रेसले बिजयउत्सव मार्फत मतदातालाई धन्यवादहरुलाई धन्यवाद दिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रिय... पुरा पढ्नुहोस

बागलुङमा एमालेले तोड्यो काँग्रेसको किल्ला । नगरपालिका प्रमुखमा जनक निर्वाचिन

बाग्लुङ जेठ, ।  बाग्लुङ नगरपालिकाको मेयरमा नेकपा एमालेका नेता जनक पौडेल र उपमेयरमा राप्रपाका नेता सुरेन्द्र खड्का विजयी भएका छन् । मेयर पदमा विजयी पौडेलले १२ हजार ३ सय ६१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठले १० हजार ६७ मत प्राप्त गरेका छन् । यस्तै, राप्रपाका सुरेन्द्र खड्काले ११... पुरा पढ्नुहोस

रघुगंगा–२ मा निर्वाचित पदाधिकारीद्धारा मतदातालाई धन्यबाद ज्ञापन

म्याग्दी, ४ जेठ । स्थानीय तह निर्वाचनमा म्याग्दीको रघुगंगा–२ भगवतीमा नवनिर्वाचित पदाधिकारीहरुले मतदाताहरुलाई धन्यबाद ज्ञापन गरेका छन् । विहिवार आयोजित एक कार्यक्रमका बिच नवनिर्वाचित वडा अध्यक्ष रिम कटुवाल लगायतले निर्वाचनमा मतदान गरि आफुहरुलाई बिजयी गराउने सबै मतदाता तथा सबै वडाबासीलाई धन्यबाद ज्ञापन गरेका हुन् । कार्यक्रममा बोल्दै वडाअध्यक्ष कटुवालले निर्वाचन... पुरा पढ्नुहोस

बेनीमा राप्रपाको बिजय उत्सव

म्याग्दी ४ जेठ । बेनी नगरपालीकाको उपप्रमुखमा जित हाँसील गरेको राप्रपाले बिहीबार बेनीमा बिजयउत्सव मनाएको छ ।   स्थानीय तह निर्वाचनमा बेनी नगरपालीकाको उपमेयरमा राप्रपाकी सञ्जु बरुवाल, २ नम्बर वडा सदस्यमा चन्द्र कुँवर र ७ नम्बर वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । बिजय उमेद्वारहरु सहित राप्रपाको पार्टी कार्यालयबाट सुरु भएको ¥यालीले... पुरा पढ्नुहोस

नेपाली काँग्रेसको विजय र्‍याली सदरमुकाम बेनीमा –(फोटोफिचर)

म्याग्दी,४ जेठ । म्याग्दीको छ स्थानीय तहको मतगणना सम्पन्न हुदाँ जिल्लामा चार  तहमा नेपाली काँग्रेस  बिजयी भएपछि विहिबार सदरमुकाम बेनीमा विजय र्‍याली गरेको छ ।   जिल्लाको एकमात्र नगरपालिका बेनी नगरपालिका, रघुगंगा, अन्नपूर्ण र मालिका गाउँपालिकामा काँग्रेसले आफनो पक्षमा बिजय हासिल गरेपछि सदुमुकाम बेनीमा बृहत  विजय र्‍याली प्रदशन गरेको हो ... पुरा पढ्नुहोस

रघुगंगामा काँग्रेसकोे जित, भबबहादुर भण्डारी फराकिलो मतले बिजयी

म्याग्दी, ४ जेठ । म्याग्दीको रघुगंगा गाउँपालिकामा नेपाली काँग्रेसले फराकिलो अन्तरले जित हासिल गरेको छ । एमाले–माओबादी केन्द्र गठबन्धन रहेको गाउँपालिकामा काँग्रेस एक्लै चुनाबीमा मैदानमा उत्रिएको थियो । प्रमुख÷उपप्रमुख सहित ८ वडा मध्ये ७ वडाअध्यक्षमा काँग्रेस विजयी भएको हो । प्रमुखमा काँग्रेसका भब बहादुर भण्डारीले ४४३४ मत ल्याउँदै एमाले–माओबादी गठबन्धनका... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा एमाले बिजयी

म्याग्दी ४ जेठ । म्याग्दीको मंगला गाउँपालीकामा नेकपा एमाले र रघुगंगा गाउँपालीकामा नेपाली काँग्रेस बिजयी भएको छ ।मंगला गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेका सतप्रसाद रोकाले तिन हजार ६१५ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका चन्द्रप्रसाद बुढाथोकीले दुई हजार ६८९ मत प्राप्त गर्नुभयो । उपाध्यक्षमा नेकपा... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीकाको अध्यक्षमा एमालेकी पुन निर्वाचित

म्याग्दी, ३ जेठ । म्याग्दीको धौलागिरी गाउँपालीकाको अध्यक्षमा नेकपा एमालेकी थमसरा पुन बिजयी हुनुभएको छ । पुनले दुई हजार ४६० मत प्राप्त गरी गाउँपालीकाको अध्यक्षमा निर्वाचित हुनुभएको हो । पुनका प्रतिस्पर्धी माओवादी केन्द्रका रिमप्रकाश थापाले दुई हजार १६८ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेका रेशम छन्त्यालले दुई हजार ४८८... पुरा पढ्नुहोस

अन्नपूर्ण गाउँपालीका प्रमुखमा काँग्रेसका डमबहादुर पुन बिजयी

म्याग्दी ३ जेठ । म्याग्दीको अन्नपूर्ण गाउँपालीकाको अध्यक्षमा नेपाली काँग्रेसका डमबहादुर पुन बिजयी भएका छन् ।  अध्यक्षमा निर्वाचित पुनले तिन हजार ३२० मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका नारायण पुनले तिन हजार १२७ मत पाएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसकी केशमाया मगरले तिन हजार २४५ मत ल्याएर... पुरा पढ्नुहोस