विशेष
रत्नेचौरमा बाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन
- 7 बर्ष, 6 महिना अगाडि
- २० कार्तिक २०७४, सोमबार
म्याग्दी, २० कात्तिक । बेनी नगरपालीका १ रत्नेचौरमा सोमबार एमाले माओवादी केन्द्रको बाम गठबन्धनको ३५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन भएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा एमालेका उमेद्वार भुपेन्द्र थापाको गाउँ रत्नेचौरमा भएको एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुको भेलाले पदमबहादुर रावलको संयोजकत्वमा उक्त प्रचारप्रसार समिति गठन गरेको हो ।... पुरा पढ्नुहोस
बाम गठबन्धनका उमेद्वार केसीको कार्यकर्ता भेटघाट तिब्र(फोटो फिचर)
- 7 बर्ष, 6 महिना अगाडि
- २० कार्तिक २०७४, सोमबार
पुलाचौर २० कात्तिक । आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा म्याग्दीको प्रदेशसभा क्षेत्र (क)मा बाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उमेद्वार बिनोद केसीले कार्यकर्ता भेटघाटलाई अन्तिम चरणमा पु¥याउनु भएको छ । मनोनयन दर्ता गरेलगत्तै कात्तिक ६ गते अन्नपूर्ण गाउँपालीका ५ शिखबाट एमाले र माओवादीका संयुक्त... पुरा पढ्नुहोस
पाखापानीका जनता भन्छन–‘ गाउँकै नेता राज्यमन्त्री भए, तर गाउँको विकास भएन’ (भिडियो सहित)
- 7 बर्ष, 6 महिना अगाडि
- १९ कार्तिक २०७४, आईतवार
म्याग्दी, १९ कात्तिक । निर्वाचनलाई लक्षित गरि राजनीतिक दल तथा उम्मेदवारहरु भोट माग्न गाउँ गाउँ पुग्न थालेका छन् । दलका नेताहरु भोट माग्न गाउँ पुुग्ने क्रम बढेसंगै जनताहरुले समेत नेताहरुलाई संधै आश्वासन मात्रै दिएको भन्दै गुनासो गरेका छन् । रघुगंगा गाउँपालिका–६ ठाडखानीका ९१ बर्षिय रनप्रसाद छन्त्यालले धेरै नेताहरुलाई मतदान गरि... पुरा पढ्नुहोस
बाम गठबन्धनको मराङमा आमसभा : “मतलाई पैसामा बेच्दा जनताले दुख पाउँछन्”– थापा
- 7 बर्ष, 6 महिना अगाडि
- १९ कार्तिक २०७४, आईतवार
म्याग्दी, १९ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा चुनावको प्रचार अभियान अन्तरगत एमाले र माओवादी केन्द्रले आईतबार धौलागिरी गाउँपालीका ६ मराङमा आमसभा गरेका छन् ।आमसभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलीट ब्युरो सदस्य थममाया थापाले व्यक्ति, जात, धर्म, सम्प्रदाय भन्दा पनी पार्टीले विगतमा गरेका काम, निती... पुरा पढ्नुहोस
पात्लेखेत र घतानमा बाम गठबन्धनको कार्यकर्ता भेटघाट
- 7 बर्ष, 6 महिना अगाडि
- १९ कार्तिक २०७४, आईतवार
म्याग्दी, १९ कात्तिक । बेनी नगरपालीका ९ घतान र १० पात्लेखेतमा नेकपा एमाले र माओवादी केन्द्रको चुनाव प्रचार अभियान अन्तरगत आईतबार कार्यकर्ता तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट क्षेत्र (क)मा माओवादीका उमेद्वार बिनोद केसी सहितको एमाले र माओवादीका जिल्ला स्तरीय नेताहरुको टोलीले स्थानीय कार्यकर्ता र... पुरा पढ्नुहोस
पुलाचौरमा एमाले र माओवादीको संयुक्त बैठक
- 7 बर्ष, 6 महिना अगाडि
- १८ कार्तिक २०७४, शनिबार
म्याग्दी, १७ कात्तिक । बेनी नगरपालीका ५ पुलाचौरमा मंसिर १० गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर शनिबार एमाले र माओवादी केन्द्रको अगुवा कार्यकर्ता बैठक सम्पन्न भएको छ । बैठकले भोजबहादुर कार्की संयोजक र सागर पौडेल सहसंयोजक रहेको १२५ सदस्यीय संयुक्त चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।... पुरा पढ्नुहोस
लोकतान्त्रीक गठबन्धनले अन्नपूर्ण गाउँपालिकामा युवा परिचालन गर्ने
- 7 बर्ष, 6 महिना अगाडि
- १८ कार्तिक २०७४, शनिबार
म्याग्दी,१८ कात्तिक । नेपाली कांग्रेस र राप्रपाको गठबन्धनले मंसिर १० गते हुने प्रदेश सभा र प्रतिनिधी सभाको लागि म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तिन सय युवा परिचालन गर्ने भएको छ । नेपाली कांग्रेस र राप्रपाका आज अन्नपूर्ण गाउँपालिका पोखरे बगरमा भएको संयूक्त युवा भेलाले आगमी चुनाबको लागि गाउँपालिका हरेक वडाहरुमा मतदान गर्न... पुरा पढ्नुहोस
जलजलामा वाम गठबन्धनको कार्यकर्ता भेला तथा भेटघाट
- 7 बर्ष, 6 महिना अगाडि
- १८ कार्तिक २०७४, शनिबार
म्याग्दी, १८ कात्तिक । आसन्न मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम तालमेल गरेका नेकपा एमाले र माओवादी कन्द्रले जलजला गाउँपालिका स्तरीय कार्यकर्ता भेला तथा भेटघाट कार्यक्रम गरेका छन् । जलजला ३ स्थित पर्वतको बेनीमा शनिवार विहान वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार पदम गिरी र प्रदेश... पुरा पढ्नुहोस
सिंगामा एमाले र माओवादीको संयुक्त अगुवा कार्यकर्ता भेला
- 7 बर्ष, 6 महिना अगाडि
- १८ कार्तिक २०७४, शनिबार
म्याग्दी, १८ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले बेनी नगरपालिका–४ सिंगामा शनिवार संयुक्त अगुवा कार्यकर्ता भेला सम्पन्न गरेका छन् । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्र नम्बर क का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै... पुरा पढ्नुहोस
बाम गठबन्धनको बेगमा अगुवा कार्यकर्ता भेला
- 7 बर्ष, 6 महिना अगाडि
- १७ कार्तिक २०७४, शुक्रबार
म्याग्दी, १७ कात्तिक । आगामी मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा बाम तालमेल स गरेका नेकपा एमाले र माओवादी केन्द्रको रघुगंगा गाउँपालिका–१ बेगमा अगुवा कार्यकर्ता भेला शुक्रवार सम्पन्न भएको छ । बाम गठबन्धनको तर्फबाट प्रदेशसभा क्षेत्रनम्बर १ का साझा उम्मेद्वार विनोद केसीको उपस्थितिमा दुबै पार्टीका... पुरा पढ्नुहोस