विशेष

धौलागिरी ३ मुनाको अध्यक्षमा एमालेका उमेद्वार बिजयी

म्याग्दी, २ जेठ । धौलागिरी गाउँपालीका ३ मुनाको वडा अध्यक्षमा नेकपा एमालेका पुर्म पुनले ४३३ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।पुनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवेन्द्र रोकाले ४१६ मत प्राप्त गर्नुभएको छ । महिला सदस्यमा नेपाली काँग्रेसकी रामदेवी पुन (४६४) र दलित महिला सदस्यमा काँग्रेसकी चुनदेवी रसाईली (४५९) मत... पुरा पढ्नुहोस

रघुगंगा–२ को वडा अध्यक्षमा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले बिजयी

म्याग्दी, २ जेठ । रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका रिम कटुवाल भारी मतले बिजयी हुनुभएको छ । नेकपा एमाले र नेकपा (माओवादी केन्द)को संयुक्त प्यानलबाट वडा अध्यक्षको उम्मेदवार बन्नुभएका कटुवालले ९ सय ९४ सय मत ल्याएर बिजयी हुनुभएको हो । उहाँको निकटतम प्रतिद्धन्धी नेपाली काँग्रेसका नरसिंह र... पुरा पढ्नुहोस

मुस्ताङमा काँग्रेस तीन,एमाले एक र स्वतन्त्र एकमा बिजयी

पाँच स्थानीय तह रहेको हिमाली जिल्ला मुस्ताङमा मंगलबार मतगणना सकिएको छ । जिल्ला निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार, पाँच गाउँपालिका मध्ये तीनमा काँग्रेस र अन्य दुई गाउँपालिकामा एमाले र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । थासाङ, बाह्रगाउँमुक्ति क्षेत्र र लोमान्थाङ गाउँपालिकामा काँग्रेस, घरपझोङमा एमाले र दालामे गाउँपालिकामा स्वतन्त्र उम्मेदवार राजु... पुरा पढ्नुहोस

मालिका गाउँपालिका–४ मा माओवादी केन्द्र बिजयी

म्याग्दी, २ जेठ । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको वडा अध्यक्षमा नेकपा (माओवादी केन्द) का दिलिप शेरचन विजयी हुनुभएको छ । कुल ८ सय ५२ मत खसेको यस वडामा शेरचनले ३२८ मत ल्याएर निर्वाचित हुनुभएको छ । शेरचनका प्रतिस्पर्धी नेपाली काँग्रेसका भिजीन्द्रमान पुनले ३०६ र नेकपा एमालेका दधीलाल जैसीले १८३ मत... पुरा पढ्नुहोस

बेनी नगरपालिका–३ मा स्वतन्त्र उम्मेदवार पदम पुन बिजयी, नगरपालिका प्रमुखमा एमालेको अग्रता कायमै

म्याग्दी, २ जेठ ।बेनी नगरपालिका–३ भकिम्लीको वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवार पदम पुनले ५१८ मत ल्याएर बिजयी हनुुभएको छ । भर्खर सम्पन्न वडा नम्बर चारको मतगणना अनुसार स्वतन्त्र रुपमा उम्मेदवारी दिनुभएका पुन नेकपा एमाले र नेपाली काँग्रेसका उम्मेदावरहरुलाई पछि पार्दै बिजयी हनुुभएको हो । उहाँका निकटतम प्रतिद्धन्धी काँग्रेसका जसबहादुर पुनले ४... पुरा पढ्नुहोस

अन्नपूर्णमा काँग्रेसले खाता खोल्यो, प्रमुखमा एमालेलाई उछिन्यो

अन्नपूर्ण गाउँपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । हिजोदेखि एमालेले निरन्तर अग्रता कायमै राख्दै आएको अन्नपूर्णको वडा नं ४ नारच्याङको मतगणना सम्पन्नपछि काँग्रेसले एमालेलाई पछि पारेको हो । निर्वाचन अधिकृतको कार्यालय पोखरेबगरले दिएको जानकारी अनुसार, पछिल्लो मत परिणाम अनुसार काँग्रेसका क्या. डमबहादुर पुनले १३४३ मत प्राप्त गरेका छन् । उनका... पुरा पढ्नुहोस

धौलागिरी गाउँपालीका २ लुलाङमा एमाले बिजयी

म्याग्दीको धौलागिरी गाउँपालीका २ लुलाङमा नेकपा एमालेका उमेद्वार गमप्रसाद बिकले २९४ मत ल्याएर वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ । सो वडाको महिला सदस्यमा यसअघिनै एमालेकी सुवादेवी पुर्जा निर्बीरोध हुनुभएको थियो । दलित महिला सदस्यमा एमालेका ललिसरा बिक र सदस्यमा एमालेका मोतिप्रसाद पाईजा निर्वाचित हुनुभएको छ । वडा अध्यक्षमा माओवादी केन्द्रका... पुरा पढ्नुहोस

धौलागिरी १ मा माओवादी केन्द्र बिजयी

धौलागिरी गाउँपालीका १ गुर्जाको वडा अध्यक्षमा नेकपा माओवादी केन्द्रका उमेद्वार निर्वाचित भएका छन् । माओवादी केन्द्रका झकबहादुर छन्त्यालले २५४ मत प्राप्त गरेर वडा अध्यक्षमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी काँग्रेसका समबहादुर छन्त्यालले १५९ मत ल्याउनुभएको छ । सदस्यहरुमा माओवादी केन्द्रका तिन र एक जना राप्रपाका उमेद्वार बिजयी भएका छन्... पुरा पढ्नुहोस

रघुगंगा–२को वडाअध्यक्षमा रिम कटुवालको पराकिलो अग्रता

म्याग्दी, २ जेठ । रघुगंगा गाउँपालिका–२ को वडा अध्यक्षमा एमाले–माओवादी गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रिम कटुवालले अग्रता लिनुभएको छ ।  ६ सय मत गणना गरिसक्दा वडा अध्यक्षमा माओवादीका उम्म्मेदवार कटुवालले ४०२ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्धन्धी  नरसिंह खत्रीले १९० मत प्राप्त गर्नुभएको छ । त्यसैगरि गाउँपालिका प्रमुखमा... पुरा पढ्नुहोस

बेनी नगरपालिका–२ मा एमाले बिजयी

म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा नेकपा एमाले–राप्रपाको प्यानलका ४ र नेपाली कांग्रेसका १ जना उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार हिरावहादुर थापाले ६३४ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गर्नुभएको छ । त्यसैगरि बेनी नगरपालिकाको प्रमुखमा नेकपा एमालेका... पुरा पढ्नुहोस