विशेष

“जन्ती र मलामी” बजारमा अाएपछी……………. (भिडियाे सहित)

https://www.youtube.com/watch?v=ngQ9rRvKTt0 दोहा कतार । नेपाली साँगितिक जगतमा म्याग्दीको अलग पहिचान र छाप छ । यहि क्षेत्रमा आफनो छुटै स्थान बनाउन सफल गायक हुन राजन भुजेल बिस्वकर्मा। म्याग्दी जिल्लाको राखु पिप्लेमा जन्मिएका भुजेल ब्यबसाय संगै गित सङ्गीतको क्षेत्रमा सक्रिय कर्म गरि रहेका छन ।२०५१ सालमा पहिलाे गित रेकर्डिङ गरेर सांगीतिक पाइला अघि... पुरा पढ्नुहोस

पर्यटनको माध्ययमबाट मुलुकमा विकास र समृद्धि सम्भव : पर्यटनमन्त्री अधिकारी

म्याग्दी, ३० वैशाख । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पर्यटनको माध्ययम मार्फत मुलुकको दिगो विकास सम्भव रहेको बताउनुभएको छ । म्याग्दी उद्योग बाणिज्य संघको मुल आयोजनामा आजदेखि सुरु भएको म्याग्दी भ्रमण बर्ष–२०७५ को बेनीमा सुभारम्भ गर्दै मन्त्री अधिकारीले पर्यटनको विकासको लागि सरकार पूर्वतयारीमा जुटेको बताउनुभयो । उहाँले... पुरा पढ्नुहोस

श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउछाै : मन्त्री पुन

म्याग्दी, ३० बैशाख । स्थानीय तहमा श्रम बजारको अवस्था हेरेर श्रमको सम्मान गर्दै श्रमिकको ज्याला निर्धारण नीति बनाउने तयारीमा प्रदेश सरकारबाट आवश्यक पहल भएको मन्त्री पुनले बताउनुभएको छ । नेपाल टे«ड युनियन महासंघ जिफ्न्ट नेपाल म्याग्दी शाखाको आयोजनामा भएको सम्मान कार्यक्रममा प्रदेश ४ को सामाजिक विकास मन्त्री नरदेवी पुनले श्रमिकको... पुरा पढ्नुहोस

म्याग्दी ‘भ्रमण बर्ष–२०७५’, सुरु (फोटो फिचर)

म्याग्दी, ३० वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । भ्रमण बर्षको औपचारिक उद्घाटन समारोहको अबसरमा बेनीमा... पुरा पढ्नुहोस

म्याग्दीलाई चिनाउन ‘भ्रमण बर्ष–२०७५’, आईतवार औपचारिक उद्घाटन हुँदै

म्याग्दी, २९ वैशाख । धौलागिरि र अन्नपूर्ण हिमालको काखमा रहेको म्याग्दीलाई विश्वभर चिनाउने उदेश्यले ‘म्याग्दी भ्रमण बर्ष–२०७५’ मनाउन सुरु गरिएको छ । जिल्लामा बाह्य एवम् आन्तरिक पर्यटक भित्र्याउने उदेश्यले यस बर्षलाई म्याग्दी उद्योग बाणिज्य संघले भ्रमण बर्षको रुपमा मनाउने घोषणा गरेको हो । प्राकृतिक सुन्दरताले भरिपूर्ण म्याग्दीका पर्यटकीय क्षेत्रहरु ओझेलमा... पुरा पढ्नुहोस

बे्रनट्युमर रोगबाट पीडित भगवतीका कार्कीले गरे अस्पतालको सैयाबाटै जिवनरक्षाको याचना

म्याग्दी, २९ बैशाख । बे्रनट्युमर रोगबाट पीडित म्याग्दीको रघुगंगा गाउँपालिका २ भगवतीका यामबहादुर कार्कीले जीवन रक्षाको लागि अस्पतालको सैयाबाटै सहयोगको याचना गरेका छन् । काठमाण्डौ स्थित न्युरो अस्पतालमा उपचार गराईरहेका ३७ बर्षिय कार्कीको उपचारमा लाखौँ रुपैया आर्थिक खर्च लाग्ने भएपछि उनका आफन्तले सक्दो सहयोग गर्न सबै सहयोगदाताहरुलाई आग्रह गरेका हुन्... पुरा पढ्नुहोस

सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखामा नयाँ कार्यसमिति

प्रताप बानियाँ/ म्याग्दी, बैशाख २९ ।सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी शाखा बेनी म्याग्दीको ११ औं साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न साधारणसभा तथा अधिवेशनले विष्णु गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा डेकबहादुर सुनार, सचिवमा लक्ष्मण केसी, सहसचिवमा दिनेश बराल... पुरा पढ्नुहोस

मुक्तिनाथमा मोदीकाे दर्शन (हेर्नुहोस रोचक तस्बिर सहित)

निर्मल खत्री मुक्तिनाथ २९ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकिय भम्रणको क्रममा शनिबार बिहान प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा पुजापाठ गरेका छन् । भारतीय सेनाको विशेष विमान मार्फत मुक्तिनाथ ओर्लेका मोदीले करिब २० मिनेट पुजापाठ गरेका थिए । मुक्तिनाथ प्रवेशद्धार नजिकै निर्माण गरिएको हेलिप्याडमा झरेपछि मोदीलाई संघीय सरकारका सँस्कृति, पर्यटन तथा... पुरा पढ्नुहोस

जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तुको चोरी निकासी

  म्याग्दी २९ बैशाख । बेनी नगरपालीका १ आनन्दबगरमा बस्ती संरक्षणको बाहनामा जनप्रतिनिधि र सरकारी अधिकारीको मिलेमतोमा नदीजन्य बस्तु चोरी निकासी भएको छ । जिल्ला समन्वय समितिसंग सम्झौता गरेर नदीजन्य पदार्थको उत्खनन् गर्न पाइने नितीगत ब्यवस्था विपरीत सेभेनस्टार युवा कल्वका पदाधीकारीले बस्ती संरक्षणको बाहनामा उपकरणको प्रयोग गरेर कालीगण्डकी नदीबाट ढुङ्गा,... पुरा पढ्नुहोस

बसन्त बोगटी गुठी जग्गाको समस्या समाधान गर्न जनप्रतिनिधिलाई दवाव

  म्याग्दी,२९ बैशाख । रघुगंगा गाउँपालिका ३ पिप्ले अम्राईमा भएको जग्गा बसन्त बोगटी गुठीमा परिणत हुदाँ तिरो तिरेरपनि ब्यवसाय तथा सेवासुविधा लिनका लागि ४० घर परिवारलाई गुठी जग्गाको समस्याले असहज भएको छ । लाटुपाध्याय सन्तती समाज अम्राई राखु पिप्ले आयोजनामा भएको समान्न तथा अन्तक्रिया कार्यक्रममा स्थानीय बासीले जनप्रतिनिधिलाई समस्या समाधान... पुरा पढ्नुहोस