निर्वाहमुखी खेतीलाई विस्थापित गर्दै माछापालन सुरु
- ९ भाद्र २०७५, शनिबार
- 1948 पटक पढिएको
रघुगंगा, ९ भदौँ । म्याग्दीको रघुगंगा गाउँपालिका– २ भगवतीका बालकृष्ण केसीले निर्वाहमुखी खेतीलाइृ विस्थापित गर्दै ब्यवसायिक माछापालन सुरु गरेका छन् । देशको समृद्धि यात्रालाई सफल बनाउन केसीले आफ्नै पाखो खेतबारीमा ब्यवासायीक कृषि खेती संगसगै माछा पालन सुरु गरेका हुन् । तस्विर धिरन खत्री