विशेष

रघुगंगा गाउँपालिकालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको सहयोग

म्याग्दी २७ जेठ ।  म्याग्दीको रघुगंगा गाउँपालिकालाई ४ थान अक्सिजन कन्सेन्ट्रेटर सहित करिब साढे चार लाख बराबरको स्वास्थ्य सामग्री सहयोग गरिएको छ । गाउँपालिकाको अस्थायी कोरोना अस्पतालमा आयोजित कार्यक्रममा ४ थान अक्सिजन कन्सेन्ट्रेटर,१ सय पीपीई सेट, माक्स र ग्राउन सहितको साम्रागी ओमप्रसाद शर्माले गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत... पुरा पढ्नुहोस

मुख्यमन्त्री गुरूङले पाएनन् विश्वासकाे मत, ढल्यो गण्डकीमा एमालेको सरकार

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ। नेकपा एमाले संसदीय दलका नेतासमेत रहेका गुरूङ नेतृत्वको सरकारले विश्वासको मत नपाएको हो। आज प्रदेश सभामा मुख्यमन्त्री गुरूङले विश्वासको मतको प्रस्ताव राखेका थिए। उक्त प्रस्तावमा मतदान भएको थियो। मतदानमा ५८ जना प्रदेश सभा सदस्य उपस्थित थिए भने ५७ जनाले मतदान गरेका थिए। मुख्यमन्त्री... पुरा पढ्नुहोस

निषेधाज्ञामा बेनी-जोमसोम सडक धमाधम कालोपत्रे

एक.के . आस्था थकाली मुस्ताङ २७ जेठ । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरव आयोजना अन्तर्गत कालिगण्डकी करिडोरको बेनीरजोमसोम ७६ किमी सडकखण्डमा कोरोना माहामारीकाबीचमा धमाधम कालोपत्रे बिच्छ्याउने काम भइराखेको छ। तिब्बतसँग सीमाना जोडिएको बहुचर्चित उत्तरी कोरोनाना हुँदै दीर्घकालीन व्यापारिक तथा पारवाहन मार्ग विस्तार गर्ने लक्ष्य अनुरुप सरकारले झन्डै ६ अर्ब लागतमा २०७४... पुरा पढ्नुहोस

कानुन विपरित बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्पर प्रहरी नियन्त्रणमा 

म्याग्दी, २७ जेठ ।  बेनी नगरपालिका–६ चुत्रेनी–बगुवाखोला स्थित म्याग्दी नदीको बगर उत्खनन्मा प्रयोग भएका स्काभेटर र टिप्परलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बा १ क ६४०३ नम्बरको स्काभेटर, ध १ त ५८२, ग १ त ५४४८ र ध १ त ५३२८ नम्बरका तीन वटा टिप्पर... पुरा पढ्नुहोस

लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत

म्याग्दी २५ जेठ । मानविय र सामाजिक सेवाको क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बेनी पिस सिटी उत्कृष्ट क्लबको रुपमा सम्मानीत भएको छ । लायन्स क्लब अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ बि १ नेपालले मे महिनामा उत्कृष्ट मानविय र सामाजिक सेवामा कार्य गरेकोमा अवार्डद्धार सम्मान गरेको हो । मोफसलमा रहेका क्लबहरुमध्येबाट एक्टीभ... पुरा पढ्नुहोस

बेनी नगरपालिकामा समुदाय स्तरमा कोरोना परिक्षणको दोस्रो चरणको अभियान

म्याग्दी २५ जेठ । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि म्याग्दीको बेनी नगरपालिकाले समुदाय स्तरमा कोरोना परिक्षणको दोस्रो चरणको अभियान सुरुवात गरेको छ । लक्षण देखिएका र संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुलाई लक्षित गरि दोस्रो पटक समुदाय स्तरमा अभियानकै रुपमा कोरोना परिक्षणलाई अघि बढाईएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल... पुरा पढ्नुहोस

भकिम्लीमा आपत्कालीन कोष घोषणा, एकैदिन ६ लाखभन्दा बढी जुट्यो

म्याग्दी २४ जेठ । कोभिड–१९ महामारीसँग जुध्न वडामा भइरहेको अभियानमा सहयोग गरिरहेका प्रवासमा रहेका बेनी नगरपालिका–३,भकिम्लीबासीले आपत्कालिन कोष स्थापना गरेका छन्। प्राकृतिक विपत्ती, स्वास्थ्य उपचार, राहत तथा कुनैपनि आपत्कालिन समस्या परेका गाउँलेलाई दिर्घकालिन रुपमा सहयोग गर्ने गरी घोषणा गरेको कोषको पहिलो दिन ६ लाखभन्दा बढी जम्मा भएको छ । आइतबार... पुरा पढ्नुहोस

काेराेना कहरका कथा : जस्ले ३६ घण्टासम्म पानीका भरमा एम्बुलेन्स चलाए

बेनी (म्याग्दी) जेठ २४ गते । ‘‘भर्खर खाना खानबसेको थिएँ फोन आयो, एक गाँस के खाएको थिएँ भात छाडेर अस्पताल पुगिहाँले । यस्तो त धेरै पटक भयो । कोरोना संक्रमित विरामीलाई छिटो अस्पताल पु¥याउन सके बचाउन सकिन्छ की भन्ने आशा हुन्थ्यो । खाना खाएर आउँछु भन्ने हुँदैन थालको भात छाडेर कुदिहाल्नुपर्दछ... पुरा पढ्नुहोस

स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकीको संयोजकमा म्याग्दीका सुवेदी चयन

पोखरा, २४ जेठ । स्थानीय तह कर्मचारी हकहीत मञ्च गण्डकी प्रदेश समन्वय समितिको संयोजकमा म्याग्दीका कृष्ण सुवेदी चयन हुनुभएको छ । स्थानीय तह कर्मचारी हकहीत मञ्च केन्द्रीय समन्वय समितिको संयोजनमा शनिबार सम्पन्न भर्चुअल बैठकले कृष्ण सुवेदीको संयोजकत्वमा १५ सदस्यीय गण्डकी प्रदेशमा समिति गठन गरिएको छ । गण्डकी प्रदेशका ११ जिल्लाका... पुरा पढ्नुहोस

विपद् सामना गर्न पूर्वतयारी गरिरहेका छौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपदको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ । प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपत बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए । कोभिड संक्रमणको जोखिम सहरबाट... पुरा पढ्नुहोस