विशेष

म्याग्दीलाई विपद् संकट ग्रस्त जिल्लामा समावेश गर्न गण्डकी प्रदेश सरकारले सिफारिस गरेको छ : मन्त्री गुरुङ

म्याग्दी ४ कात्तिक । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरूङले म्याग्दीलाइ विपद् संकटग्रस्त क्षेत्रमा समावेश गर्न प्रदेश सरकारले संघिय सरकारलाई सिफारिस गरेको बताउनुभएको छ । मंगलवार बेनीमा प्रेस संगठन म्याग्दीले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले यस बर्षको बर्षातको समयमा म्याग्दीमा समेत ठुलो जनधनको क्षति भएकाले प्रदेश... पुरा पढ्नुहोस

भत्ताको लहरो स्थानीय तहसम्मः म्याग्दीका चार गाउँपालिकाले बाँडे जनप्रतिनिधिलाई दशैँ भत्ता

म्याग्दी ४ कात्तिक । जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवा सुविधा बाहेक चाडपर्वको समेत भत्ता बुझ्ने गरेका छन् । गण्डकी प्रदेश सरकारले बनाएको स्थानीय तह र जिल्ला समन्वय समितिका जनप्रतिनिधिको सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई टेकेर म्याग्दीका चार स्थानीय तहका जनप्रतिनिधिहरुले दशैँ भत्ता बुझेका हुन् । जिल्लाको रघुगंगा, अन्नपूर्ण, मंगला... पुरा पढ्नुहोस

बेनी कालीगण्डकी जलविद्युत आयोजनाको बाँधलाई स्थानान्तरण गर्न म्याग्दीका सरोकारवालाको माग

म्याग्दी ४ कात्तिक ।  म्याग्दी र पर्वतको सिमानामा पर्ने ठुलो पहिरोमा बाँध राख्ने गरि निर्माणको तयारीमा रहेको बेनी कालीगण्डकी जलविद्यूत आयोजनाको लागि बाँध यथास्थितीमा रहने गरि सहमती नदिन म्याग्दीका सरोकारवालाहरुले सुझाब दिएका छन् । विद्युत विकास विभागले निर्माणको तयारी गरेको ५०.५३ मेगावाट क्षमताको यस आयोजनाको प्रस्तावित बाँध स्थल परिवर्तन नभएसम्म... पुरा पढ्नुहोस

बेनी अस्पतालका एक चिकित्सकमा कोरोना पुष्टी, कोरोनाको जोखिम बढदै

म्याग्दी ४ कात्तिक । म्याग्दीमा कोरोनाको जोखिम बढ्दै गएको छ । अस्पतालमा उपचार गराउन आएका कोरोना संक्रमित व्यक्तिको कन्ट्याक ट्रेसिङमा परेका बेनी अस्पतालमा कार्यरत एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीमा कोरोना पुष्टी भएपछि कन्ट्रयाक्ट ट्रेसिङमा परेका चिकित्सकले पोखरामा स्वाव दिएर होम क्वारेनटाइन बसेका... पुरा पढ्नुहोस

म्याग्दी सदरमुकाम बेनि बजार मा ३ वटा आँखा उपचार केन्द्र संचालनमा

म्याग्दी ३ कात्तिक । म्याग्दी जिल्लाको सदरमुकाम बेनि बजार मा ३ वटा आँखा उपचार केन्द्र हरु संचालन भएका छन । बेनी अस्पतालले कात्तिक २ गते देखि बेनि अस्पताल अन्तरगत आँखा उपचार शाखा सञ्चालनमा ल्याएपछि बेनीमा आखाँ उपचार गर्ने तीन वटा केन्द्र भएका हुन् । यस अघि बेनि अस्पताल परिसर भित्र... पुरा पढ्नुहोस

बेनीमा लागूऔषध सहित एक युवा पक्राउ

म्याग्दी ३ कात्तिक । म्याग्दी सदरमुकाम बेनीमा एक युवा लागूऔषध सहित पक्राउ परेका छन् । प्रहरी कार्यालयबाट खटिएको बिशेष प्रहरी टोलीले बेनी नगरपालिका–८ गणेशटोल बस्ने २९ बर्षका बिमल भण्डारीलाई लागू औषध सहित पक्राउ गरेको हो । लागूऔषधको सेवन र विक्रि वितरण गर्ने गरेको गोप्य सूचनाको आधारमा प्रहरीले भण्डारीको कोठामा खानतलासी... पुरा पढ्नुहोस

बेनी अस्पतालमा आँखाको उपचार सेवा सुरू

म्याग्दी २ कात्तिक । बेनी अस्पतालले आँखाको उपचार सेवा सुरू गरेको छ। अस्पतालमा उपचारका लागि आउने सर्वसाधारणलाई आँखाको समान्य र जटिल समस्याको उपचार गर्ने गरी आइतबारदेखि सेवा सुरु गरेको हो । बिरामीको चाप बढ्दै जान थालेपछि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको सहयोगमा आँखा उपचार शाखाको स्थापना गरिएको अस्पताल ब्यवस्थापन समितिका... पुरा पढ्नुहोस

मंगला गाउँपालिकामा कर्मचारीलाई कोरोना पुष्टि भएसंगै अत्याबश्यक बाहेकका सेवा बन्द

म्याग्दी २ कात्तिक । म्याग्दीको मंगला गाउँपालिकाले अत्याबश्यक बाहेकको सेवा प्रवाह बन्द गरेको छ । कार्यालयमा कार्यरत एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै कार्यालयले अत्याबश्यक र आन्तरिक काम बाहेकको अन्य सेवाहरु बन्द गरेको हो ।  आइतवार एक प्रेस विज्ञप्ती प्रकाशित गर्दै गाउँपालिकाले अर्को सूचना नहुँदासम्मको लागि कार्यालयको सेवा प्रवाह... पुरा पढ्नुहोस

धवलागिरिमा पहिरोबाट क्षतिग्रस्त पूर्वाधार निर्माणमा २६ करोड बढी बजेट आबश्यक

बेनी, २ कात्तिक । म्याग्दीको धवलागिरि गाउँपालिकामा यस बर्षको बर्षातको कारण करिब रु २६ करोड बढीको भौतिक पूर्वाधारमा क्षति पुगेको छ । गत असार २५ र २६ गते बर्षात संगै आएको पहिरोका कारण नीजि आवास, विद्यालय, सडक, खानेपानी, विद्युत लगायतको क्षेत्रमा पु¥याएको क्षतिको पुननिर्माण गर्न २६ करोड बढी बजेट आबश्यक... पुरा पढ्नुहोस

दशैँ र तिहार पर्वको मौलिकता समेटीएको म्युजिक भिडियो सार्वजनिक

म्याग्दी १ कात्तिक । नेपालीहरुको महान पर्व दशैँ र तिहारका परम्परागत संस्कृतिको झल्को दिने म्युजिक भिडियो सार्वजनिक भएको छ । खासगरि दशैँ र तिहार पर्वको छुट्टाछुट्टै गीत र म्युजिक भिडियो बनाउने प्रचलनको विकास भएको सन्दर्भमा म्याग्देली कलाकारहरुले दशैँ र तिहार चाडपर्वमा परम्परागत रुपमा गाइने मौलिक भाकाहरुको खोजी गरि गीतलाई म्युजिक... पुरा पढ्नुहोस