विशेष
पर्यटन विकासको सम्भावनायुक्त नारच्याङ (फोटो कथा)
- 3 बर्ष, 10 महिना अगाडि
- १४ श्रावण २०७८, बिहीबार
म्याग्दी १४ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ । विश्वको दशाँै र नेपालको नवौँ (८०९१ मिटर) अग्लो अन्नपूर्ण प्रथम हिमालको आधार शिविर रहेको नारच्याङ पर्यटन विकासको हिसाबले सम्भावनायुक्त छ । यहाँ रहेका ताल तलैया, झरना र हिमाल पर्यटन विकासका सम्भाबनाका आधार हुन् । संसारमा सबै भन्दा पहिले मानव पाइला परेको... पुरा पढ्नुहोस
कालीगण्डकीको अवैध दोहन : ठेक्का नै नलगाएको खोलामा दिनहुँ एक्साभेटर
- 3 बर्ष, 10 महिना अगाडि
- १३ श्रावण २०७८, बुधबार
म्याग्दी १३ साउन ।बेनी नगरपालिकाले असार १ गतेदेखि नगरक्षेत्रमा रहेका म्याग्दी नदी र कालीगण्डकी नदीका बगरहरुबाट ढुंगा, गिटी, बालुवा उत्खनन तथा संकलन बन्द गराएको छ । अर्को व्यवस्था नगरेसम्मका लागि भनेर नदिजन्य पदार्थको उत्खनन र संकलनलाई रोक लगाईएको भएपनि नगरपालिकाको वडा नम्बर १ मा पर्ने कालीगण्डकी नदी किनारमा भने अवैध... पुरा पढ्नुहोस
भुरुङतातोपानी बजार (फोटो कथा)
- 3 बर्ष, 10 महिना अगाडि
- १३ श्रावण २०७८, बुधबार
म्याग्दी १३ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– २ मा अवस्थित भुरुङ तातोपानी बजार । कालिगण्डकी नदी किनारमा अवस्थित यो बजार नदी कटानको जोखिममा परेको छ । यहाँ पर्यटकीय सम्भावनायुक्त प्राकृतिक तातोपानी कुण्ड समेत रहेको छ । ड्रोन फोटो : कृष्णराज पौडेल पुरा पढ्नुहोस
पहुँचमार्ग पहिराेले बगाएपछि माेटरेबल पुल प्रयोगविहीन
- 3 बर्ष, 10 महिना अगाडि
- १२ श्रावण २०७८, मंगलवार
म्याग्दी १२ साउन । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिखस्थित स्वाँतखोलामा निर्माण भएको मोटरेबल पुलको पहुँचमार्ग पहिराेले बगाएको छ । करिब डेढ सय मिटर सडक पहिरोले बगाएपछि रु दुई करोडभन्दा बढी खर्चेर दुई वर्षअघि निर्माण भएको मोटरेबल पुल प्रयोगविहीन बनेको छ । शिखदेखि स्वाँत, किन्दु जोड्ने सडक अवरुद्ध भएको स्थानीयवासी लोकबहादुर पुर्जाले... पुरा पढ्नुहोस
दिवंगत आफन्तको सम्झनामा बेनी अस्पताललाई रु ३ लाख ७१ हजार बराबरको सहयोग (भिडियो सहित)
- 3 बर्ष, 10 महिना अगाडि
- १२ श्रावण २०७८, मंगलवार
https://www.youtube.com/watch?v=s9SL8yaOlVw बेनी, १२ साउन । म्याग्दीको बेनी नगरपालिका–६ अर्थुङ्गेका यामबहादुर केसी र हरिकला केसीको परिवारले बेनी अस्पताललाई रु ३ लाख ७१ हजार मुल्य बराबरको सहयोग गर्नुभएको छ । दिवंगत छोरा डा. मंगल केसीको १२ औँ स्मृतिमा घरपरिवारले बेनी अस्पताललाई ६ थान सेमिफोल्डिङ्ग बेड सेट, ६ थान फुट स्टेप, ६... पुरा पढ्नुहोस
म्याग्दी समाज अमेरिकाको अध्यक्षमा शाही चयन
- 3 बर्ष, 10 महिना अगाडि
- ११ श्रावण २०७८, सोमबार
म्याग्दी ११ साउन । अमेरिकामा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी समाज अमेरिकाको अध्यक्षमा तोरण शाही (अर्जुन) चयन हुनुभएको छ । समाजको ७ औँ साधारण सभा तथा अधिवेशनबाट शाहीको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा कृष्ण केसी, उपाध्यक्षमा भिम के सी, महासचिबमा किशोर शर्मा, सचिबमा... पुरा पढ्नुहोस
बेनीमा नेपाल कम्युनिष्ट पार्टीको कार्यालय स्थापना
- 3 बर्ष, 10 महिना अगाडि
- ११ श्रावण २०७८, सोमबार
म्याग्दी, ११ साउन । म्याग्दीको सदरमुकाम बेनीमा नेपाल कम्युनिष्ट पार्टी (विप्लब) ले कार्यालय स्थापना गरेको छ। नेत्रविक्रम चन विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पाटीले सरकारसंग तिनबुदे सहमतिपछि खुल्ला राजनीतिमा आएपछि म्याग्दीका नेता तथा कार्यकर्ताले सोमबार बेनीमा सम्पर्क कार्यालय स्थापना गरेका हुन् । नेकपाका केन्द्रिय सदस्य ध्रुव घिमिरे –विप्लप)ले कर्मचारी मिलन केन्द्र... पुरा पढ्नुहोस
मुस्ताङमा कोरोना खोप पुगेपछि स्थानीय उत्साही
- 3 बर्ष, 10 महिना अगाडि
- ११ श्रावण २०७८, सोमबार
सुन्दरकुमार थकाली जोमसोम ११ साउन । मुस्ताङमा मुस्किलले कोरोना विरुद्धको खोप आइपुगेपछि यहाँका ९० प्रतिशत नागरिक खोपको पहुँचमा जोडिने पक्का भएको छ। कोरोना कहरका कारण लामो सयमदेखि पोखरा(जोमसोम हवाई सेवा संञ्चालन नभएको र बर्खायामको मौसममा बाढी पहिरो र नदी कटानका कारण ठाउँठाउँमा सडक अवरुद्ध हुँदै गर्दा जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले... पुरा पढ्नुहोस
विकासतर्फ म्याग्दीमा संघको ६१ र प्रदेशको ८८ प्रतिशत बजेट खर्च
- 3 बर्ष, 10 महिना अगाडि
- १० श्रावण २०७८, आईतवार
म्याग्दी, १० साउन । म्याग्दीमा आर्थिक बर्ष २०७७÷०७८मा संघिय सरकारको ६१ प्रतिशत र प्रदेशको ८८ प्रतिशत बजेट खर्च भएको छ । कोष नियन्त्रण कार्यालय म्याग्दीका अनुसार संघको विकासतर्फ आएको कुल ८५ करोड ८८ लाख ३३ हजार ४४३ रुपैयाँ बजेटमध्ये ५३ करोड नौँ लाख ८२ हजार ३७८ रुपैयाँ वा ६१.८२... पुरा पढ्नुहोस
पहिरोले थुनिएको गुर्जाखोलाको अवस्था यस्तो छ, पानी बग्न थालेपछि जोखिम हट्यो (फोटो फिचर)
- 3 बर्ष, 10 महिना अगाडि
- १० श्रावण २०७८, आईतवार
१० साउन, म्याग्दी । पहिरोले थुनिएको म्याग्दीको धवलागिरि गाउँपालिका–१ स्थित गुर्जाखोला तलाउ भरिएर प्राकृतिकरूपमा बग्न थालेपछि सम्भावित जोखिम हटेको छ । गुर्जाको खास्का भन्ने ठाउँमा शनिबार दिउँसो पहाड भत्किएर पहिरो खस्दा थुनिएको खोला रातिदेखि ‘ओभरफ्लो’ भएर बग्न थालेको हो । खोला थुनिएर बनेको तलाउबाट पानी बग्न थालेपछि तटिय क्षेत्रमा रहेको... पुरा पढ्नुहोस