विशेष

अभाब र संघर्षको काप फोरेर गुन्जिएको आवाज ‘दोहोरी च्याम्पियनको उपाधी प्रतिस्पर्धामा

म्याग्दी ९ कात्तिक । ‘ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल । सिर्जनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल ।। राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको कविताको यो अंश दोहोरी गायिका शोभा कार्कीको जीवनमा मेल खान्छ । बाल्यकालमा आमा गुमाएकी कार्कीले थाहा पाउने उमेर नहुँदैदेखि नै अभिभावकको अभाबलाई नजिकबाट झेल्नुपरेको थियो । साढे २ बर्षको... पुरा पढ्नुहोस

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली

म्याग्दी, ८ कात्तिक । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा टोकन प्रणाली सुरु गरिएको छ । सेवा प्रवाहलाई ब्यवस्थित बनाउन लागि टोकन प्रणाली सुरु गरिएको हो । प्रशासनमा सेवाग्राहीको चाप बढेपछि सेवाप्रवाहलाई ब्यवस्थित बनाउन टोकन प्रणाली लागु गरिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले जानकारी दिनुभयो । सेवा लिनेलाई सहज बनाउन तीनवटा ठाउँबाट... पुरा पढ्नुहोस

पूर्णगाउँको धानखेतको फाँट (फोटो कथा)

बेनी, ८ कात्तिक । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँको धानखेतको फाँट । खेतमा धान पाकेपछि किसानहरु घरमा भित्र्याउने चटारोमा जुटेका छन् । यहाँ धान खेत प्रमुख खाद्यबालीको रुपमा गरिँदै आइएको छ । सिचाइको लागी पानीको अभाव नभएकाले यहाँको धानखेती राम्रो हुने गरेको छ । यो बर्ष दशैँ लगत्तै धान काटेका किसानहरुले... पुरा पढ्नुहोस

म्याग्दीको ३४ वडामा एमालेको वडा कमिटी गठन

म्याग्दी, ७ कात्तिक । एमाले म्याग्दीले ३४ वडामा एमालेले नेतृत्व चयन गरेको छ। नेकपा एमाले जिल्ला कमिटीले कात्तिक ६, ७ र ८ गते गरी जिल्लाका सबै वडामा वडाकमिटी गठनलाई तिव्रता दिएको छ । जिल्लाको बेनी नगरपालिका, गाउँपालिका अन्तरगत मंगला र मालिकाको सबै वडामा कमिटी गठन सम्पन्न गरेको छ । बेनी... पुरा पढ्नुहोस

म्याग्दीको हितमा मोनाको अभियान अघि बढ्छनः मोनाका अध्यक्ष छन्त्याल (भिडियो सहित)

म्याग्दी ७ कात्तिक ।   म्याग्दी प्रवासी नेपाली संघ (मोना) अन्तराष्ट्रियका अध्यक्ष अमर छन्त्यालले म्याग्दीको हितमा मोनाका अभियान अघि बढ्ने धारणा राख्नुभएको छ । मोनाको चौथो महाधिवेशनबाट सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनुभएका छन्त्यालले आइतवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा यस्तो धारणा राख्नुभएको हो ।   https://www.youtube.com/watch?v=pCtxAZIWdL4&t=339s प्रवासी म्याग्देलीहरुलाई एकताबद्ध गराउन मोनाको अवधारणाले महत्वपूर्ण... पुरा पढ्नुहोस

माओवादी केन्द्रले वडा र पालिका सम्मेलन गर्ने

म्याग्दी, ७ कात्तिक । नेकपा माओवादी केन्द्रले म्याग्दीमा वडा र पालिका सम्मेलनको तयारी शुरु गरेको छ। जिल्ला समन्वय कमिटिको बैठकले यही कात्तिक २७ गते टोल भेला, मंसिर ४ गते वडा र ११ गते पालिका सम्मेलनको मिति तय गरेर तयारी शुरु गरेको हो । माओवादीका जिल्ला संयोजक रेशम जुग्जालीले जिल्लाका सबै... पुरा पढ्नुहोस

कौसीमै सुन्तला लटरम्म ! ( फोटो कथा)

बेनी, ७ कात्तिक । म्याग्दीको सदरमुकाम बेनी स्थित म्याग्दी उद्योग बाणिज्य संघको भवनको कौसीमा खेती गरिएको सुन्तलाका बोटमा फलेको लटरम्म सुन्तला । पछिल्लो समय काैसीमा तरकारी संगै फलफुलको समेत खेती गर्ने प्रचलन बढेको छ । तस्बिर : कमल खत्री पुरा पढ्नुहोस

जन्मदिनको अवसरमा चौतारी निर्माण

धु्रबसागर शर्मा म्याग्दी ७ कार्तिक । भोजभतेर र रंगरमाइलो गरेर जन्मदिन मनाउने आधुनिक चलन विपरित म्याग्दीका एक युवाले आफ्नो जन्मदिनको अवसरमा चौतारी निर्माण गरी जन्मदिन मनाउनुभएको छ ।म्याग्दीको बेनी नगरपालिका २ बगरफाँटका भीमबहादुर रिजाल (राजु) ले आफ्ना स्वर्गिय बुबा कुलबहादुर रिजालको स्मरणमा बगरफाँट कोटखोलाको दोबाटोमा बरपिपल सारेर घुमाउने चौतारी निर्माण... पुरा पढ्नुहोस

एमालेकाे मालिकामा ५ वटा र धौलागिरीमा ३ वटा वडामा नयाँ नेतृत्व चयन

म्याग्दी ६ कात्तिकदेखि । नेकपा एमाले म्याग्दीले मालिका गाउँपालिकाको ५ वटा वडामा प्रथम अधिवेशन सम्पन्न गरेको छ । शनिबार मालिका गाउँपालिका १ निस्कोटमा याम बहादुर पुनको अध्यक्षतामा २३ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा कुल बहादुर घर्ति मगर, सचिवमा झकमान पुन, उपसचिवमा सपना घर्ति र मकर बहादुर... पुरा पढ्नुहोस

एमाले म्याग्दीको बेनी नगरपालिकाका १० वटै वडाहरुको नेतृत्व चयन

म्याग्दी ६ कात्तिक । नेकपा एमाले म्याग्दीको बेनी नगरपालिकाको सबै वडामा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनबाट बेनी नगरपालिका वडा नं १ को वडा कमिटि अध्यक्षमा टेक बहादुर थापा, उपाध्यक्षमा गणेश बोगटी, सचिवमा तारा प्रसाद थापा, उपसचिवमा श्याम रोका र सम्झना छन्त्याल सहति ३१ सदस्यीय वडा कमिटि चयन... पुरा पढ्नुहोस