विशेष

कांग्रेसको सह-सचिवमा कार्की र पौडेल विजयी

बेनी, ३ मंसिर । नेपाली कांग्रेस म्याग्दीको साँतौ जिल्ला अधिबेशनबाट सह-सचिव पदमा धुर्वराज कार्की र श्रीराम पौडेल विजयी भएका छन् । शुक्रबार साझँ आएको मतगणनाको अन्तिम परिणाम अनुसार विजयी कार्कीले ४०५ मत र पौडेलले ३८७ मत प्राप्त गरेर बिजयी भएका हुन् भने कमल उपाध्यायले २३१ मत प्राप्त गरेको निर्वाचन समितिले... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र केबी भण्डारी विजयी

मंसिर ३ गते । नेपाली कांग्रेस म्याग्दीको उपसभापतिमा हरिकुमार श्रेष्ठ र कर्णबहादुर भण्डारी (केबी) विजयी हुनुभएको छ । मतगणनाकाे अन्तिम परिणाम अनुसार बेनी नगरपालिकाका मेयर समेत रहनुभएका श्रेष्ठले  ३५४ मत र अर्का विजयी उम्मेदवार केबी भण्डारीले ३७९ मत प्राप्त गर्नुभएको छ । जिल्ला कार्यसमितिकाे उपसभापतिकाे दुई पदमा ६ जनाका विच... पुरा पढ्नुहोस

प्रथम किशोरी सम्मेलनबाट ११ बुदे घोषणापत्र जारी

म्याग्दी ३ कात्तिक । बालबिवाह न्यूनीकरणका लागि ११ बुदे घोषणापत्र जारी गर्दै म्याग्दीको सदरमुकाम बेनीमा शुक्रबार प्रथम जिल्ला स्तरीय किशोरी सम्मेलन सम्पन्न भएको छ । गल्र्स फस्ट फण्डको सहयोग, धवलागिरी गाउँपालिकाको उमेर सान्दर्भिक बिवाहसँग उपाध्यक्ष कार्यक्रम र सामाजिक बिकास कार्यालयको समन्वय तथा संगम म्याग्दीको आयोजनामा किशोरी सम्मेलन आयोजना गरिएको थियो... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको मतगणना अपडेट : खुल्ला महाधिवेशन प्रतिनिधि

  म्याग्दी ३   मंसिर । नेपाली कांग्रेस म्याग्दी सातौं अधिवेशनको  महाधिवेशन प्रतिनिधि खुल्ला तर्फकाे दाेर्साे चरणकाे नतिजा । महाधिवेशन प्रतिनिधि उम्मेदवार : प्राप्त मत उदिम बहादुर पुन : १५३ चिरञ्जीवी शर्मा ः२६३ जीवन कुमार मल्ल :१७१ दिपेन्द्र शर्मा रिजाल :६७ धनबहादुर छन्त्याल :१६५ विक्रम बाेगटी :१६३ नेत्र बहादुर महत :... पुरा पढ्नुहोस

बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन

म्याग्दी, ३ मंसिर । समाजका गलत अभ्यास न्युनिकरणमा किशोरीहरुलाई सचेत र सक्रिय बनाउन बेनीमा जिल्लास्तरीय किशोरी सम्मेलन गरिएको छ । संगम म्याग्दी, सामाजिक विकास कार्यालय, धवलागिरी गाउँपालिकासंग समन्वय र गल्स फस्ट फण्डको आर्थिक सहयोग जिल्लास्तरीय प्रथम किशोरी सम्मेलन गरिएको हो । समुदायमा रहेका गलत अभ्यासहरुलाई न्युनिकरण गराउने भूमिकामा किशोरीलाई सक्रिय... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीको सातौँ अधिबेशनको प्रारम्भिक मतपरिणाम सार्वजनिक

बेनी, ३ मंसिर । नेपाली काँग्रेस म्याग्दीको सातौँ जिल्ला अधिवेशनमा भएको निर्वाचनको मतगणनामा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । १ सय ८३ मतको परिणाम सार्वजनिक भएको छ । प्रारम्भिक मतपरिणाम यसप्रकार छ । मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेको छ । अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान भएको थियो... पुरा पढ्नुहोस

ठेक्का सम्झौता भएको २९ महिनामा पनि पुल निर्माण भएन

 म्याग्दी ३ मंसीर । मादिका र धवलागिरि गाउँपालिकाको सिमाना भएर बग्ने दाङखोलामा पक्की पुल बनाउन ठेक्का सम्झौता भएको २९ महिनासम्म पनि काम सुरु भएको छैन । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारबाट धवलागिरि गाउँपालिकाको धारापानी–ताकम हुँदै मुना जोड्ने सडकअन्तर्गत फेदीस्थित दाङखोलामा मोटरेबल पुल बनाउन विसं २०७६ जेठ २२ गते ठेक्का सम्झौता गरिएको... पुरा पढ्नुहोस

काँग्रेस म्याग्दीको जिल्ला अधिवेशन : मतगणना सुरु(फोटो फिचर)

म्याग्दी, ३ कात्तिक । काँग्रेस म्याग्दीको सातौ जिल्ला अधिवेशनमा उप सभापती , सचिव, सहसचिव लगायत कार्य समिती र महाधिवेसन प्रतिनिधि चयनको लागी भएको मतदानको मतगणना सुरु भएको छ ।    मतदानमा कुल ७३५ मतदातामा ७१२ मत खसेकाे छ । महाधिवेशन प्रतिनिधि वाट मतगणना सुरू गरीएको छ । नेपाली कांग्रेस म्याग्दीको... पुरा पढ्नुहोस

पर्वत काँग्रेसमा जिल्ला सभापतिको उम्मेदवार शुल्क ५० हजार

मंसिर २, पर्वत । नेपाली काँग्रेसको आगामी जिल्ला सभापति पदमा उम्मेदवार हुन चाहनेका लागि रु ५० हजार शुल्क तोकिएको छ । नेपाली काँग्रेसको बुधबार सम्पन्न कार्यसमितिको बैठकले अधिवेशन सम्पन्न गर्न खर्च उठाउने उद्देश्यले सभापतिका उम्मेदवारलाई रु ५० हजार शुल्क निर्धारण गरेको हो । केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिको उम्मेदवारका लागि... पुरा पढ्नुहोस

कांग्रेस म्याग्दीमा सर्वसम्मत नभएका पदमा मतदान सुरु (फोटोफिचर )

म्याग्दी, २ मंसिर । नेपाली कांग्रेस म्याग्दीको सातौ जिल्ला अधिबेशन अन्तरगत सर्वसम्मत नभएका पदमा मतदान सुरु भएको छ । अधिवेशनमा समापतिमा खमबहादुर गर्वुजा सर्वसम्मत भएपनि उपसभापति, सचिव, सह-सचिव र महाधिवेशन प्रतिनिधि लगायतका पदमा मतदान मार्फत टुंगो लगाउन लागिएको हो । बर्तमान सभापति गर्वुजा र निर्वतमान सभापति रेशम बानियाँ पुर्व सह-सभापति... पुरा पढ्नुहोस