विशेष

लायन्स क्लव अफ बेनी पिस सिटीको अध्यक्षमा पाईजा

बेनी, १५ चैत । लायन्स क्लव अफ बेनी पिस सिटीको सोमबार सम्पन्न सातौं अधिवेशनबाट बर्ष २०२२÷०२३ का लागि अध्यक्ष पदमा नन्दु पाईजा सर्वसम्मत चयन हुनुभएको छ । बेनीमा सम्पन्न अधिवेशनबाट क्लवको प्रथम उपाध्यक्षमा सन्दिप खत्री, दितृय उपाध्यक्षमा विरेन्द्र श्रेष्ठ, तृतीइ उपाध्यक्षमा दिपक श्रेष्ठ, सचिवमा बामदेव रिजाल, कोषाध्यक्षमा दुर्गा बुढामगर सर्वसम्मत... पुरा पढ्नुहोस

मालिका–४ मा माओवादीबाट रेशम पुन वडा अध्यक्षका उमेद्वार

बेनी, १५ चैत । नेकपा माओवादी केन्द्रले म्याग्दीको मालिका गाउँपालिका–४ मा रेशम पुनलाई आसन्न स्थानीय तहको चुनावका लागि वडा अध्यक्षको उमेद्वार बनाउने भएको छ । माओवादी केन्द्रको सोमबार बसेको वडा कमिटिको बैठकले च्युरीबोट निवासी पुनलाई वडा अध्यक्षको उमेद्वार बनाउने सर्वसम्मत निर्णय गरेको हो । माओवादी केन्द्रका जिल्ला संयोजक रेशम जुग्जालीको... पुरा पढ्नुहोस

म्याग्दीमा लालीगुराँसले फस्टाउँदै पर्यापर्यटन

म्याग्दी १४ चैत । म्याग्दीका वनजङ्गल यतिबेला लालीगुराँस फुलेर राताम्यै भएका छन् । वनैभरि फुलेको लालीगुराँससँग मनै अघाउञ्जेल रमाएर हेर्न सहरबजारबाट युवायुवतीको भीड लेकका जङ्गलतिर उक्लिएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारबाट भकिम्लीको जङ्गलमा साथीसँग घुम्न आउनुभएकी पुनम रोका लालीगुँरासलाई छेउमा राखेर तस्बिर लिन व्यस्त हुनुहुन्थ्यो । उहाँसँगै आएका साथी पनि... पुरा पढ्नुहोस

सभ्य समाज निर्माणमा शिक्षक र संघसंस्थाको भूमिकाबारे अभिमुखीकरण

म्याग्दी, १४ चैत । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सोमबार बेनीमा गण्डकी समाज, सभ्य समाज विषयकमा अभिमुखीकरण कार्यक्रम भएको छ । सामाजिक विकृति न्युनीकरण गर्दै सभ्य समाज निर्माणमा शिक्षक, विभिन्न संघसंस्थाहरुको भूमिकालाई जिम्मेवार बनाउन रघुगंगा गाउँपालिका भित्र रहेका विद्यालयका प्रतिनिधिमूलक शिक्षक र विभिन्न संघसंस्थाहरुमा आवद्धता ब्यक्तिको उपस्थितमा अभिमुखिकरण भएको थियो... पुरा पढ्नुहोस

दर्मिजाका तातोपानी कुण्ड व्यवस्थित गरिँदै

  म्याग्दी, १४ चैत । उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–४, दर्मिजामा रहेका प्राकृतिक तातोपानीका कुण्ड जानका लागि बाटो र कुण्डमा भौतिक पूर्वाधार निर्माण भएपछि दुर्गम स्थानमा रहेका तातोपानी कुण्ड व्यवस्थित बनेका छन् । दर्मिजा गाउँको पुछारमा रघुगङ्गा नदीको किनारमा रहेको मुहानबाट ५० डिग्री सेल्सियसभन्दा बढी तापक्रमको तातोपानी निस्कने गर्दछ । [caption... पुरा पढ्नुहोस

म्याग्दीमा ८५ हजार जना मतदाता

म्याग्दी, १४ चैत । आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दमिा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । निर्वाचन आयोगले आईतबार सार्वजनिक गरेको विवरण अनुसार म्याग्दीमा आगामी चुनावमा ४१ हजार ४१४ जना पुरुष, ४३ हजार ९६० महिला र एक जना तेस्रो लिङ्गी मतदाता कायम... पुरा पढ्नुहोस

खोलामै मोटर सरर…. (तस्वीर)

बेनी, १४ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोला गाउँदेखि पात्लेखेत गाउँ जाने सडकखण्ड अन्तरगत बगरखोलामा जोखिम मोलेर मोटरसाईकल चलाउँदै यात्रु । पक्की पुल नहुँदा यहाँ खोलामै सवारी वारपार गराउनुपर्ने बाध्यता रहेको छ । तस्वीर : कमल खत्री पुरा पढ्नुहोस

स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिला लड्नुपर्छः अनेमसंघ म्याग्दी

  म्याग्दी, १४ चैत । नेकपा एमालेनिकट महिलाहरुको सङ्गठन अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाले चुनाव लड्न पाउनुुपर्ने माग गरेको छ । गएको शुक्रबार र शनिबार दुई दिनसम्म जिल्ला सदरमुकाम बेनीमा सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट समसामयिक विषयको प्रस्तावहरु पारित गर्दै यस्तो माग... पुरा पढ्नुहोस

धवलागिरीको बिशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन

म्याग्दी, १३ चैत । म्याग्दीको धवलागिरी गाउँपालिकाको आइतबार मुनामा भएको विशेष गाउँसभाबाट शिक्षा ऐन र योजना संसोधन भएको छ । गाउँपालिका अध्यक्ष थमसरा पुनले सभामा पेश गर्नुभएको प्रस्ताव छलफल पछि पारित भएको हो । धवलागिरी गाउँपालिकाको शिक्षा ऐन–२०७६ र योजनाको नाम तथा बजेट संसोधन गर्ने प्रस्ताव पारित भएको हो ।... पुरा पढ्नुहोस

बागलुङबाट ८ जना जुवाडे पक्राउ

बागलुङ नगरपालिका–३ मुलपानीबाट प्रहरीले ८ जना जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय  प्रकाश रेग्मीको घरमा जुवा खेलिरहेको अवस्थामा सो नगरपालिकाको वडा नम्बर–३ बस्ने दिवसराज पन्त सहित ८ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ  । प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले जुवा खालबाट २ लाख १ हजार बरामद गरेको... पुरा पढ्नुहोस