विशेष
हङकङमा रहेका प्रवासी म्याग्देली चक्रिय धौलागिरि पदयात्रामा निस्किए (तस्बिर/ भिडियो
- 2 बर्ष, 8 महिना अगाडि
- २६ आश्विन २०७९, बुधबार
बेनी, २६ असोज : हङकङमा रहेका प्रवासी म्याग्देलीहरुले चक्रिय धौलागिरि पदमार्गको भ्रमण सुरु गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ(मोना) हङकङको आयोजनामा म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा अवस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर हुँदै धौलागिरि हिमाललाई फन्को मारेर मुस्ताङको लेते निस्कने साहसिक पदयात्रा बुधवारदेखि सुरु गरिएको हो... पुरा पढ्नुहोस
नवौं राष्ट्रिय खेलकुदः भोलिदेखि म्याग्दीमा सुरु हुने महिला भलिबल र तेक्वान्दोको तयारी पुरा
- 2 बर्ष, 8 महिना अगाडि
- २६ आश्विन २०७९, बुधबार
म्याग्दी, २६ असोज । भोलि देखि सुरु हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा हुने महिला भलिबल र तेक्वान्दोको तयारी पुरा भएको छ। जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यास स्थलको व्यवस्थापन गर्दै तयारी पुरा गरेको हो । समितिका अध्यक्ष दिनेश केसीले स्थानीय... पुरा पढ्नुहोस
धौलागिरि हिमालको आधार शिविरमा हिउँमा पुरिएर ४५ खच्चड मरे
- 2 बर्ष, 8 महिना अगाडि
- २६ आश्विन २०७९, बुधबार
म्याग्दी २६ असाेज । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडाखच्चड मरेका छन् । विश्वको(सातौँ )आठ हजार एक सय ६७० मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको... पुरा पढ्नुहोस
काँग्रेस नेता महतद्धारा स्वतन्त्र उमेद्वारी फिर्ता, गठबन्धनका उमेद्वारलाई सघाउने घोषणा
- 2 बर्ष, 8 महिना अगाडि
- २६ आश्विन २०७९, बुधबार
https://www.youtube.com/watch?v=6-lHjmIxUdo बेनी, २६ असोज । म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (क)मा स्वतन्त्र मनोनयन दर्ता गराउनुभएका नेपाली काँग्रेसका नेता नेत्रबहादुर महतले बुधबार उमेद्वारी फिर्ता लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उमेद्वारी फिर्ता लिनुभएका महतले गठबन्धनका उमेद्वार नेकपा माओवादी केन्द्रका युवा नेता हरि भण्डारीलाई समर्थन गर्ने घोषणा गर्नुभयो ।... पुरा पढ्नुहोस
खुल्यो धौलागीरी हिमाल (तस्विर )
- 2 बर्ष, 8 महिना अगाडि
- २६ आश्विन २०७९, बुधबार
बागलुङ २६ असोज । बागलुङ बजारबाट देखिएको धौलागिरि हिमाल । हप्तादिनको झरी थामिएर बुधबारदेखि मौसम खुलेको छ । तस्बिर : रामबहादुर थापा पुरा पढ्नुहोस
बलेवामा धान काट्ने र न्वागी खाने अठारौँ शताब्दीको परम्परा
- 2 बर्ष, 8 महिना अगाडि
- २६ आश्विन २०७९, बुधबार
बलेवा, २६ असोज : बागलुङको बलेवा क्षेत्रका किसानले खेतमा लगाएको धान काट्ने पहिलो दिन आगामी कात्तिक ४ गतेका लागि तोकिएको छ । बलेवा भूमेकोटअन्तर्गत सबै वडाका खेतमा लगाइएको धान काट्ने समय तोकिएको हो । स्थानीय भाषामा पुली र संस्कृत भाषामा धान्य छेदन भनिने यो परम्परा जिल्लाको बलेवा क्षेत्रका लागि हो... पुरा पढ्नुहोस
राखु भगवतीमा असोज २९ गते ‘निःशुल्क आँखा शिविर’ हुने
- 2 बर्ष, 8 महिना अगाडि
- २६ आश्विन २०७९, बुधबार
बेनी, २६ असोज । म्याग्दी प्रवासी नेपाली संघ मोना अष्ट्रेलियाले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा यही असोज २९ गते शनिबार निःशुल्क आँखा शिविर गर्ने भएको छ । मोना अस्ट्रेलिया, नेत्र ज्योती संघ म्याग्दी र मोना आईसीसीको आयोजनामा भगवतीमा निशुल्क आँखा शिविर आयोजना गरिएको हो । ग्रामिण भेगका जनतालाई लक्षित गरेर... पुरा पढ्नुहोस
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताः गण्डकीका सबै जिल्लामा तयारी पूरा
- 2 बर्ष, 8 महिना अगाडि
- २५ आश्विन २०७९, मंगलवार
गण्डकी, २५ असोज : नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिए पनि प्रतियोगिता अन्तर्गत केही खेल भने सुरु भइसकेका छन् । खेल अन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भएको छ । प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल... पुरा पढ्नुहोस
सडक भासिँदा बागलुङ–बेनी सडकमा यातायात प्रभावित
- 2 बर्ष, 8 महिना अगाडि
- २५ आश्विन २०७९, मंगलवार
म्याग्दी २५ असाेज । बेनी नगरपालिका–१ को रइनेडाँडामा सडक भासिएपछि म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने वैकल्पिक बागलुङ–बेनी सडकमा यातायात सेवा प्रभावित बनेको छ । स्तरोन्नतिको क्रममा रहेको पर्वतको कुश्मा नगरपालिका–१ बाट जलजला गाउँपालिका हुँदै म्याग्दीको बेनी जोड्ने मालढुङ्गा–बेनी सडक विस्तारका लागि बन्द गरिने र धेरै ठाउँमा पहिरो तथा हिलोका... पुरा पढ्नुहोस
मोना हङकङद्धारा विपन्नको उपचार अक्षयकोषमा रु ४० लाख बढी सहयोग (तस्बिर / भिडियो)
- 2 बर्ष, 8 महिना अगाडि
- २५ आश्विन २०७९, मंगलवार
https://www.youtube.com/watch?v=WbzVslNQ2hA बेनी, २५ असोज । हङकङमा रहेका म्याग्देलीहरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले गरिब तथा आर्थिक अवस्था कमजोर भएका म्याग्देलीहरुको उपचारमा सघाउन रु ४० लाख बढी सहयोग गरेकाे छ । परोपकारी क्षेत्रमा क्रियाशिल ओमकुमारी शान्ति कोषले आर्थिक रुपमा कमजोर भएका जिल्लाबासीको उपचारमा सघाउन स्थापना गरेको अक्षयकोषमा... पुरा पढ्नुहोस