विशेष

मराङबेँसीमा कृषिबाट आत्मनिर्भर बन्ने अभियान(फाेटाे फिचर)

https://www.youtube.com/watch?v=881KtuYDChs कमल खत्री बेनी, पुस ८ गते । म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङबेँसीका स्थानीय कृषिबाट आत्मनिर्भर बन्ने अभियानमा लागेका छन् । केही वर्षअघि सम्म अन्नबाली मात्र लगाउने यहाँका स्थानीय अहिले व्यावसायिक रूपमा तरकारी र फलफूलखेतीमा आकर्षित भएका हुन् । बेँसी जडीबुटी तथा कृषि समूह गठन गरेर हिउँदे र बर्खे ‘सिजन’मा व्यावसायिक... पुरा पढ्नुहोस

भकिम्ली र पुुलाचौरमा माओवादीको वडा सम्मेलन

बेनी, ६ पुुष । बेनी नगरपालिका–३ भकिम्ली र वडा नं. –५ पुलाचौरमा शनिबार नेकपा (माओवादी केन्द्र) को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । भकिम्लीमा भएको सम्मेलनबाट रत्नबहादुर जिसीको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा बर्षा रोका, सचिवमा पूूर्णमाया जिसी, सहसचिवमा होम बहादुर पुन र... पुरा पढ्नुहोस

नेकपा (माओवादी केन्द्र) मालिका गाउँपालिका अध्यक्षमा गौचन सर्वसम्मत चयन

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मालिका गाँउपालिका कमिटीको अध्यक्षमा अनुप गौचन चयन हुनुभएको छ । शनिवार दरबाङमा सम्पन्न तेस्रो पालिका अधिवेशन बाट गौचनको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कमिटी चयन भएको हो । गौचन यसअघि पनि कमिटी अध्यक्ष हुनुहुन्थ्यो । अधिवेशनबाट उपाध्यक्षहरुमा दिपक जुग्जाली , मोती प्रसाद बुढा र हर्कलाल दर्जी... पुरा पढ्नुहोस

म्याग्दीको नयाँ गन्तव्य : ‘टोड्के–धौलागिरि पानोरमा साँस्कृतिक पदमार्ग’

कमल खत्री म्याग्दी , ६ पुस । कालीगण्डकी नदीको तीरदेखि धौलागिरिको शिरसम्मको भूगोलमा फैलिएको म्याग्दी पर्यटन विकासका अथाह सम्भावनाले भरिपूर्ण छ । हिमाल, पहाड र वेशीको विविधतायुक्त विशाल भुगोलमा रहेका अनगिन्ती सुन्दर दृष्यहरु म्याग्दीका चिनारी हुन् । जिल्लाका चर्चित पर्यटकीय गन्तव्यहरुमध्ये उदाउँदो पर्यटकीय गन्तव्य हो टोड्के–धौलागिरी पानोरमा पदमार्ग। रघुगंगा र... पुरा पढ्नुहोस

मुक्तिधाम माविमा आधारभूत तहको अन्तर विद्यालय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीमा अवस्थित मुक्तिधाम माध्यमिक विद्यालयमा कक्षा ५ सम्मको आधारभूत तहको अन्तर विद्यालय स्तरीय हाजिरीजवाफ प्रतियोगिता शुक्रवार सम्पन्न भएको छ । प्रतियोगितामा मुक्तिधाम मावि प्रथम, ज्ञानोदय मावि द्धितिय र नर्थ स्टार बोडिङ स्कुल तृतीय हुन सफल भएका छन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुन सफल विद्यालयका विद्यार्थीहरुलाई... पुरा पढ्नुहोस

रत्नेचौरमा माओवादीको वडा सम्मेलन

बेनी, ५ पुष । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा शुक्रबार नेकपा (माओवादी केन्द्र)को तेस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले हिराबहादुर बोगटी (सुरज)को अध्यक्षतामा ३१ सदस्यीय वडा कमिटि गठन गरेको छ । कमिटिका उपाध्यक्षमा नरबहादुर थापा (निशान), सचिवमा अमर बोगटी, सहसचिवमा युवराज आचार्य र कोषाध्यक्षमा गिता किसान चयन हुनुभएको छ... पुरा पढ्नुहोस

सुन्तला बेचेरै तिलक गुरुङले छोराछोरीलाई इन्जिनियर र नर्स पढाए

म्याग्दी,पुस ५ । वैदेशिक रोजगारीमा चार वर्ष काम गरेर घर फर्कदा म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनाका ५३ वर्षीय तिलक गुरुङलाई पाँच जना छोराछोरी पढाउने र घरव्यवहार कसरी चलाउने भन्ने चिन्ता थियो । विदेशमा सोचेजस्तो कमाइ नभएपछि घर फर्केका उहाँको अन्य आम्दानीको स्रोत थिएन् । “विसं २०५८ मा केन्जन बहुउद्देश्यीय कृषि फार्म... पुरा पढ्नुहोस

ओखरबोटमा माओवादीको वडा सम्मेलन

  बेनी, ४ पुष । म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटमा बिहिबार नेकपा (माओवादी केन्द्र)को दोस्रो वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट रेशम बहादुर पुनको अध्यक्षतामा लालमान बिक उपाध्यक्ष, प्रेम बहादुर सिउथानी सचिव, नरदेवी पुन उपसचिव र बिमला बिक सार्की कोषाध्यक्ष रहनुभएको २१ सदस्यीय वडा कमिटि गठन भएको छ ।  ... पुरा पढ्नुहोस

म्याग्दीमा आठ सय रोपनीमा हिउँदे आलुखेती विस्तार

म्याग्दी, ५ पुस । म्याग्दीमा आठ सय रोपनी बढी जमिनमा हिउँदे आलुखेती विस्तार गरिएको छ । नगदे बालीको रुपमा जिल्लामा रहेका एक नगरपालिका र पाँच वटै गाउँपालिकामा व्यावसायिक रुपमा आलुखेती हुने गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले समुदायस्तरमा खायन आलु प्रवद्र्धन कार्यक्रम मार्फत किसानहरुलाई अनुदान उपलब्ध गराएपछि जिल्लामा हिउँदे... पुरा पढ्नुहोस

माओवादी केन्द्र धवलागिरीको अध्यक्षमा रिम थापा

ताकम, ४ पुष । नेकपा (माओवादी केन्द्र) धवलागिरी गाउँपालिका कमिटिको तेस्रो सम्मेलन बिहिबार ताकममा सम्पन्न भएको छ । सम्मेलनबाट रिमप्रकाश थापाको अध्यक्षतामा ४५ सदस्यीय माओवादी केन्द्रको गाउँपालिका कमिटि गठन भएको छ । कमिटिको उपाध्यक्षमा अशोक खत्री र भोमबहादुर पाईजा, सचिवमा चक्र पुन, सहसचिवमा नवराज पुन र होममाया बिक र कोषाध्यक्षमा... पुरा पढ्नुहोस