विशेष
माटो मिसिएको गिट्टी प्रयोग गरेपछि ढलान भत्काइयाे
- wp_days_ago_v3(); ?>
- २२ पुष २०८२, मंगलवार
म्याग्दी । धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधिहरूले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत झिनडाँडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो । योजना अनुगमनका लागि सोमबार झिनडाँडा पुगेका गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन),... पुरा पढ्नुहोस
प्रतिनिधिसभा निर्वाचन : म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम
- wp_days_ago_v3(); ?>
- २१ पुष २०८२, सोमबार
म्याग्दी, २१ पुस । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा ८६ हजार ३९७ मतदाता कायम भएका छन् । एक नगरपालिका र पाँच गाउँपालिकामा समेटिएको प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको म्याग्दीमा अन्य एक जना, महिला ४४ हजार ६४ र पुरुष ४२ हजार ३३२ मतदाता रहेका छन् ।... पुरा पढ्नुहोस
मार्ग खुलेको १७ वर्षपछि भिरकाटे–दोवा सडक स्तरोन्नति गर्न सुरू
- wp_days_ago_v3(); ?>
- २१ पुष २०८२, सोमबार
म्याग्दी, पुस २१ गते । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडकमार्ग खुलेको १७ वर्षपछि स्तरोन्नति सुरु गरिएको छ । विसं २०६६ मा स्थानीयले करिब रु एक करोड चन्दा सङ्कलन गरी भिरकाटेदेखि दोवा जोड्ने आठ दशमलव दुई किलोमिटर सडकमार्ग खोलेका थिए । मार्गखुलेदेखि हालसम्म सामान्य मर्मतको भरमा जिप, ट्याक्टर र मोटरसाइकल मात्र... पुरा पढ्नुहोस
रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने पदमार्ग निर्माण सुरु
- wp_days_ago_v3(); ?>
- २१ पुष २०८२, सोमबार
म्याग्दी २१ पुस । म्याग्दीको रघुगंगा गाउँपालिका– ३ रानीपौवादेखि चमेरे जोड्ने परम्परागत पदमार्गमा झाँडीभित्र हिड्नुपर्ने बाध्यता हटाउन व्यवस्थित पदमार्ग निर्माण सुरु गरिएको छ । रानीपौवादेखि घोरेढुङ्गा हुँदै चमेरे आर्यघाट जोड्ने गोरेटोबाटो जङ्गलभित्र भिरालो र साँघुरो डोरोमा झाडीलाई पन्छाएर हिड्नुपर्ने भएपछि ढलान गरी सिँडीसहितको पदमार्ग निर्माण गर्न सुरु गरिएको हो ।... पुरा पढ्नुहोस
रघुगंगामा नेकपाको एकता बैठक तथा चुनावी अभियान सुरु
- wp_days_ago_v3(); ?>
- १९ पुष २०८२, शनिबार
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले रघुगंगा गाउँपालिकामा एकताको प्रथम बैठक तथा चुनाबी अभियान सुरु गरेको छ । साविकका नेकपा (माओवादी केन्द) र नेकपा(एकिकृत समाजवादी) लगायतका दलहरुबिच पार्टी एकता भएर नेपाली कम्युनिष्ट पार्टी निर्माण भएको र फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको मिति नजिकिएपछि नेकपा म्याग्दीले पालिका स्तरमा एकताको... पुरा पढ्नुहोस
भूतपूर्व सैनिक बचत तथा ऋण सहकारीको २० औँ बार्षिक साधारणसभा
- wp_days_ago_v3(); ?>
- १९ पुष २०८२, शनिबार
म्याग्दी, १९ पुष । म्याग्दी सदरमुकाम बेनीमा मुख्य कार्यालय रहेको भूतपूर्व सैनिक बचत तथा ऋण सहकारी संस्थाको २० औँ बार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारण सभाको अवसरमा सहकारीले शेयर सदस्यहरुका लागि एक दिने सहकारी शिक्षा समेत प्रदान गरिएको छ । कार्यक्रममा नेफस्कुनका कार्यक्रम अधिकृत मनोज खड्का र सहकारीका पूर्व... पुरा पढ्नुहोस
बेनीमा ११ औँ माघेसङ्क्रान्ति मेलाको तयारी
- wp_days_ago_v3(); ?>
- १९ पुष २०८२, शनिबार
म्याग्दी १९ पुस । म्याग्दी सदरमुकाम बेनीमा परम्परागत रुपमा लाग्दै आएको माघेसङ्क्रान्ति मेलाको निरन्तरताको लागि ‘११ औँ माघे संक्रान्ति मेला’, खाना महोत्सव एवं कृषि मेला आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुल्ला मञ्चमा... पुरा पढ्नुहोस
म्याग्दी हुदै ढोरपाटन जोड्ने छोटो दुरीको सडक सञ्चालन
- wp_days_ago_v3(); ?>
- १९ पुष २०८२, शनिबार
बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका हुदै बागलुङको पर्यटकीय स्थल ढोरपाटन उपत्यका जोड्ने छोटो दुरीको सडक सञ्चालनमा आएको छ । म्याग्दीको सदरमुकाम बेनी देखि धवलागिरी गाउँपालिकाको केन्द्र मुना – खोरीया– मरेनी – जलजला– गुर्जाघाट हुदै ढोरपाटन उपत्यका जोड्ने गत असार महिनामा मार्ग खुलेको सडक प्रयोग गरेर शुक्रबार धवलागिरी गाउँपालिकाको बा १... पुरा पढ्नुहोस
मालिकामा नेकपाको चुनावी तयारी
- wp_days_ago_v3(); ?>
- १८ पुष २०८२, शुक्रबार
बेनी, १८ पुष ः नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मालिका गाउँपालिका कमिटिले फागुन २१ हुन लागेको प्रतिनिधीसभा सदस्य निर्वाचनको तयारी थालेको छ । दरवाङमा शुक्रबार सम्पन्न नेकपा गाउँपालिका कमिटिको पार्टी एकता पछिको बैठकले आसन्न प्रतिनिधीसभा सदस्य निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ । तत्कालीन नेकपा ९माओवादी केन्द्र०, नेकपा एकिकृत समाजवादी, नेकपा... पुरा पढ्नुहोस
एमाले म्याग्दीबाट प्रतिनिधिसभा सदस्य उम्मेदवारको लागि पाँच जनाको नाम सिफारिस
- wp_days_ago_v3(); ?>
- १८ पुष २०८२, शुक्रबार
म्याग्दी १८ पुस । आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा एमाले म्याग्दीबाट प्रत्येक्षतर्फको उम्मेदवारमा पाँच जनाको नाम सिफारिस भएको छ । शुक्रवार बसेको जिल्ला कमिटीको बैठकले प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बन्न चाहने इच्छुक उम्मेदवारको नाम छनौट गरेको हो । एमालेबाट प्रतिनिधि सभा सदस्य उम्मेदवारको लागि... पुरा पढ्नुहोस