म्याग्दी समाचार
स्वाईन फिभर रोग नियन्त्रण सम्बन्धि अन्तरक्रिया
- 7 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
बेनी, २८ फागुन । म्याग्दीको बेनीमा शनिबार बंगुरमा लाग्ने स्वाईन फिभर रोग नियन्त्रणका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पशु स्वास्थ्य निर्देशनालय त्रिपुरेश्वर र जिल्ला पशु सेवा कार्यालयले आयोजना गरेको कार्यक्रममा बंगुरपालक कृषक र पशु सेवा प्राबिधिकहरुबीच स्वाईन फिभर रोगको कारण, लक्षण, उपचार बिधी र रोकथामका उपायका विषयमा छलफल... पुरा पढ्नुहोस
थकाली समुदायमा तोरन ल्हको रौनक
- 7 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
बेनी, २८ फागुन । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । थकाली समुदायले फागु पुर्णीमाको अवसरमा तोरन ल्ह पर्व मनाउने गर्दछन् । तिन दिनसम्म मनाउने यस पर्वलाई थकाली समुदायको सबैभन्दा ठूलो चाड मानिन्छ । तोरन ल्ह मनाउन घरबाहीर र बिदेशमा रहेका... पुरा पढ्नुहोस
बर्षा र हिमपातले जनजिवन कष्टकर
- 7 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
बेनी, २८ फागुन । भरी र हिमपातका कारण म्याग्दी र मुस्ताङको जनजिवन कष्टकर बनेको छ । म्याग्दीको उच्च पहाडी क्षेत्र र मुस्ताङमा शुक्रबार बिहानै देखिको झरी र हिमपातले चिसो बढेपछि जनजिवन कष्टकर बनेको हो । म्याग्दीको गुर्जा, घोडेपानी, राम्चे, लुलाङ लगायत उच्च पहाडी बस्तीहरुमा हिमपात भएको छ । डेढ फिटसम्म... पुरा पढ्नुहोस
म्याग्दीमा को ? कुन नगरपालिका/ गाउँपालिका र वडामा पर्नुभो हेर्नुस सुचिसहित
- 7 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
म्याग्दी, २८ फागुन । सरकारले शुक्रबार घोषणा गरेको नयाँ संरचना अनुसारको स्थानीय तह कार्यान्वयनका लागि म्याग्दीमा तयारी थालीएको छ । म्याग्दीमा कायम भएको एक नगरपालीका र पाँच गाउँपालीकाको प्रशासनीक संरचना अनुसार प्रशासनिक काम सुरु गर्ने तयारी भएको हो । मन्त्रालयको निर्देशन र कार्यबिधी अनुसार स्थानीय तहको कार्यान्वयनका लागि आन्तरीक तयारी... पुरा पढ्नुहोस
मोना कतारको आठौ साधारणसभा सम्पन्न, अध्यक्षमा पौडेल
- 7 बर्ष, 8 महिना अगाडि
- २८ फाल्गुन २०७३, शनिबार
“प्रवासी म्याग्देली दृष्टि, सम्वृद्ध म्याग्दीको सृष्टि” भन्ने मूल नाराका साथ् सन् २००३ देखि अनवरत रुपमा अघि बढिरहेको म्याग्दी प्रवासी नेपाली सङ्घ राष्ट्रिय कार्यकारी समिति कतार (मोना-कतार)को आठौ साधारणसभा सभ्य तथा भव्य रुपमा सम्पन्न भएको छ । उक्त साधारणसभा कतारको बि रिङ रोडमा अवस्थित भूइया रेस्टुरेन्ट (नेपालि आगन)को सभा हलमा सम्पन्न... पुरा पढ्नुहोस
म्याग्दीमा हात्तिपाईले रोग विरुद्धको औषधी खुवाईदै
- 7 बर्ष, 8 महिना अगाडि
- २७ फाल्गुन २०७३, शुक्रबार
म्याग्दी, २७ फागुन । म्याग्दीमा आगामी चैत पहिलो साता हात्तिपाईले रोग बिरुद्धको औषधि खुवाउने अभियान अन्तर्गतको आठौ चरणको कार्यक्रम संचालन हुने भएको छ । सातौ चरणसम्म अभियान संचालन गर्दा पनि हात्तिपाईले संक्रमितको संख्या शुन्यमा नझरेपछि पुनः आठौपटक अभियान संचालन गर्न लागिएको हो । चैत ५, ६ र ७ गते गरी... पुरा पढ्नुहोस
मल्कबाङ्गमा निर्माण भएको लघुजलविद्युत परियोजनाको उद्घाटन ( फोटो फिचर / भिडियो सहित )
- 7 बर्ष, 8 महिना अगाडि
- २७ फाल्गुन २०७३, शुक्रबार
मल्कबाङ्ग, २७ फागुन । म्याग्दीको दुर्गम मल्कबाङ्ग गाविसमा निर्माण भएको नन्दीवाङखोला लघुजलविद्युत परियोजनाको उद्घाटन गरिएको छ । नेपाल छन्त्याल संघ कास्कीका अध्यक्ष तथा परियोजनाका सल्लाहकार भक्तबहादुर छन्त्यालले ४२ किलोवाट क्षमत्ताको परियोजनाको बुधबार उद्घाटन गर्नुभएको हो । गत असार २१ गतेदेखी नियमित विद्युत उत्पादन सुरु भएको परियोजनाबाट मल्कबाङ्गको १, २, ३, ४,... पुरा पढ्नुहोस
म्याग्दीको माथिल्लो भेगमा हिमपात
- 7 बर्ष, 8 महिना अगाडि
- २७ फाल्गुन २०७३, शुक्रबार
म्याग्दी, २७ फागुन । म्याग्दीको माथिल्लो भेगमा हिमपात भएको छ । गयरातीदेखि बर्षासंगै गुर्जा लगायतका ठाउँहरुमा हिमपात भएको हो । जिल्ला सदरमुकाम बेनी देखि सबैभन्दा टाढाको दुरीमा रहेको गुर्जामा करिब आधा फिट सम्म हिमपात भएको गुर्जाका स्थानीय अगुवा झकबहादुर छन्त्यालले बताउनुभयो । हिमपातले चिसो बढेपछि स्थानीयको जनजिवन प्रभावित बनेको छ... पुरा पढ्नुहोस
ताकमको आन्दोलन स्थगित
- 7 बर्ष, 8 महिना अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
बेनी २६ फागुन । प्रस्तावीत धौलागिरी गाउँपालीकाको केन्द्र ताकमलाई कायम गर्नुपर्ने माग राख्दै स्थानीयले गरेको आन्दोलन स्थगीत भएको छ । धौलागिरी गाउँपालीका नागरीक आन्दोलन संघर्ष समितिले गत बिहीबारदेखि ताकम क्षेत्रमा सडक, व्यवसाय, सरकारी कार्यालय ठप्प पारेर आन्दोलन गरेका थिए । ताकम भन्दा माथिका गाविसका बासिन्दालाई परेको समस्या र भविष्यमा पर्न... पुरा पढ्नुहोस
विद्यालयमा आगोलागीबाट ९२ लाख बराबरको क्षत्ती
- 7 बर्ष, 8 महिना अगाडि
- २६ फाल्गुन २०७३, बिहीबार
बेनी, २६ फागुन । बेनी नगरपालीका १४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभुत विद्यालयको भवनमा आगोलागी हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको छ । विद्युत सर्ट भएर बुधबार साँझ भएको आगोलागीबाट ८ कोठे दुई तले भवनका साथै भौतिक सामाग्रीहरु जलेर नष्ट हुँदा ९२ लाख रुपैया बराबरको क्षत्ती भएको जिल्ला प्रहरी कार्यालयले... पुरा पढ्नुहोस