म्याग्दी समाचार
पहिरोले म्याग्दीका चार लघुविधुत परियोजना बन्द
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०७४, मंगलवार
म्याग्दी, ३१ साउन । केही दिनको अविरल बर्षासंगै पहिरोका कारण म्याग्दीका चारवटा लघुजलविधुत परियोजना बन्द भएका छन् । दुर्गम ग्रामिण बस्तीमा विधुत सेवा पु¥याउदै आएका परियोजना बन्द हुँदा धौलागिरि र मालिका गाउँपाकिाका एकहजार ५०० घरधुरी प्रभावित भएका छन् । पहिरोले विधुत गृहमा क्षती पु¥याएपछि मालिका गाउँपालिकाको १ मा रहेको ५१... पुरा पढ्नुहोस
कालिपुल बसपार्क ब्यवस्थापन गर्न सुरु
- wp_days_ago_v3(); ?>
- ३१ श्रावण २०७४, मंगलवार
म्याग्दी, ३१ साउन । म्याग्दीको सदरमुकाम बेनीस्थित कालिपुलमा रहेको बसपार्कलाई ब्यवस्थित बनाउन सुरु गरिएको छ । कालिपुल बसपार्कमा ब्यवस्थित पार्किङ, विद्यार्थी र यात्रुहरुलाई सहज हिड्ने वातावरण निर्माण गर्न बजेट विनियोजन गरि निर्माण कार्य थालनी गरिएको हो । बेनी नगरपालिकाका वडा ८ का स्थानीय तहको निर्वाचनमा निर्वाचित जनप्रतिनिधिद्धारा बसपार्क ब्यवस्थापनका लागि... पुरा पढ्नुहोस
पवित्र आमा समुहद्धारा गलेश्वरका भक्तजनलाई निशुल्क जलपान
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । श्रीकृष्ण जन्माष्टमी तथा साउने सोमबारको अबसरमा पुजापाठ तथा दर्शनको लागि म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरधाममा पुगेका भक्तजनहरुलाई पवित्र आमा समुहले निःशुल्क जुस खुवाएका छन् । सोमबार गलेश्वरमा आएका भक्तजनहरुलाई रघुगंगा गाउँपालिका–३ मौवाफाँटमा रहेको सो आमा समुहले निःशुल्क रुपमा जुस खुवाएका हुन् । मन्दिर परिसरमा वितरण गरिएको... पुरा पढ्नुहोस
छन्त्याल दम्पत्तिद्धारा गलेश्वरधामका ज्येष्ठ नागरिक, बटुक र स्वयमसेवकलाई निशुल्क भोजन
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा रहेका ज्येष्ठ नागरिक र सँस्कृत विद्यालयमा अध्ययनरत बटुकहरुलाई छन्त्याल दम्पत्तिले सोमबार निशुल्क भोजनको व्यवस्था गरिदिएका छन् । साउन महिनाको अन्तिम सोमबार तथा कृष्णजन्माष्टमीको अवसर पारेर आफ्ना दिवँगत पितृहरुको उद्दार र सम्झना गर्दै बेनीबजारस्थित क्याम्पसचोकका चित्रमान छन्त्याल र उहाँको धर्मपत्नी होमदेवी छन्त्यालले निशुल्क... पुरा पढ्नुहोस
श्रीकृष्ण जन्माष्टमीमा लिटल गाड्रेनद्वारा रथयात्रा
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । लिटल गाडे«न एकेडेमीले श्रीकृष्ण जन्माष्टमीको दिन रथयात्रा श्रीकृष्णको जन्मदिन मनाएको छ । भगवान श्रीकृष्णको जन्मदिनमा विद्यालयलले विद्यार्थीलाई राधाकृष्ण बनाएर सदरमुकाम बेनीबजार परिक्रमा गरेको थियो । विद्यालयले भगवान श्रीकृष्णको जन्मदिनमा विद्यालयका विद्याथीहरुको सक्रियतामा राधाकृष्ण बनाएर पुजा तथा रथयात्रा गरेको हो। हिन्दु धर्मावलम्वीहरुले श्रीकृष्णको जन्मदिनमा कृष्णको पुजा तथा... पुरा पढ्नुहोस
गैसस महासंघ म्याग्दीको १७ औँ साधारण सभा सम्पन्न
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । गैर सहकारी संस्था महासंघ नेपाल जिल्ला शाखा म्याग्दीको १७ औँ साधारण सभा सोमबार सम्पन्न गरेको छ । गैसस महासंघ म्याग्दीले १७ औँ साधारण सभामा आर्थिक बर्ष २०७३÷७४ मा भएका गतिविधि प्रस्तुत गरेको थियो । उक्त साधारण सभामा महासंघले आर्थिक बर्षभरि भएका आर्थिक तथा प्रगति विवरणहरु प्रस्तुत... पुरा पढ्नुहोस
नाकमा गम्भिर समस्या देखिएका बिकलाई कुहुँ सेवा समाज कतारद्धारा सहयोग
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । मंगला गाउँपालिका–१ कुहुँका नाकमा गम्भिर समस्याबाट पिडित दुर्गा बहादुर लाम्गादे ‘विक’लाई आर्थिक सहयोग प्राप्त भएको छ । नाकमा गम्भीर समस्या देखिएपछि भक्तपुर क्यान्सर अस्पतालमा उपचाररत बिकलाई कुहुँ सेवा समाज कतारले रु ४० हजार१६६ सहयोग जुटाएको हो । समाजले सहयोग संकलन गरि पठाएको सो रकम अस्पतालमा उपचारत... पुरा पढ्नुहोस
रघुगंगा गाउँपालिलाई दुई गाउँपालिका बनाउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । केन्द्र बिवाद रहेको म्याग्दीको रघुगंगा गाउँपालिकाका जनप्रतिनिधीहरुले दुई वटा गाउँपालिका बनाउन सरकार समक्ष माग गरेका छन् । गाउँपालिका प्रमुख भबबहादुर भण्डारी सहित साँसद रेशमबहादुर बानियाँ, काँग्रेस सभापति खम्बीर गर्बुजा, काँग्रेस नेता केवी भण्डारी लगायतको नेतृत्वमा ८ वटै वडाका वडाअध्यक्ष सम्मिलित टोलीले सोमबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर... पुरा पढ्नुहोस
साउनको अन्तिम सोमबार गलेश्वरमा भक्तजनको भिड (फोटो फिचर)
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । बेनी नगरपालीका –९ मा रहेको म्याग्दीको प्रसिद्ध धार्मिक स्थल गलेश्वरमा साउन महिनाको अन्तिम सोमबार आज भक्तजनको बाख्लो भिड लागेको छ । श्रीकृष्ण जन्माष्टमी र सोमबार एकै दिन परेको कारण भक्तजनहरुको आगमन ह्वात्तै बढेको हो । कालिगण्डकी नदीको किनारमा ९ रोपनी विशाल चक्रशिलामा रहेको गलेश्वरधाममा पुजापाठ गर्नका लागि... पुरा पढ्नुहोस
मोना युएईको पहिलो बैठक सम्पन्न
- wp_days_ago_v3(); ?>
- ३० श्रावण २०७४, सोमबार
म्याग्दी, ३० साउन । पहिलो साधारणसभाबाट मोना युएईमा निर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । म्याग्दी प्रबासी नेपाली संघ अन्तराष्ट्रिय कार्यसमिति युएईका नवनिर्बाचित अध्यक्ष प्रकाश कार्कीको अध्यक्षतामा पहिलो बैठक सम्पन्न भएको हो । मोना युएईको कार्यसमितिको बैठकले दुबैमा रहेका सबै नेपालीलाई संघमा आवद्ध गरि समस्या परेका म्याग्देलीलाई सहयोग गर्ने,... पुरा पढ्नुहोस