म्याग्दी समाचार
रमाईलो धवलागिरी अनलाईन रोधीघरद्धारा गुरुङ परिवारलाई सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
म्याग्दी, २४ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्च सहयोग भएको छ । रमाईलो धवलागिरी अनलाइन रोधीघरद्धारा बुहारी र नातिको मृत्युबरण सहनुभएकी देवीकलालाई काजक्रिया खर्च तथा विषाक्त खानाको कारण सक्त विरामी भई उपचाररत उहाँका छोरा प बहादुर (प्रेम)... पुरा पढ्नुहोस
नन्दको सालैजो गीतको छायाङ्कन
- 8 बर्ष, 1 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
म्याग्दी । लोकदोहोरी गायिका नन्द गर्वुजा मगरको पहिलो लोक दोहोरी गीत सालैजोको छायाङ्कन गरिएको छ । धवलागिरि गाउँपालिका वडा नं. ५ भेडिखाल्टाकी गायिका गर्वुजा र अहिलेका युवा पुस्तावीच अत्यत्नै लोेकप्रिय गायक धु्रव जिसीको आवाजमा रहेको सालैजो गीतको बेनी नगरपालिका २ बगरफाँटमा छायाङ्कन गरिएको छ । कस्तुप पन्तको शब्द र संगीत... पुरा पढ्नुहोस
लेटमी डान्सीङकी विजेता मगरद्धारा सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- २४ जेष्ठ २०७४, बुधबार
म्याग्दी,२४ जेठ । एकहप्ताअघि सम्पन्न लेटमी डान्सीङ प्रतियोगिताको विजेता म्याग्दी अर्मनकी विष्णु दगामी मगरले विषाक्त खानाका कारण उपचाररत पबहादुर गुरुङ र भविकला पुर्जाको उपचारका लागि पाँच हजार सहयोगको घोषणा गरेका छन् । गत शनिबार काठमाडौँमा त्रिकेल एण्ड मिटीङ पोन्टले आयोजना गरेको दोस्रो लेटमी डान्सीङ प्रतियोगितामा मगरले उपाधी जितेकी थिइन् ।... पुरा पढ्नुहोस
गुरुङ परिवारलाई जापानबाट ४९ हजार सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २३ जेठ । विषाक्त खानाका कारण परिवारका दुई सदस्य गुमाएकी म्याग्दीको रघुगंगा गाउँपालिका–८ पात्लेखर्ककी देवीकला गुरुङको परिवारलाई काजक्रिया र उपचारखर्चका लागि जापानबाट ४९ हजार रुपैयाँ सहयोग प्राप्त भएको छ । पात्लेखर्कका पदम पुनको नेतृत्वमा अध्ययनका सिलसिलामा जापान पुगेका म्याग्देलीहरुले उक्त रकम सहयोग गरेका हुन् । विषाक्त खानाका कारण बुहारी... पुरा पढ्नुहोस
बाबियाचौर बजारमा सरसफाई
- 8 बर्ष, 1 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी,२३ जेठ । मंगला गाउँपालीका २ बाबियाचौर बजारमा मंगलबार सरसफाई गरिएको छ । १८ औ राष्ट्रिय सरसफाई सप्ताहको अवसरमा जिल्ला समन्वय समिति अन्तरगत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाको आयोजनामा बजार क्षेत्रको सार्वजनीक स्थलहरुको सरसफाई गरिएको हो । सरसफाई कार्यक्रममा मंगला गाउँपालीका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष... पुरा पढ्नुहोस
फुलमायाको उपचारका लागि बानियाको सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २३ जेठ । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बेनीकी यसोदा बानीयाले मंगलबार दश हजार पाँच रुपैया सहयोग गर्नुभएको छ । साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम माइत भई बेनी आवासीय माविकी सञ्चालक बानियाले परोपकारी संस्था ओमकुमारी शान्ति कोषले... पुरा पढ्नुहोस
ब्यवहार परिर्वतन सम्बन्धी संचारकर्मी र सरोकारवालासंग छलफल
- 8 बर्ष, 1 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी,२३ जेठ । जिल्लामा क्रियालशिल संचारकर्मि एंवम पत्रकारहरुसंग खानेपानी तथा सरसफाई सम्वन्धी अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति र पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनको आयोजनामा ब्यवहार परिर्वतन सम्वन्धी एकदिने अन्तक्रिर्या कार्यक्रम आयोजना गरिएको हो । उक्त अभिमुखिकरण तालिमलाई उद्घाटन गर्दै स्थानीय विकास अधिकारी प्रेमराज गिरिले... पुरा पढ्नुहोस
बालमन्दिरको भवन पुननिर्माण गर्न पोर्चुगलबाट करिब साढे दुई लाख सहयोग
- 8 बर्ष, 1 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २३ जेठ । गत फागुन २५ गते साँझ विद्युत सर्ट भइ आगलागिबाट ध्वस्त भएको बेनी नगरपालिका ४ डाँडाखेत स्थित बालमन्दिर आधारभुत विद्यालयको भवन पूननिर्माणका लागि पोर्चुगलमा रहेको म्याग्देलीहरुले करिब साढे दुई लाख रुपैया सहयोग गरेका छन् । प्रवासी नेपाली म्याग्देली संघ (मोना) पोर्चुगल र त्यहाँ रहेका पुर्व विद्यार्थीहरुको सक्रियतामा... पुरा पढ्नुहोस
अन्नपुर्ण गाउँपालिकाका दुई विद्यालयमा अनुगमन
- 8 बर्ष, 1 महिना अगाडि
- २३ जेष्ठ २०७४, मंगलवार
म्याग्दी, २२ जेठ । म्याग्दीको अन्नपुर्ण गाँपालिकाका दुई विद्यालयमा अनुगमन गरिएको छ । प्लान नेपालको आर्थिक सहयोग र गाजा फाउन्डेशनको सहकार्यमा म्याग्दीका २५ वटा विद्यालयमा सन्चालन हुने प्रारम्भीक सिकाई तथा पढाई कार्यक्रम मध्ये पहिलो चरणमा लागु भएका १० विद्यालय मध्ये अन्नपुर्ण गाँपालिकाका वडा नः ४ न्याच्याङको प्रभा माध्यामिक विद्यालय र... पुरा पढ्नुहोस
वेष्ट पोइन्टद्वारा विश्व बताबरण दिवसमा वृक्षारोपण
- 8 बर्ष, 1 महिना अगाडि
- २२ जेष्ठ २०७४, सोमबार
म्याग्दी, २२ जेठ । न्यु वेष्ट पोइन्ट आवासीय माविले रजत जयन्तिको उपलक्ष्यमा वृक्षारोपण गरेको छ । बिश्व बाताबरण दिवस (जुन ५) को अवसर पारेर सोमबार वृक्षारोपण गरेको हो । बिद्यालयले बर्ष २०७४ लाई रजत जयन्ति बर्षको रुपमा मनाईरहेको छ । बे न पा ८ स्थित जलेश्वर सामुदायिक बनमा खंनिम, बडहर... पुरा पढ्नुहोस