म्याग्दी समाचार

बेनीमा निकासी योग्य बस्तुको सम्भाव्यता अध्ययन

म्याग्दी, २४ चैत । वाणिज्य मन्त्रालयले म्याग्दीमा निकासीयोग्य बस्तुको सम्भाव्यता अध्ययन सुरु गरेको छ । मन्त्रालय अन्तरगतको ब्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले म्याग्दीबाट निकासीको सम्भावना रहेका बस्तुहरुको तथ्याङ्क संकलन र उत्पादनको अवस्थाको विषयमा सम्भाव्यता अध्ययन सुरु गरेको हो । म्याग्दीका साथै मुस्ताङ र पर्वतबाट देशका अन्य जिल्ला र बिदेशमा निकासी... पुरा पढ्नुहोस

फुलमायाको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैया सहयोग

म्याग्दी, २४ चैत । रक्तक्यान्सरबाट पिडित म्याग्दीको धौलागिरी गाउँपालीका ७ ताकमकी फुलमाया भण्डारीको उपचारका लागि बेलायतबाट एक लाख पन्ध्र हजार रुपैया सहयोग प्राप्त भएको छ ।    साविक ताकम गाविस ४ की ३३ वर्षिया भण्डारीको उपचारका लागि ताकम धारापानी घर भई हाल बेलायतमा रहनुभएका मोना युकेका पुर्व अध्यक्ष उमेश रानाको पहलमा... पुरा पढ्नुहोस

खबरामा वाईसीएल गठन

म्याग्दी, २४ चैत । बेनी नगरपालीका २ खबरामा बिहीबार नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलको गाउँ कमिटी गठन भएको छ । बेलबहादुर कुँवरको अध्यक्षतामा गठीत १३ सदस्यीय कमिटिको उपाध्यक्षमा धनबहादुर जिसी, सचिवमा जगन सापकोटा, सहसचिवमा टेकबहादुर जिसी र कोषाध्यक्षमा राममाया नेपाली रहनुभएको छ । माओवादी केन्द्रका नेता रामु कार्की... पुरा पढ्नुहोस

गाउँपालिका सम्मेलन तयारीको लागि माओवादीले जिम्मेवारी तोक्यो

बागलुङ २४ चैत । नेकपा माओवादी केन्द्र बागलुङ ताराखोला गाउँपालिकाकाको यहि चैत्र २८ गते हुने गाउँपालिका सम्मेलनका लागि वडामा जिम्मेवारी तोकेको छ । गाउँपालिकाको केन्द्र वडा नम्बर–२ भातखाने डाँडामा भएको पार्टिको ताराखोला गाउँपालिकाको बैठकले अाबश्यक तयारीका लागि जिम्मेवारी तोकेको हो ।  ताराखोला गाउँपालिकाको वडा नम्बर–४ तारागाउँमा हुने सम्मेलनको तयारी तथा... पुरा पढ्नुहोस

पुलाचौरमा माओवादी केन्द्रको वडा कमिटी गठन

म्याग्दी,२३ चैत । बेनी नगरपालीका ५ पुलाचौरमा बुधबार नेकपा माओवादी केन्द्रको वडा सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट सागर पौडेलको अध्यक्षतामा खड्ग दर्जी र रामु विश्वकर्मा उपाध्यक्ष, भरत भण्डारी सचिव, हिरा परियार कोषाध्यक्ष र राजकुमारी परियार सहसचिव रहनुभएको २१ सदस्यीय नेकपा माओवादी केन्द्रको वडा कमिटी निर्वाचित भएको छ । कमिटीको... पुरा पढ्नुहोस

दरबाङमा अनेमसंघको गाउँपालिकास्तरीय भेला

म्याग्दी,२३ चैत । अखिल नेपाल महिला संघ म्याग्दीको आयोजनामा सोमबार पश्चिम म्याग्दीको दरबाङमा मालिका गाउँपालिकास्तरीय अगुवा महिला भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सांसद नरदेवी पुन र यशोदा रोकाले स्थानीय निर्वाचन, संविधानमा उल्लेख महिला अधिकार र पार्टीको धारणालगायतका विषयमा प्रशिक्षण दिएका थिए । सोही कार्यक्रमको... पुरा पढ्नुहोस

स्थानीयको सक्रियतामा पुनर्निर्मित कोतमन्दिरको उद्घाटन

म्याग्दी,२३ चैत। म्याग्दीको बेनी नगरपालिका–५ चिप्लेटीमा स्थानीयवासीको सक्रियतामा नहरानिशान कोतमन्दिरको पुनर्निर्माण भएको छ । चिप्लेटीवासी, स्थानीय संघसंस्था र व्यक्तिको आर्थिक तथा जनश्रमदानमा निर्मित कोतमन्दिरको मङ्गलबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । सामुदायिक वनसहित विभिन्न ७१ जना चन्दादाताको १० लाख रुपैयाँभन्दा बढीको लागतमा मन्दिरको पुनर्निर्माण गरिएको हो । मन्दिर पुनर्निर्माणका लागि... पुरा पढ्नुहोस

राम्चेको आलुखेती असीनाले नष्ट

म्याग्दी, २३चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीका ८ राम्चेमा मंगलबार दिउँसो परेको असिनाले आलु खेतीमा क्षत्ती पु¥याएको छ । असिनाले थिरेर हुर्कदै गरेका आलुको बिरुवा नष्ट भएपछि कृषकहरु चिन्तीत भएका छन् । राम्चेका बासिन्दाको मुख्य आयस्रोत आलु खेती हो । असिनाले १२० घरधुरी कृषकले बारीमा लगाएको आलु खेतीमा क्षत्ती गरेको राम्चेका... पुरा पढ्नुहोस

बिस वटा सडकलाई चार करोड सत्तरी लाख बजेट प्राप्त

बेनी २३चैत । म्याग्दीका बिस वटा ग्रामिण सडक योजनाका लागि चार करोड सत्तरी लाख रुपैया थप बजेट प्राप्त भएको छ । संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थ मन्त्रालयबाट बजेटको स्रोत सुनिश्चितता भएको सडक योजना कार्यान्वयन प्रक्रिया अघि बढाउन जिल्ला समन्वय समितिलाई अख्तियारी दिएको छ । चालु आर्थिक वर्षभित्र सम्पन्न... पुरा पढ्नुहोस

मनै लोभ्याउने पर्यटकीय ‘टोड्के’मा पूर्वाधार अभाब (फोटो फिचर)

म्याग्दी, २२ चैत । म्याग्दीको सम्भावनायुक्त पर्यटकीय स्थल टोड्के पूर्वाधार र प्रचार प्रसारको अभाबले पछाडि परेको छ । (more…) पुरा पढ्नुहोस