म्याग्दी समाचार

बालदिवसको अवसरमा अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना

म्याग्दी,१४ भदौँ । म्याग्दीको बेनीबजारमा बालदिवसको अवसरमा धौलागिरि अञ्चलस्तरिय खुल्ला लोकगित प्रतियोगिता आयोजना गरिएको छ । जिल्ला बालसंजाल म्याग्दीको आयोजनामा भदौ २६ र २७ गते राष्ट्रिय बालदिवसको अवसरमा खुल्ला बाल लोकगित आयोजना गरिएको हो । धौलागिरि अञ्चलभित्र लुकेर रहेको बालबालिकाको प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको जिल्ला बालसंजालका उपाध्यक्ष थपप्रसाद... पुरा पढ्नुहोस

कोबाङमा थकाली समुदायको फालो पर्व सुरु

कोवाङ(मुस्ताङ¬) १३ भदौ । मुस्ताङको थाक ७ सय अन्तरगतको १३ गाउँ मुखिया थकाली समुदायको परम्परागत मौलीक पर्व कुमार यात्रा (फालो) मंगलबारदेखि सुरु भएको छ ।थकाली समुदायको उद्गम स्थल थासाङ गाउँपालीका २ कोवाङमा प्रत्येक वर्ष भाद्र महिनाको शुक्ल पक्ष अनुराधा नक्षत्रका दिनदेखि तिन दिनसम्म कुमारयात्रा पर्व मनाउने चलन छ । फालो... पुरा पढ्नुहोस

म्याग्दीका भूकम्प पिडितको आवास निर्माणमा पैशा आयो, इञ्जिनियर आएनन्

म्याग्दी, १३ भदौ ।  जिल्ला समन्वय समिति म्याग्दीले गत आर्थिक बर्ष २०७३÷०७४ मा जिल्लामा ८ सय ६८ भुकम्पपीडितको पहिचान ग¥यो । सोही अनुसार, पहिलो किस्ता बापत पहिलो चरणमा ६ सय ४५ पीडितलाई ५० हजार रुपैयाँका दरले निजी आवास निर्माणका लागि तीन करोड २२ लाख ५० हजार अनुदान समेत वितरण गरियो... पुरा पढ्नुहोस

‘जनप्रतिनिधि बीच कार्यकक्षमै कुटाकुट’

 करिव ४ वर्ष अघि भारतिय राजदुतावासले साविक कागबेनी गाविसको रेडक्रस शाखालाई उपलब्ध गराएको पूरानो र जीर्ण अवस्थामा जोमसोमको एक ग्यारेजमा थन्किएको एम्बुलेन्स व्यवस्थापन गर्ने बिषयलाई लिएर सोमवार दिउँसो बाह्गाउँ मूक्तिक्षेत्र गाउँपालिकाकी उपाध्यक्ष ढिकी गुरुङ र सोहि गाउँपालिका वडा नं.४बाट निर्वाचित वडाअध्यक्ष तेन्जिङ गुरुङ बीच सामान्य विवाद हुँदा दोहोरो कुटाकुट भएको... पुरा पढ्नुहोस

बेनीको होटल याकमा जिल्लामै पहिलोपटक कार्डबाटै भुक्तानी गर्न मिल्ने पस मेसिन जडान

म्याग्दी, १३ भदौ । म्याग्दी सदरमुकाम बेनीमा पर्यटकहरुलाई लक्षित गरि सञ्चालनमा रहेको होटल याक एण्ड रेष्टुरेन्टले जिल्लामै पहिलो पटक कार्डबाटै भुक्तानी गर्न मिल्ने पस (पिओएस) मेसिनलाई प्रयोगमा ल्याएको छ । बेनी स्थित अस्पताल चोकमा रहेको होटल याकले सोमबारदेखि औपचारीक रुपमा सिद्धार्थ बैंक बेनी शाखा मार्फत नगद रहित भुक्तानी सेवाको लागि... पुरा पढ्नुहोस

म्याग्दी सहकारीद्धारा बाढी पिडितको लागि प्रधानमन्त्री राहत कोषमा ५१ हजार सहयोग

म्याग्दी, १३ भदौ । काठमाण्डौमा रहेका म्याग्दीबासीहरुले सञ्चालन गरेको म्याग्दी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढी पिडितको लागि रु ५१ हजार सहयोग गरेको छ । काठमाडौंको गोंगबुमा रहेको सहकारीले हालै तराईमा आएको बाढीको कारण पिडित भएकाहरुको लागि प्रधानमन्त्री दैपि प्रकोप राहत कोषमा सो सहयोग उपलब्ध गराएको हो । मंगलवार... पुरा पढ्नुहोस

अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा सुदिन पौडेल निर्विरोध, उपमहासचिबमा कुशल पौडेलको उम्मेदवारी

म्याग्दी, १३ भदौ । काठमाण्डौमा जारी नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको केन्द्रिय सदस्यमा म्याग्दीका सुदिन पौडेल निर्विरोध चयन भएका छन् । २१ औँ राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताको क्रममा प्रदेश नम्बर ४ बाट ११ जनाको खुला सदस्य तर्फबाट पौडेल निर्विरोध चयन भएका हुन् ।... पुरा पढ्नुहोस

तराईका बाढीपीडीतलाई हिमालपारीको सहयोग

मुस्ताङ , १२  भदौ ।  मुस्ताङमा रहेको दुई बिद्यायार्थी संगठन अनेरास्ववियू तथा स्वतन्त्र बिद्यायार्थी यूनियनले तराईका बाढी पीडितलाइ आर्थिक सहयोग उपलब्ध गराएका छन् । सदरमुकाम जोमसोमका बिभिन्न पेशा व्यवसायीहरुबाट संङ्कलित उक्त रकम अनेरास्ववियूको केन्द्रिय कार्यालय काठमान्डौको नाममा रहेको एनसीसी बैङ्क खाता नं. ००३००००३३८०१ मा अनेरास्ववियू तथा स्ववियू मुस्ताङले बाढी पीडितका... पुरा पढ्नुहोस

पर्यटन विकास नहुँदा म्याग्दीका सम्भावनायुक्त गन्तव्यहरु अझै ‘भर्जिन’

म्याग्दी, १२ साउन । पर्यटकीय जिल्ला म्याग्दीको पर्यटन विकास बारे सोमबार बेनीमा अन्र्तक्रिया गरिएको छ । नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दिपकराज जोशीको प्रमुख आतित्यथामा भएको छलफलको क्रममा जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय क्षेत्रहरुमा पदमार्ग, होटल लगायतका पूर्वाधारहरुको विकास गर्दै प्रचार प्रसार आबश्यक रहेकोमा जोड दिईएको थियो । म्याग्दी उद्योग बाणिज्य... पुरा पढ्नुहोस

तिस लाखको थकाली संस्कृती संरक्षण सम्बद्र्धन अक्षयकोष स्थापना

कोवाङ(मुस्ताङ) १२ भदौ । नेपालका अल्पसंख्यक थकाली समुदायको संस्कृती संरक्षण सम्र्बद्धनका लागि तिस लाख रुपैयाको अक्षयकोष स्थापना भएको छ ।थकाली सेवा समितिको सोमबार थासाङ गाउँपालीका २ कोवाङमा बसेको बैठकमा महासचिव नरेशकुमार तुलाचनले गत पुष १५ देखि ३० गतेसम्म सञ्चालीत बाह् वर्षे ल्हफेव पर्वको अवसरमा संकलित रकमबाट तिस लाख रुपैयाको थकाली... पुरा पढ्नुहोस