म्याग्दी समाचार
प्रशासनद्धारा हतियार बुझाउन आग्रह
- 7 बर्ष, 6 महिना अगाडि
- ८ कार्तिक २०७४, बुधबार
म्याग्दी ८ असोज । जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी मंसिर १० गते पहिलो चरणमा हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै हतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । बुधबार सार्वजनीक सूचना जारी गर्दै प्रशासनले प्रतिनिधि र प्रदेशसभा निर्वाचनलाई भयरहित, शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न कानुन बमोजिम ईजाजत... पुरा पढ्नुहोस
खेल मैदान ढलान गर्न देउसी भैलोबाट ३ लाख संकलन
- 7 बर्ष, 6 महिना अगाडि
- ८ कार्तिक २०७४, बुधबार
म्याग्दी, ८ कात्तिक । रघुगंगा गाउपालीका–३ रानीपौवामा रहेको महरानी युवा क्लव र महारानी आमा समुहको आयोजनमा खेल मैदान ढलान गर्नका लागी देउसी भैलो कार्यक्रम आयोजना र स्थानीय युवाको संक्रियतामा ३ लाख तिन सय तिस रुपैयाँ संकलन गरेको छ । चैते दशैमा मेला लाग्ने रानीपौवामा खेल मैदान ढलान गर्न पटक–पटक नेता... पुरा पढ्नुहोस
मुटुरोगबाट पीडित शाक्यलाई ५५ हजार आर्थिक सहयोग
- 7 बर्ष, 6 महिना अगाडि
- ८ कार्तिक २०७४, बुधबार
म्याग्दी,८ कात्तिक । मुटुसम्बन्धी रोगबाट पीडित म्याग्दीको बेनी नगरपालिका–७ का बाबुराम शाक्यलाई मङ्गलबार आर्थिक सहयोग भएको छ । म्याग्दी जिल्लाको परोपकारी संस्था ओमकुमारी शान्ति कोषको पहलमा जिल्लास्थित विभिन्न सहयोगी व्यक्तिहरुबाट आर्थिक सङ्कलन गरी सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्य, म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष जिवनबहादुर विश्वकर्मा... पुरा पढ्नुहोस
म्याग्दीमा यस्तो छ चुनावी प्रतिस्पर्धा, ७६ बर्षिय गौचनदेखि ३३ बर्षिय केसीसम्म मैदानमा !
- 7 बर्ष, 6 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
म्याग्दी ७ कात्तिक । आगामी मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि म्याग्दीमा बाम र प्रजातान्त्रीक गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।प्रतिनिधिसभाका लागि १ र प्रदेशसभा निर्वाचनका लागि २ वटा निर्वाचन क्षेत्र रहेको म्याग्दीमा एमाले र माओवादी तथा नेपाली काँग्रेस र राप्रपाले चुनावी तालमेल गरेर उमेद्वारी दिएका... पुरा पढ्नुहोस
बाम गठबन्धन संयुक्त कार्यकर्ता प्रशिक्षणको तयारीमा
- 7 बर्ष, 6 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
म्याग्दी, ७ कात्तिक । आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेका नेकपा एमाले र माओवादी केन्द्रले चुनाव प्रचार अभियानसंगै संयुक्त कार्यकर्ता प्रशिक्षण कार्यक्रम पनी सञ्चालन गर्ने भएका छन् । मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि साझा उमेद्वार तय गरेका दुवै पार्टीले संयुक्त रुपमा चुनाव प्रचार र तालमेललाई... पुरा पढ्नुहोस
कृत्रिम हातखुट्टा शिविरमा ३५ जनाले सेवा लिए
- 7 बर्ष, 6 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
म्याग्दी, ७ कात्तिक । बेनीमा दुईदिनसम्म सञ्चालित कृक्रिम हातखुट्टा सम्बन्धि शिविरमा ३५ जनाले सेवा लिएका छन् ।सडक दुर्घटना, विभिन्न रोगका कारण हातखुट्टा गुमाएकाको दैनिकी, आवश्यकता र प्रयोगमा देखिएको समस्यालाई केन्द्रित गरी सञ्चालन गरिएको शिविरमा म्याग्दी, बागलुङ, पर्वतका सेवाग्राही लाभान्वित भएका थिए । बेलायतमा बसोबास गर्ने म्याग्देलीहरुको साझा संस्था ‐मोना)यूके,... पुरा पढ्नुहोस
वाम गठबन्धनको शिखमा अगुवा कार्यकर्ता भेला
- 7 बर्ष, 6 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
म्याग्दी, ७ कात्तिक । वाम गठबन्धन गरेका दुई पार्टी नेकपा एमाले र माओवादी केन्द्रको मङ्गलबार उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । मंसिर १० गते हुन गैरहेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावलाई लक्षित गरेर कार्यकर्ता भेला आयोजना गरिएको हो । भेलालाई सम्बोधन गर्दै नेकपा एमाले... पुरा पढ्नुहोस
महालेखा परिक्षकको डोर टोली बेनीमा
- 7 बर्ष, 6 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
बेनी ७ कात्तिक । महालेखा परिक्षकको कार्यालयको डोर टोली बेनीमा आएको छ । म्याग्दीमा रहेका सरकारी कार्यालयहरुले गत आर्थिक वर्ष २०७३७४ मा गरेको खर्चको स्थलगत लेखापरिक्षणका लागि महालेखाले जिल्लामा टोली खटाएको हो । आगामी मंसिर ५ गतेसम्म म्याग्दीमा रहने टोलीले जिल्ला स्थित सरकारी कार्यालयले गत आर्थिक वर्षमा गरेका खर्चको लेखापरिक्षण... पुरा पढ्नुहोस
लोकतान्त्रिक गठबन्धनको दानामा चुनाबी आमसभा
- 7 बर्ष, 6 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
म्याग्दी, ७ कात्तिक । काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले म्याग्दीमा मँगलबारदेखि चुनाबी अभियान सुरु गरेका छन् । दुबै निर्वाचन क्षेत्रमा सुरु भएको अभियान अन्र्तगत दानामा वडास्तरीय आमसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस दाना गाउँ कार्य समितिका सभापति बेलबहादुर पुर्जाको सभापतित्वमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै निवर्तमान सांसद रेशम बहादुर बानियाँले संविधानको... पुरा पढ्नुहोस
जोमसोममा अन्तराष्ट्रिय हिउँ चितुवा दिवस मनाइयो
- 7 बर्ष, 6 महिना अगाडि
- ७ कार्तिक २०७४, मंगलवार
मुस्ताङ, ६ कात्तिक । लोपोन्मुख अवस्थामा रहेको बन्यजन्तु हिउँ चितुवाको संरक्षणका लागि सन्देश प्रवाह गराउने उद्देश्यले सोमबार अन्तराष्ट्रिय हिउँ चितुवा दिवस मनाइएको छ । स्नो लियोपार्ड कन्सरभेन्सी, ग्लोबल प्राईमेट नेटवर्क र राष्ट्रिय प्रकृति संरक्षण अन्तरगतको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना –एक्याप)को आयोजनामा जिल्लामै पहिलो पटक दिवस मनाइएको हो । हरेक वर्षको... पुरा पढ्नुहोस