म्याग्दी समाचार

रक्तक्यान्सर पिडित बिकद्धारा जिवनरक्षाको अपिल

  बेनी २७ चैत । रक्तक्यान्सर रोगले थलिएका म्याग्दीको अन्नपूर्ण गाँपालीका ३ दानाका ३६ वर्षिय सोमबहादुर बिकले जिवनरक्षाको लागि अपिल गर्नुभएको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन नसकेपछि ललीतपुरको नेपाल क्यान्सर अस्पतालमा भर्ना भएका बिकले सहयोगको अपिल गर्नुभएको हो । बैदेशिक रोजगारीको क्रममा बिदेशमा रहेका अवस्थामा... पुरा पढ्नुहोस

भगवती स्वास्थ्य चौकीको व्यवस्थापन समिति पुर्नगठन

भगवती २७ चैत । रघुगंगा गाउँपालीका २ भगवती स्थित स्वास्थ्य चौकी व्यवस्थापन समितिको मंगलबार पुर्नगठन भएको छ । नयाँ संरचना अनुसार वडा अध्यक्ष रिमबहादुर कटुवाल अध्यक्षमा चयन हुनुभएको समितिले पूर्णता पाएको हो । गाउँपालीकाका अध्यक्ष भवबहादुर भण्डारी संरक्षक रहनुभएको समितिको उपाध्यक्षमा नरबहादुर भण्डारी, सदस्यहरुमा वडा सचिव बलराम पौडेल, स्थानीय ब्यापारीक... पुरा पढ्नुहोस

बेनीमा स्थानीय तहका कर्मचारीलाई ‘सुत्र’ सम्बन्धि तालिम सुरु

म्याग्दी, २७ चैत । स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली ‘सुत्र’ सम्बन्धित म्याग्दीका स्थानीय तहका कर्मचारीहरुलाई तालिम दिन सुरु गरिएको छ । युएसएआईडी र नेपाल सरकारको सहयोगमा कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीको आयोजनामा मंगलवारदेखि जिल्लामा रहेका ६ वटै स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृत, लेखा अधिकृत र लेखा शाखाका कर्मचारीहरुलाई लेखा... पुरा पढ्नुहोस

म्याग्देली गायक भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन

चैत २७ म्याग्दी । म्याग्देली गायक राजन भुजेलको ‘जन्ती र मलामी’ एलबमको छायांकन गरिएको छ । सर्जक फौद कटुवालको शब्द सिर्जनामा गायक राजन भुजेल र गायीका कृष्ण परियारको स्वरमा ‘ अर्कै बाटो खन्नै पर्नी भो ’बोलको गित रेकर्ड गरि उक्त गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याउने तयारी गरिएको हो ।... पुरा पढ्नुहोस

प्रथम मालिका डान्स आईडल हुने

सन्दीप खत्री म्याग्दी म्याग्दीको पश्चिम मालिका गाउँपालिका ६ दुखुमा रहेको मालिका युवा क्लवको आयोजनामा प्रथम मालिका डान्स आईडल हुने भएको हो । प्रतिभावान व्यक्तिमा लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने, कला संस्कृतिको जर्गेना गर्ने लगायतका उद्देश्य राखेर आईडल गर्न लागिएको हो । बुद्ध जयन्तीको अवसरमा प्रत्येक वर्ष आयोजना गर्दै आएको विविध... पुरा पढ्नुहोस

नागीबाट औषधि बोकेर उड्यो राष्ट्रिय आविष्कार केन्द्रकाे मेडिकल ड्रोन

घनश्याम खड्का चैत्र २७, म्याग्दी ।   म्याग्दीकाे   अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित हिमाञ्चल विद्यालयको चौरबाट आइतबार उडेको ड्रोन पारिको राम्चे गाउँ पुग्यो । करिब डेढ किलोमिटर लामो यात्रा गरेको यो ड्रोन रित्तो थिएन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ नागीस्थित राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरले बनाएको जहाजजस्तै ‘फिक्स्डविङ ड्रोन’ को सोमबार उडान परीक्षणका क्रममा केन्द्रका अध्यक्ष तथा... पुरा पढ्नुहोस

भुरुङमा मध्य कालीगण्डकीको सार्वजनीक सुनुवाई

म्याग्दी २६ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालीकामा ५३ मेगावाट क्षमत्ताको मध्य कालीगण्डकी जलविद्युत आयोजना निर्माणको तयारी भएको छ । हाईड्रो सपोर्ट प्रा.ली काठमाडौले कालीगण्डकी नदीमा आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कन कार्यलाई अन्तिम चरणमा पु¥याएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनको प्रतिवेदन तयार पार्नका लागि आयोजनाले सोमबार अन्नपूर्ण गाउँपालीका २ भुरुङ... पुरा पढ्नुहोस

गुठी जग्गाको समस्या समाधान गर्न सांसद केसीद्धारा प्रदेश सरकारको ध्यानकर्षण

म्याग्दी २६ चैत । म्याग्दीको रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा रहेको गुठी जग्गाको समस्या समाधानको लागि प्रदेश साँसद विनोद केसीले प्रदेश सरकारको ध्यानकर्षण गराउनुभएको छ । म्याग्दीको प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित सांसद प्रदेश साँसद केसीले प्रदेश ४ को सोमबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै रघुगंगा गाउँपालिका–२ भगवती र ३... पुरा पढ्नुहोस

मलेसीयामा ज्यान गुमाएका परियारको आफन्तका लागि बेनीमा करिब ५० हजार संकलन

म्याग्दी, २६ चैत । रोजगारीको शिलशिलामा मलेसीयामा रहेको क्रममा यहि चैत १२ गते ज्यान गुमाएका मालीका गाउँपालीका २ रुमका वुद्धी परियारको घरपरिवारको लागि बेनीमा आर्थिक सहयोग संकलन गरिएको छ । आर्थिक रुपमा विपन्न रहेका परियार परिवारमा किरीयाखर्च जुटाउन समेत कठिनाई भएको र उनको ५ वर्षिया छोरीको पठनपाठन र मृगौला रोगले... पुरा पढ्नुहोस

कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा खेलकुद एवम साँस्कृतिक मेला आयोजना

म्याग्दी, २६ चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–३ घुमाउनेताल स्थित कालिगण्डकी रिसोर्टमा नयाँ बर्षको अवसरमा विविध खेलकुद एवम साँस्कृतिक मेला आयोजना गरिएको छ । गायत्री संगम युवा क्लब घुमाउनेतालको आयोजनामा आगामी बैशाख ४ गतेदेखि ८ गतेसम्म विविध खेलकुद एवम् साँस्कृतिक मेला आयोजना गरिएको हो । मेलामा पुरुष पौढ भलिबल, महिला भलिबल... पुरा पढ्नुहोस