म्याग्दी समाचार

‘रुईसे–भेडिओढारको हत्केलामै हिमाल’

म्याग्दी, २१ चैत । बेनीदेखि एक दिनकै पदयात्रामा पुग्ने सकिने पर्यटकीय गन्तव्यको सुचिमा रुइसे–भेडिओढार पनि एक हो । म्याग्दीको रघुगंगा गाउँपालिका क्षेत्रका पर्यटकीय क्षेत्रहरुलाई समेटेर मुस्ताङ् जोडिने धौलागिरि आईसफल पदमार्गको प्रमुख पर्यटकीय गन्तव्यको रुपमा विकसीत भैरहेको यो क्षेत्र बेग, भगवती, अक्षता र कलेजाबाङको शिरमा पर्छ भने दग्नाम र चिमखोलाले समेत... पुरा पढ्नुहोस

बेनी नगरपालिकाको गतिविधि सार्वजनिक

म्याग्दी, २१ चैत । बेनी नगरपालिकाले विकास गतिविधि तथा योजना पत्रकार सम्मेलन गरि जानकारी दिएका छन् । बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा ८ का अध्यक्ष रामकृष्ण बराईलीले नगरपालिकाको बजेटको कार्यान्वयन तथा १ देखि १० वडासम्मको विकासको गतिविधि सोमबार पत्रकार सम्मलेन गरि जानकारी दिएका हुन् । नगरपालिकाको आवश्यकता पहिचान गरि दिगो... पुरा पढ्नुहोस

अभिनयको यात्रामा सुमन

मंगला गाउँपालिका ३ बरंजाका सुमन किसान अभिनयको यात्रामा अघि बढेका छन् । सानै उमेरदेखि मोडलिङ र अभिनयको क्षेत्रमा रुचि राख्ने किसानले “सधै तिम्रो जित हुँदा मेरो हार भयो” बोलको गीत मार्फत आफ्नो मोडलिङको करिअर सुरु गरेका हुन । अञ्जना गुरुङको आवाजमा रहेको उक्त गीत मार्फत किसानले अभिनय थालेका हुन ।... पुरा पढ्नुहोस

सहकारी दिवसको झाँकी

जिल्ला सहकारी संघ म्याग्दीले ६१ औँ सहकारी दिवसको अवसरमा ब्यानरसहित बजार ¥यालीमा सहभागि सहकारी संचालक तथा कर्मचारीहरु । तस्विरः म्याग्दी अनलाईन पुरा पढ्नुहोस

चिमखोलामा एकैदिन भुमे र मन्डली पुजा

म्याग्दी, २० चैत । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा मंगलवार एकैदिन भुमे, मन्डली र ताप्केभेरामा रहेको भुमेथानको पुजा गरिएको छ । हरेक बर्ष चैत महिनाको अन्तिम उजेली मंगलवारका दिन परम्परागत रुपमा गरिँदै आईएका उक्त पुजाहरु गरिएको हो । चिमखोला गाउँको शिरमा रहेको ऐतिहाँसिक मन्डली थानमा आयोजित पुजामा आफ्नो मनोकामना पुरा हुने... पुरा पढ्नुहोस

सहकारीद्धारा बिरामीलाई नगद र अनाथ बालबालिकालाई खाद्यान्न सहयोग

बेनी, २० चैत । ६१ औ राष्ट्रिय सहकारी दिवस म्याग्दीमा मंगलबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । जिल्ला सहकारी संघ, स्थानीय तह र सहकारी संघ संस्थाहरुले कार्यक्रम गरेर दिवस मनाएका हुन् । यसै क्रममा बेनी बचत तथा ऋण सहकारी संस्थाले बेनी अस्पताललाई उपचाररत बिरामीहरुलाई दिवसको अवसरमा आर्थिक सहयोग वितरण गरेको... पुरा पढ्नुहोस

पत्रकार गौतम पुरस्कृत

बेनी, २० चैत । म्याग्दीका पत्रकार सन्तोष गौतम मंगलबार पुरस्कृत हुनुभएको छ । ६१ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला सहकारी संघ म्याग्दीले पत्रकारीताको माध्यमबाट सहकारीको विकास र प्रर्वद्धनमा योगदान गरेवापत नगद तिन हजार रुपैया सहित पुरस्कृत गरेको हो । संघले बेनीमा आयोजना गरेको कार्यक्रममा प्रदेश ४ की सामाजिक विकास... पुरा पढ्नुहोस

डिप्याक म्याग्दीको वैठक सम्पन्न,सिफो टु म्याग्दीका सवै स्वास्थ्य संस्थामा काम गर्ने

म्याग्दी, २० चैत्र । जिल्ला स्तरिय परियोजना सल्लाहकार समिति (डिप्याक),म्याग्दीको वैठक सम्पन्न भएको छ । युएसएआईडी,मेरि स्टोप्स ईनटरनेशन तथा सुनौलो परिवार नेपाल तथा परिवार नियोजन सेवा सुदृढीकरण कार्यक्रम (सिफोटु) को आयोजना र जिल्ला समन्वय समिति म्याग्दीको समन्वयमा वैठक सम्पन्न भएको हो । सो अवसरमा सिफोटु म्याग्दीका प्रवन्धक डाक्टर मिलनराज सिग्देलले... पुरा पढ्नुहोस

सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षीत गछौ– मन्त्री पुन

बेनी, २० चैत । प्रदेश ४ की सामाजिक विकास मन्त्री नरदेवी पुनले सहज रुपमा आमा बन्न पाउने अधिकार सुरक्षित गर्न प्राथमिकता दिने बताउनु भएको छ । नेकपा एमाले र माओवादी केन्द्रले मंगलबार गृहजिल्ला म्याग्दीको बेनीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री पुनले महिलाहरुको प्रजनन् र सहज रुपमा आमा बन्न... पुरा पढ्नुहोस

बेनी काठमाडौ रुटमा म्याग्दी कोरलाको बस सेवा सुरु

बेनी १९ चैत । धौलागिरी बस व्यवसायी समिति अन्तरगतको म्याग्दी कोरला ट्राभल्स एण्ड मुभर्स प्रा.लीले सोमबार देखि बेनी काठमाडौ रुटमा अत्याधुनीक सुबिधा सहितको बस सेवा सुरु गरेको छ । बेनी र काठमाडौबाट एकैसाथ दुई वटा बस छुटाएर सेवा सुरु गरेको प्रालीले थप चार वटा बस, जिप, माईक्रोबस, ट्याक्सी सेवा समेत... पुरा पढ्नुहोस