म्याग्दी समाचार
म्याग्दी उद्योग वाणिज्य संघ मंगला इकाईको सभापतिमा पाण्डे
- 7 बर्ष, 5 महिना अगाडि
- २५ चैत्र २०७४, आईतवार
सन्दीप खत्री म्याग्दी उद्योग वाणिज्य संघ मंगला गाउपाँलिका इकाइ समितिको सभापतिमा हुमनाथ पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न मंगला गाउँपालिकाका उद्योगी व्यापारीहरुको भेलाले पाण्डेको नेतृत्वमा १७ सदस्य गाउँपालिका स्तरिय इकाई कमिटि सर्वसम्मत रुपमा चयन गरेको हो । इकाईको उपसभापतिमा चक्रलाल पाण्डे, सचिवमा प्रेमलाल पौडेल, कोषाध्यक्ष शोभा केसी, सहसचिवमा प्रमानन्द... पुरा पढ्नुहोस
घारखोला जलविद्युत आयोजनाको निर्माण कार्य यस्तो छ ! (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- २४ चैत्र २०७४, शनिबार
म्याग्दी, २४ चैत । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा १४ मेगावाट क्षमताको घारखोला जलविधुत आयोजनाको निर्माण सुरु भएको छ । म्याग्दी आईड्रोपावर प्रा.लिद्धारा निर्माण हुन लागेको यस आयोजनाले पहुँचमार्ग विस्तारको काम सकेर बाँधस्थलदेखि सुरुङ खन्ने तयारी गरेको हो । घारको विरौटादेखि करिब ३ किलोमिटर पहुँचमार्ग (सडक) खनेको आयोजनाले सडकको स्तरोन्नतीको काम... पुरा पढ्नुहोस
म्याग्दीको पश्चिमी क्षेत्रलाई समेटेर एफ.एम सञ्चालन गरीने
- 7 बर्ष, 5 महिना अगाडि
- २४ चैत्र २०७४, शनिबार
म्याग्दी २४ चैत । म्याग्दीको पश्चिमी क्षेत्रलाई लक्षित गरेर एफ.एम रेडियो सञ्चालन गर्ने विषयमा शनिबार सो क्षेत्रका जनप्रतिनिधिहरुबीच छलफल भएको छ । मंगला गाउँपालिका २ सिमलचौर स्थित केडी कटेजमा धौलागिरि, मालिका र मंगला गाउँपालीकाका अध्यक्ष तथा उपाध्यक्षहरुको बैठकले एफ.एम रेडियो स्थापना र सञ्चालनको विषयमा सम्भाव्यत्ता अध्ययन गर्न एक समिति गठन... पुरा पढ्नुहोस
चार सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया
- 7 बर्ष, 5 महिना अगाडि
- २४ चैत्र २०७४, शनिबार
बेनी २४ चैत । बेनीमा शनिबार देशका विभिन्न ठाउँका चार वटा सहकारीका सञ्चालकहरुबीच अन्तरक्रिया भएको छ । बेनी स्थित दिदीबहीनी बचत तथा ऋण सहकारी संस्थाको अध्ययन भ्रमणमा आएका बुटवलको अमरज्योत, गोरखाको सनराईज र स्याङ्जाको प्रगतिशिल ऋण तथा बचत सहकारी संस्थाका १३० जना सञ्चालक तथा सेयर सदस्यहरु अन्तरक्रियामा सहभागीता रहेको थियो... पुरा पढ्नुहोस
आर्थिक गणनामा खटिने गणकहरुका लागि तालीम सम्पन्न
- 7 बर्ष, 5 महिना अगाडि
- २४ चैत्र २०७४, शनिबार
बेनी २४ चैत । आगामी बैशाख १ गतेदेखि सुरु हुन लागेको आर्थिक गणनामा खटिने गणक र सुपरिवेक्षकहरुका लागि शनिबार बेनीमा गणक तालीम सम्पन्न भएको छ । तथ्याङ्क बिभागको आयोजनामा पाँच दिनसम्म सञ्चालन भएको तालीममा २२ जना गणक र सुपरिवेक्षकहरुको सहभागीता रहेको थियो । जिल्ला आर्थिक गणना अधिकृत गोविन्दप्रसाद ढुङगाना र... पुरा पढ्नुहोस
दरबाङ बचत र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी मर्ज हुने
- 7 बर्ष, 5 महिना अगाडि
- २४ चैत्र २०७४, शनिबार
म्याग्दी, २४ चैत । म्याग्दीको दोश्रो व्याापरिक केन्द्र दरवाङमा सञ्चालित दुई ठुला सहकारी संस्था मर्ज हुने भएका छन् । दरवाङ बचत तथा ऋण सहकारी संस्था र पश्चिम म्याग्दी बहुउद्देश्यीय सहकारी संस्था बीच मर्जका लागि सम्पूर्ण तयारी पूरा भएको हो । मर्जपछि सहकारीको नाम ‘पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था’... पुरा पढ्नुहोस
म्याग्देली कलाकार पुनको सालैजो गितको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
- 7 बर्ष, 5 महिना अगाडि
- २४ चैत्र २०७४, शनिबार
म्याग्दी, २४ चैत । म्याग्देली कलाकार झलक पुनको सालैजो भाकाको म्युजिक भिडियो बजारमा आएको छ । म्याग्दीको मंगला गाउँपालिका–३ ढुम्साङ घर भएका पुनले सालैलो भाकाको ‘मगरको छोरो हजुर’ बोलको गितलाई म्युजिक भिडियो सहित बजारमा ल्याएका हुन् । दिदि बहिनी इन्टरटेन्टमेन्ट म्युजिक प्रा.लि. मार्फत बजारमा ल्याईएको उक्त म्युजिक भिडियो सहितको गितमा... पुरा पढ्नुहोस
रघुगंगा गापाको झिँ, पाखापानी र कुईने क्षेत्रलाई विशेष व्यवस्था गर्न साँसद केसीको ध्यानकर्षण
- 7 बर्ष, 5 महिना अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत । म्याग्दीको रघुगंगा गाउँपालिकाको झिँ, पाखापानी, र कुइनेक्षेत्रका नागरिकलाई राज्यको सेवा सुविधा लिन सहज गराउन विशेष व्यवस्था गर्न म्याग्दीका प्रदेश साँसद विनोद केसीले संसदको ध्यानकर्षण गराउनुभएको छ । प्रदेश ४ को शुक्रवार बसेको बैठकमा साँसद केसीले स्थानीय तह पुनर्संरचनाको क्रममा रघुगंगा गाउँपालिकाभित्र समावेश साविकको झिँ, पाखापानी र... पुरा पढ्नुहोस
बेनी नगरपालिकाको दोस्रो नगरसभाबाट ६ विद्येयक स्वीकृत (भिडियो सहित)
- 7 बर्ष, 5 महिना अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत । बेनी नगरपालिकाको दोस्रो नगरसभाबाट विभिन्न ६ विद्येयकहरु स्विकृत भएको छ । गत फागुन २८ गते सुरु भएको नगरसभामा पेश भएका विद्येयकहरु अध्ययनको लागि सदस्यहरुले समय माग गरेपछि स्थगित भएको नगरसभा शुक्रवार मात्रै सुचारु गरि उक्त विद्येयकहरु सर्वसम्मतीले पास गरिएको हो । नगरप्रमुख हरिकुमार श्रेष्ठले प्रस्तुत गर्नुभएको... पुरा पढ्नुहोस
घतानमा चट्याङले ३ जना घाईते, २ बाख्राको मृत्यु
- 7 बर्ष, 5 महिना अगाडि
- २३ चैत्र २०७४, शुक्रबार
म्याग्दी, २३ चैत्र । शुक्रबार अविरल पानीसँगै एक्कासी परेको चट्याङले बेनी नगरपालिका ९ निलदह घतानमा क्षति पु¥याएको छ । दिनको ४ बजेतिर परेको चट्याङमा परि निलदह निवासी कमला खत्री, फुलमाया खत्री र शोभा खत्री घाईते भएको गौरीशंकर रिजालले जानकारी दिएका छन् । उनीहरुलाई उपचारका लागि घतान उप–स्थास्थ्यचौकीमा लगिएको छ ।... पुरा पढ्नुहोस