म्याग्दी समाचार
फोक्सोको समस्याबाट थलिएकी बेगकी खिमकुमारीको जिवनरक्षाको लागि अपिल
- 7 बर्ष, 5 महिना अगाडि
- १३ भाद्र २०७५, बुधबार
म्याग्दी, १३ भदौ । फोक्सोमा गम्भिर समस्या देखिएर अस्पतालमा उपचाररत म्याग्दीको रघुगंगा गाउँपालिका–१ की खिमकुमारी शर्मा (जयन्ती)को जिवनरक्षाको लागि घरपरिवारले सहयोगको अपिल गरेका छन् । बेग स्थित सिमफाँट घर भई हाल जलजला गाउँपालिका– ३ पर्वत बेनीमा बसोबास गर्दै आएकी ४२ बर्षिया शर्माको उपचारको लागि लाखौँ खर्च लाग्ने र घरपरिवारको आर्थिक... पुरा पढ्नुहोस
मृर्गौला पीडित विश्वकर्मालाई गलेश्वर योग शिविर केन्द्र मार्फत आर्थिक सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- १३ भाद्र २०७५, बुधबार
म्याग्दी १३ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–१, बेगखोलाकी मृगौला पिडित ३९ वर्षीया पार्वती विश्वकर्मालाई आर्थिक सहयोग भएको छ । नवीन आनन्द योग शिविर केन्द्र गलेश्वर म्याग्दीको अभियान समिति मार्फत सङ्कलित नगद ३२ हजार ६९० रुपैयाँ सहयोग गरिएको हो । दुवै मृर्गौलामा खराबी आएपछि अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेकी... पुरा पढ्नुहोस
रघुगंगा माविका विद्यार्थीलाई ट्राफिकको प्रशिक्षण
- 7 बर्ष, 5 महिना अगाडि
- १३ भाद्र २०७५, बुधबार
बेनी १३ भदौ । म्याग्दकिो रघुगंगा गाउँपालिका ३ पिप्ले स्थित रघुगंगा माविका विद्यार्थीहरुलाई मंगलबार ट्राफिक नियम सम्बन्धि प्रशिक्षण दिइएको छ । विद्यालयको कक्षा ९ र १० मा अध्ययनरत ५६ जना विद्यार्थी र शिक्षकहरुलाई दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले प्रशिक्षण दिइएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी सहायक निरिक्षक राजेन्द्र... पुरा पढ्नुहोस
महिला उद्यमीसंग विद्यार्र्थीको अन्तरक्रिया
- 7 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
बेनी १२ भदौ । बेनीका महिला उद्यमीहरुले कमाउनका लागि बिदेशिने सोच त्याग्न विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।बेनीको न्यु वेष्ट पोईन्ट आवासीय माविको ब्यवस्थापन संकाय स्नाकोत्तर तहको चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुले उद्यम र उद्यमशिलता विषयक शिर्षकमा मंगलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी उद्यमीहरुले स्वदेशमै स्वरोजगार बन्ने सोच बनाउन आग्रह गरेका हुन्... पुरा पढ्नुहोस
दानाको काभ्रेमा आगो लागीबाट एक घर ध्वस्त
- 7 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
बेनी १२ भदौ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको काभ्रेमा आगो लागीबाट एक घर ध्वस्त भएको छ ।काभ्रेका डम्मरबहादुर बुढाथोकीको घरमा सोमबार साँझ भएको आगोलागीबाट घर जलेर पूर्ण रुपमा ध्वस्त भएको हो । खरले छाएको एक तले कच्चि घर र त्यहाँ रहेका सामानहरु जलेर क्षत्ती पुगेको छ । आगोलागी पिडितलाई... पुरा पढ्नुहोस
पहिरोको जोखिममा लमसुङ गाउँ
- 7 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
म्याग्दी १०भदौ । म्याग्दीको धवलागिरी गाउँपालिका २ स्थित लमसुङ गाउँ पहिरोको जोखिममा परेको छ । लमसुङ गाउँको शिरानमा रहेको जुगेपानीभन्ने ठाउँबाट विगतदुई वर्षदेखि निरन्तरको पहिरोका कारण बस्तीसंगै विद्यालय र स्वास्थ्य चौकीको भवन जोखिममा परेको हो । केही दिन यता पहिरोले बस्तीतर्फ निरन्तर कटान गरेकाले स्थानीयबासी त्रसीत भएका लमसुङ माविकी... पुरा पढ्नुहोस
अध्यक्ष पुनद्वारा विद्यालयलाई सहयोग
- 7 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
म्याग्दी १० भदौ÷ म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले सरकारले जनप्रतिनिधिका हैसीयतमा पारिश्रमीक वापत दिएको रकम बाढीले बगाएको विद्यालयको भवन पुननिर्माणका लागि सहयोग गर्नुभएको छ ।२०७५ साउन २९ गते कालीगण्डकीमा आएको बाढीले बगाएको अन्नपूर्ण गाउँपालिका ४ कोप्चेपानीको धवलागिरी आधारभुत विद्यालयको भवन पुननिर्माणका लागि आईतबार अध्यक्ष पुनले पचास हजार रुपैया उपलब्ध... पुरा पढ्नुहोस
मनोकांक्षा पुरा हुने भएपछि ऋखार पुग्ने भक्तजन बढे (फोटो फिचर)
- 7 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
म्याग्दी, १२ भदौ । म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा अवस्थित पवित्र धार्मिक स्थल ऋखारमा पुजा र दर्शनको लागि जाने भक्तजनहरुको सख्ंया बढेको छ । धौलागिरि हिमालको फेदीमा अवस्थित ऋखार मन्दिरमा पुजा गरेमा मनोकांक्षा पुरा हुने भएपछि हरेक बर्ष यहाँ पुग्ने भक्तजनहरुको सख्ंया बढ्दै गएको हो । जनैपूर्णिमाका दिन विशेष पुजा हुने... पुरा पढ्नुहोस
कान्छी बाराही मन्दिरको उद्घाटन
- 7 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
शिख १२ भदौ । हालै पुननिर्माण सकिएको म्याग्दीको अन्नपूर्ण गाउँपालीका ५ शिख स्थित धार्मीक तथा पर्यटकीय महत्वको कान्छी बाराही मन्दिरको उद्घाटन गरीएको छ । अन्नपूर्ण चक्रिय पदमार्गको तातोपानी–घोडेपानी क्षेत्रको भ्रमणमा आउने स्वदेशी तथा बिदेशी पर्यटक तथा भक्तजनलाई आकर्षीत गरी पर्यटन प्रर्वद्धन तथा धार्मीक स्थलको संरक्षण गर्ने उद्देश्यले मन्दिर पुननिर्माण भएको... पुरा पढ्नुहोस
सुरेश बचाउ अभियानमा अर्मनबासी
- 7 बर्ष, 5 महिना अगाडि
- १२ भाद्र २०७५, मंगलवार
बेनी १२ भदौ । दुवै मृगौलाले काम गर्न नसकेपछि थलीएका मंगला गाउँपालिका ५ नेटाका १९ वर्षिया सुरेश छन्त्यालको उपचारका लागि उनको जन्मथलो अर्मनका विभिन्न संघ संस्थाले अभियान सञ्चालन गरेका छन् । परिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा आवश्यक पर्ने लाखौ रकम जुटाउनका लागि अर्मनका सामुदायीक वन, युवा कल्व र आमा... पुरा पढ्नुहोस