म्याग्दी समाचार
सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता
- 6 बर्ष, 10 महिना अगाडि
- १८ श्रावण २०७५, शुक्रबार
म्याग्दी, १८ साउन । सदरमुकाम बेनीको खुल्लामञ्च नजिकबाट सिक्दै गरेको ट्याक्सी म्याग्दी नदीमा खस्दा आमा छोरा बेपत्ता भएका छन् । असुरक्षित ठाउँमा सिक्दै गरेको ट्याक्सीमा डाईभिङ सिक्ने पर्वत जलजला गाउँपालिकामा बस्ने बर्ष २५ की शोभा अधिकारी खाती र उनीसंगै बसेका ८ बर्षका छोरा सागर खाती बेपत्ता भएका हुन् । म्याग्दीको... पुरा पढ्नुहोस
बेनी अस्पतालबाट एक वर्षमा तिस हजार जनालाई सेवा प्रवाह
- 6 बर्ष, 10 महिना अगाडि
- १७ श्रावण २०७५, बिहीबार
म्याग्दी १७ साउन । बेनी अस्पतालबाट एक वर्षको अवधिमा तिस हजार जनाभन्दा बढीलाई सेवा प्रवाह गरिएको छ । अस्पताल विकास समितिले बिहीबार आयोजना गरेको कार्यक्रममा वार्षिक उपलब्धि र आम्दानी, खर्च विवरण सार्वजनीक गरेको हो । अस्पतालको अन्तरंग बिभागबाट तिस हजार ३३० र आकस्मीक कक्षबाट छ हजार ६३८ जनाले सेवालिएको... पुरा पढ्नुहोस
आर्थिक अभावका कारण धनेश विश्वकर्माको उपचार हुन सकेन
- 6 बर्ष, 10 महिना अगाडि
- १७ श्रावण २०७५, बिहीबार
अमित बिश्वकर्मा / म्याग्दी, १७ साउन । जिल्लाको मंगला गाउँपालिका ५ सिर्कुमका धनेश बिश्वकर्माको दाहिने खुट्टामा चोट लागेको १० बर्ष हुँदा पनि आर्थिक अभावका कारण उपचार हुन सकेको छैन् । उनी ८ बर्षको हुँदा पानि टयाङकीको ढकनीले च्यापीएर खुट्टामा चोट लागेको थियो । परिवारको आर्थिक अबस्था कमजोर भइ उपचार... पुरा पढ्नुहोस
हराएको ३३ किलो सुन भेटियो ! भिडियो सहित)
- 6 बर्ष, 10 महिना अगाडि
- १६ श्रावण २०७५, बुधबार
म्याग्दी, १६ साउन । बहुचर्चित हराएको ३३ किलो सुन भेटिएको छ । तर यो बास्तविक रुपमा नभएर तिजको गितमा भेटिएको हो । म्याग्दीका चर्चित लोक तथा दोहोरी गायक एवम मोडेल सज्जन बोहोरा र लोक दोहारी गायीका बिमला श्रीषले यस बर्षको तीज पर्वलाई लक्षित गरि बहुचर्चित ३३ किलो सुनको सन्दर्भलाई समावेश... पुरा पढ्नुहोस
बाबियाँचौर र पोखरेबगरमा प्रभु बैंकको शाखा
- 6 बर्ष, 10 महिना अगाडि
- १६ श्रावण २०७५, बुधबार
म्याग्दी १६ साउन । प्रभु बैंकले म्याग्दीका दुई स्थानीयतहको केन्द्रमाबुधबार एकैसाथ शाखाको स्थापना गरेको छ । नेपाल राष्ट्र बैंकबाट (क) बर्गको वाणिज्य बैंकको मान्यता पाएको प्रभुले मंगला गाउँपालिकाको बाबियाचौर र अन्नपूर्णको पोखरेबगरमा शाखाविस्तार गरेको हो । बाबियाचौर शाखाको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोका र पोखरेबगर शाखाको अन्नपूर्ण गाउँपालिका ६ का... पुरा पढ्नुहोस
नदी नियन्त्रणपछि दरवाङबासीलाई राहत
- 6 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०७५, मंगलवार
म्याग्दी १५ साउन । म्याग्दी नदीको कटान नियन्त्रण भएपछि म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङका बासिन्दाले सुरक्षित महशुस गरेका छन् ।पश्चिमतर्फबाट बगेर आउने म्याग्दी नदीको कटान नियन्त्रणका लागि किनारमा पक्कि र ग्यावियन पर्खाल निर्माण भएपछि राहत महशुस गरेका हुन् । विगतका वर्षमा ठूलो बर्षा हुदाँ बर्खा याममा त्रासमा रात विताउने... पुरा पढ्नुहोस
बेनीमा नेपाली काग्रेसद्वारा सरकारको विरोध ( भिडियाेसहित )
- 6 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०७५, मंगलवार
म्याग्दी, १५ साउन । विपक्षी दल नेपाली काँग्रेस म्याग्दीले सरकार विरुद्ध सदरमुकाम बेनीमा विरोध प्रर्दशन गरेको छ । नेपाली कांग्रेस केन्द्रको निर्देशन अनुसार देशभर भएको विरोधमा बेनीमा पनि नेता तथा कार्यकताको बाख्लो उपस्थितमा विरोध प्रदर्शन गरेको हो । पाटी कार्यालयबाट सुरु भएको ¥याली बेनीबजार परिक्रमा गरि संगमचोकमा कोणसभामा परिणत भएको... पुरा पढ्नुहोस
समाचार प्रभाव : जनप्रतिनिधीले फिर्ता गरे बिरामीको पैशा
- 6 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०७५, मंगलवार
म्याग्दी, १५ साउन । बेनी नगरपालिका वडा नं. ९ घतानका वडासदस्य भेष बहादुर सेनले धुपीबोटका कर्ण बहादुर विकको उपचारका लागि प्रवासबाट आएको सहयोग रकम फिर्ता गरेका छन् । एकबर्षअघि सडक बोर्ड र स्थानीय जनश्रमदान गरि ११ लाख रुपैयाँको लागतमा तोरीपानी–ढोल्ठान सडक मर्मतका क्रममा रुख ढल्दा विक गम्भिर घाइते भएका थिए... पुरा पढ्नुहोस
म्याग्दी क्याम्पसमा कफि खेती सुरु (फाेटाे फिचर)
- 6 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०७५, मंगलवार
बेनी १५ साउन । बेनीमा समुदाय स्तरबाट सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले आयस्रोत जुटाउने उद्देश्यले ब्यवसायीक कफि खेती सुरु गरेको छ । निजामती कर्मचारीका सहिद मनोज जोशी र झपेन्द्र कार्कीको स्मृती दिवसको अवसरमा मंगलबार नेपाल निजामती कर्मचारी संगठन र क्याम्पसको संयुक्त आयोजनामा कफि खेतीको सुरुवात गरिएको हो । कफिका बिरुवा रोपण... पुरा पढ्नुहोस
गलेश्वरमा दोस्रो सोमबार तिनलाख भेटी संकलन
- 6 बर्ष, 10 महिना अगाडि
- १५ श्रावण २०७५, मंगलवार
बेनी १५ साउन । बेनी नगरपालिका ९ स्थित गलेश्वर मन्दिरमा साउन महिनाको दोस्रो सोमबार तिनलाख रुपैया भन्दा बढी भेटि संकलन भएको छ । गलेश्वर क्षेत्र विकास कोषले मंगलबार सरोकारवालाहरुको उपस्थितीमा भेटि गणना गरेर सार्वजनीक गरेको हो । तिस हजार भक्तजनले दर्शन गरेको र तिनलाख सातहजार ५८२ रुपैया भेटि संकलन भएको... पुरा पढ्नुहोस