म्याग्दी समाचार

शिक्षक अभाबले पठनपाठन प्रभावित, विज्ञान र गणितका शिक्षक पाउँनै मुस्किल

म्याग्दी,२१ असोज ।  म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ६ महिनासम्म पनि कक्षा १० को विज्ञान बिषय अध्यापन गराउने शिक्षक नभएपछि विद्यार्थीहरु आन्दोलित बने । एसईई परिक्षा नजिकिरहेको सन्दर्भमा विज्ञान र कम्प्युटर बिषयको पठनपाठन लामोसमयदेखि हुन नसकेपछि विद्यार्थीहरुले विद्यालयमा तालाबन्दि सहितको आन्दोलन गरेका हुन्। यो एक प्रतिनिधिमुलक उदाहरण... पुरा पढ्नुहोस

पश्चिम दरवाङको २६ करोड लगानी

गोपाल आचार्य दरवाङ २१ असोज । मालिका गाउँपालिका ६ दरवाङमा रहेको पश्चिम दरवाङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा २६ करोड रुपैया भन्दा बढी लगानी गरेको छ । संस्थाका कोषाध्यक्ष कृष्णप्रसाद आचार्यले शनिबार भएको ११ औ साधारणसभामा गत आर्थिक वर्षमा २७ करोड ८२ लाख ३३ हजार ८२४... पुरा पढ्नुहोस

करबाकेलीमा होमस्टे तालिम सुरु

बेनी २१ असोज । अन्नपूर्ण गाउँपालिका ८ स्थित करबाकेलीमा शनिबारदेखि होमस्टे (घरबास) सेवा सम्बन्धी तालीम सुरु भएको छ । करबाकेली संरक्षण र ब्यवस्थापन समिति काफलडाँडाले नेपाल पर्यटन तथा होटल ब्यवस्थापन प्रतिष्ठान (नाथम) काठमाडौको सहयोगमा आयोजना गरेको तालिम सात दिनसम्म सञ्चालन हुने जनाइएको छ । गत बैशाखदेखि सञ्चालनमा आएका करबाकेली इको... पुरा पढ्नुहोस

‘चन्द्रका भजन’ संग्रह विमोचन

बेनी २० असोज । साहित्यकार चन्द्र लामिछानेको ‘चन्द्रका भजन’ संग्रह शनिबार विमोचन गरिएको छ । साहित्यकार लामिछानेद्वारा लिखित भजन संग्रहको विमोचन गण्डकी प्रदेशका सांसद विनाद केसीले गरेका हुन् । पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा बस्दै आएका लामिछाने गलेश्वर मावि तोरीपानीमा शिक्षण पेशासंगै विभिन्न संसार माध्यम एवम् साहित्यीक पत्रिकामा फुटकर कथा, कविता... पुरा पढ्नुहोस

खेलाडी छनोट सुरु

बेनी, २० असोज । आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि जिल्ला खेलकुद विकास समितिको आयोजनामा खेलाडी छनोट प्रतियोगिता सुरु गरिएको छ । शनिबारदेखि कालिपुल बसपार्कको खेलकुद मैदानमा बास्केटबल छनोट प्रतियोगिता सुरु गरिएको छ । बास्केटवल खेलाडी छनोट प्रतियोगितामा जिल्लाका २७ जना खेलाडीको सहभागिता रहेको छ। समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माको अध्यक्षतामा भएको... पुरा पढ्नुहोस

रुईसे–भेडिओढारको पर्यटन प्रर्वद्धनका लागि साईकलयात्रा ( फोटोफिचर)

रघुगंगा २० असोज । म्याग्दीको रघुगंगा गाउँपालिका २ मा रहेको रइसे–भेडिओडार क्षेत्रको पर्यटन विकासका लागि प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबार साईकल यात्रा गरिएको छ । रघुगंगा गाउँपालिकाको संयोजनमा राखु समाज कल्याण समिति काठमाडौको आयोजनामा पर्वतको मालढुङ्गा देखि भगवतीको रइसेसम्म ३५ किलोमिटर साईकल यात्रा गरीएको हो । म्याग्दी भ्रमण वर्ष २०७५ को... पुरा पढ्नुहोस

गणित विषयको अवस्थाका बारेमा अन्तरक्रिया

बेनी २० असोज । म्याग्दी बहुमुखी क्याम्पसमा शुक्रबार गणित विषयको अवस्थाको विषयमा सरोकारवालाहरुबीच अन्तरक्रिया भएको छ । मावि, दश जोड दुई र क्याम्पस तहमा गणित विषय पढ्ने विद्यार्थी र पढाउने शिक्षक अभावको समस्या समाधानका विषयमा छलफल गर्न बेनी नगरपालिकाको सहयोगमा म्याग्दी बहुमुखी क्याम्पसले अन्तरक्रियाको आयोजना गरेको हो । क्याम्पसका सहायक... पुरा पढ्नुहोस

लिटील गार्डेनमा खेलकुद प्रतियोगिता

बेनी २० असोज । बेनीको लिटील गार्डेन एकेडेमिमा शुक्रबारदेखि त्रिदिवसीय खेलकुद प्रतियोगिता शनिबारदेखि सुरु भएको छ ।  विद्यालयमा रहेका खेल प्रतिभाको पहिचान र क्षमत्ता प्रर्दशनको अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कृष्णकुमार विश्वकर्माले उद्घाटन गरेका थिए । विद्यार्थीहरुबीच फुटबल, दौड लगायतका बिधामा प्रतिस्पर्धा गराइने... पुरा पढ्नुहोस

रुप्से दैनिकले मनायो १५ औं वार्षिकोत्सव

म्याग्दी, १९ असोज । म्याग्दीबाट प्रकाशित हुँदै आइरहेको रुप्से दैनिक पत्रिकाले शुक्रबार आफ्नो १५औं वार्षिकोत्सव मनाएको छ । २०६१ साल असोज १९ गतेबाट साप्ताहिक र २०६९ साल बैशाख १ गतेदेखि दैनिक रुपमा प्रकाशित हुँदै आइरहेको पत्रिकाले विविध कार्यक्रमसहित १५औं वार्षिकोत्सव मनाएको हो । वार्षिकोत्सवको उद्घाटन गर्दै सांसद भूपेन्द्रबहादुर थापाले गतवर्ष... पुरा पढ्नुहोस

रुप्से सञ्चार सहकारीको अध्यक्षमा केसी चयन

म्याग्दी, १९ असोज । रुप्से सञ्चार सहकारी संस्था लिमिटेड बेनी म्याग्दीको अध्यक्षमा सुरत केसी निर्वाचित भएका छन् । रुप्से दैनिक पत्रिका सञ्चालनगर्दै आएको रुप्से सञ्चार सहकारीको शुक्रबार बेनीमा सम्पन्न चौंथो अधिवेशनले केसीको अध्यक्षतामा सर्वसम्मत नयाँ सञ्चालक समिति निर्वाचित गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा राजेश शाक्य, सचिवमा लेखबहादुर हमाल, कोषाध्यक्षमा... पुरा पढ्नुहोस