म्याग्दी समाचार

न्यू निलगिरी सहकारीको पाँचौ साधारणसभा सम्पन्न

म्याग्दी, २२ मंसिर। सदरमुकाम बेनीबजारमा सञ्चालित न्यू निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको पाँचौ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला सहकारी संघका अध्यक्ष प्रेमबहादुर कार्की(विखर्ची) ले सहकारी शिक्षाको अभावमा कतिपय सहकारीहरु दुर्घटनामा परेको बताउनुभयो । सहकारीको ऐन नियमलाई सञ्चालक सदस्यहरुले राम्रोसँग अध्ययन... पुरा पढ्नुहोस

लोकदिप सहकारीको पाँचौ बार्षिक साधारणसभा

म्याग्दी, २२ मंसीर । सदरमुकाम बेनीमा सञ्चालित लोकदिप बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभाको शनिबार सम्पन्न भएको छ । बेनी नगरपालिका–७ महारानीथानमा आयोजित साधारणसभाका कृषि, पशुपालन तथा अन्य उत्पादनमुखी क्षेत्रमा आर्थिक अवस्था कमजोर भएकाले लगानीमा प्राथमिकता दिनुपर्नेमा जोड दिइएको थियो । साधारणसभाको उद्घाटन गदैं सहकारीका सल्लाहकार नैनकुमार... पुरा पढ्नुहोस

क्यान्सर पीडित सुजनलाई पुन समाजको आर्थिक सहयोग

पोखरा, २२ मंसीर । विगत ३ वर्षदेखी क्यान्सर रोगबाट पीडित भएका पोखरा महानगरपालिका–१० बुद्धचोक निवासी २४ वर्षिय सुजन पुनलाई पुन समाज नेपाल बेलायतले आर्थिक सहयोग गरेको छ । शनिबार पीडित पुनको घरमै पुगेर पुन समाज नेपालका पदाधिकारीहरुले युकेले संकलन गरेको रु। तीन लाख ५७ हजार हस्तान्तरण गरे । अन्नपूर्ण गाउँपालिका–८... पुरा पढ्नुहोस

मल्लाजमा महिला सहकारीद्धारा विना धितो एक करोड लगानी

  मल्लाज २२ मङसिर । जलजला गाउँपालिकाको मल्लाजमा महिलाहरुले सञ्चालन गरेको सहकारी संस्थाले बिना धितो एक करोड रुपैयाँ भन्दा बढी लगानी गरेको छ । वि.स २०६९ मा स्थापना भएको माझफाँट महिला बचत तथा अण सहकारी संस्थाले आर्थिक रुपमा विपन्न महिलाहरुको आयआर्जनतर्फ अग्रसर बनाउन सामुहिक जमानीको आधारमा लगानी गरेको हो । ... पुरा पढ्नुहोस

पर्यटन प्रवद्र्धनमा म्याग्दी जेसीज, टोड्केमा प्रवद्र्धनात्मक बोर्ड स्थापना (फोटो फिचर)

म्याग्दी, २२ मङ्सिर । म्याग्दीको रघुगंगा र मंगला गाउँपालिका तथा बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्के क्षेत्रमा म्याग्दी जेसीजले पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरेको छ । जिल्लामा रहेका सम्भावनायुक्त पर्यटकीय स्थलहरुको प्रचार प्रसारको लागि अभियान नै सञ्चालन गरेको जेसीजले शनिवार टोड्केमा ‘पर्यटन प्रबद्र्धनात्मक बोर्ड’ स्थापना गरेको हो । समुन्द्री... पुरा पढ्नुहोस

देविस्थान गाउँ चिनाउने म्युजिक भिडीयो निर्माण (भिडियो सहित)

सन्तोष गौतम बेनी २१ मङसिर । म्याग्दीको मालिका गाउँपालिका ५ देविस्थान गाउँको म्युजिक भिडीयो निर्माण भएको छ । सूर्यमुखी युवा कल्व घरथोकले निर्माण गरेको म्युजीक भिडीयोमा देविस्थानको प्राकृतिक, धार्मिक स्थल, कला, संस्कृति र विकास गतिबिधिलाई समेटिएको छ । https://www.youtube.com/watch?v=mBKHWisSvVM&feature=youtu.be तारा श्रीस मगरको स्वर, बालकुमार फगामीको शब्द, नविन रानाको संगित र... पुरा पढ्नुहोस

माछापुच्छ्रेद्धारा कम्प्युटर र शैक्षिक सामग्री सहयोग

बेनी २१ मङसिर । माछापुच्छ्रे बैङ्क लिमिटेडले बेनी नगरपालिका ८ कालिपुलमा रहेको बालमन्दिर आधारभुत विद्यालयलाई शुक्रबार कम्प्युटर र विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेको छ ।बैङ्कको सामाजिक कार्यक्रम अन्तरगत एक थान कम्प्युटर र छ जना विद्यार्थीलाई एक वर्षलाई पुग्ने विद्यालय पोशाक, झोला, कापी, कलम, पेन्सिल, ज्यामिती बक्स, इरेजर, कटर लगायतका शैक्षिक... पुरा पढ्नुहोस

मिस्टर एण्ड मिस म्याग्दीको पहिलो अडिशन सुरु, उपाधी जीत्नेलाई ५० हजार

म्याग्दी, २१ मङ्सिर । म्याग्दीमा पहिलो पटक आयोजना हुन लागेको मिस्टर एण्ड मिस म्याग्दीको अडिसन सुरु भएको छ । किङस्टार क्रियसन प्रा.लि.को आयोजनामा हुन लागेको प्रतियोगितामा १० दिनसम्म पहिलो अडिसन गरिनेछ । १४ देखि २९ बर्ष उमेर समुहका युवायुवतीले सहभागीता जनाउने पाउने सो प्रतियोगितामा बिजेतालाई नगद रु ५० हजार सहित... पुरा पढ्नुहोस

काठमान्डौका विद्यार्थीले शैक्षिक सामाग्री वितरण

म्याग्दी, २१ मंसीर । काठमान्डौका एक जना विद्यार्थीले पर्बतको एउटा विद्यालयमास्टेसनरी सामाग्री वितरण गरेका छन् । रोजबर्ड इंगलिस स्कुल काठमान्डौ मा कक्षा १० मा अध्ययनरत दिब्यांशु मिश्रले जलजला, २ बगरफाँटमा अबस्थित शिद्द बाबा प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई ९० थान कापी वितरण गरेका छन् । आफु म्याग्दी आएको बेलामा यहाँका विद्यालयमा अध्ययन... पुरा पढ्नुहोस

मंगला शिक्षा क्याम्पसमा ५२ सदस्यीय नेबिसंघ गठन

म्याग्दी २० मंसिर । नेपाल बिद्यार्थी संघ म्याग्दीले संगठन बिस्तार अभियानलाई तिव्र बनाएको छ । संघले म्याग्दीको मंगला गाउँपालिकाको केन्द्रमा रहेको मंगला शिक्षा क्याम्पसमा प्रकाश सापकोटाको सभापतित्वमा ५२ सदस्य नेबिसंघ गठन गरिएको छ । कार्य समितिको उपाध्यक्षमा संञ्जिता कार्की, बिकास ठकुरी सचिव सोनी सापकोटा, कोषाध्यक्षमा,छबिलाल बुढा सहसचिवमा खगेन्द्र खड्का रहेका... पुरा पढ्नुहोस